काठमाडौँ । पसिना शरीरलाई शितल राख्ने प्रकृतिक प्रक्रिया हो । पसिना आउनुले शरीरको बोसो छिटो पग्लिरहेको प्रमाणित गर्दैन । पसिना आउनु भनेको शरीरलाई शीतल पार्ने प्राकृतिक प्रक्रिया मात्र हो । जब तपाईं...