सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

के–पप ‘ब्ल्याक पिंक डान्स फेस्टिवलका उत्कृष्ट १० प्रतिस्पर्धी छनौट

काठमाडौं– ‘ब्ल्याक पिंक डान्स फेस्टिवलका उत्कृष्ट १० प्रतिष्पर्धी समूह छनौट गरिएको छ । प्रतियोगिताका लागि इच्छुक करिव २०० प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाका लागि १० प्रतियोगी समूह छनौट भएका हुन् ।  ...