धरानमा डेङ्गुविरुद्ध सर्च एण्ड डिस्ट्रोए अभियान सञ्चालन हुँदै
बुधबार, १७ साउन २०८०, १० : २८
विराटनगर । धरानमा आज डेङ्गु नियन्त्रणका लागि एकै पटक २० वटै वडामा बृहत् अभियान सञ्चालन हुँदैछ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बृहत् अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले २० वटै वडामा टोल सुधार समिति, जनप्रतिनिधि, नगर प्रहरी, सुरक्षाकर्मी तथा विद्यार्थीसहितको सहभागितामा अभियान सञ्चालन गरिने जानकारी दिए ।
धरानमा हालसम्म ४ हजार २ सयमा डेङ्गुको परीक्षण गर्दा ५९ प्रतिशतमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । हालसम्म धरानमा डेङ्गुकै कारण ८ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण