शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुर्किना फासोमा सयभन्दा बढी एनजीओ र नागरिक संस्था विघटन

ओआगाडुगु । बुर्किना फासोको सैन्य सरकारले १०० भन्दा बढी गैरसरकारी संस्था (एनजीओ) र नागरिक समाज सङ्गठनहरू विघटन गरेको छ ।  मानवअधिकार समूहहरूले यस कदमलाई आधारभूत नागरिक स्वतन्त्रतामाथिको “गम्भीर आक्रमण” भन्दै कडा...