बिहीबार, १० जेठ २०८१
ताजा लोकप्रिय

पूर्वी भू-भागमा निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम

हाल नेपालको पूर्वी भू-भाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव  रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी  भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया...