बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

उकालो लाग्दै अण्डाको मूल्य

चितवन । किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो ।...