अचम्मै ! ७०० फीट माथिबाट खसाउँदा पनि फुटेन अण्डा
अण्डा तपाईं हामीमध्ये धेरैले खाने गर्छौं । अण्डा खानेलाई पनि र नखानेलाई पनि थाहा छ– अलिकति ठक्कर लाग्यो भने वा अलिकति माथिबाट खस्यो भने पनि अण्डा फुटिहाल्छ । तर निक्कै माथिबाट अण्डा खस्दा पनि फुटेन भने चाहिँ के हुन्छ नि रु जवाफ दिन सक्नुहुन्छ रु
जवाफ सोझो छ– अचम्म नै हुन्छ नि हैन त ! अनि अचम्म मात्र हैन, त्यस्तो घटनाले कहिले काहिँ कीर्तिमानको रुप पनि लिन्छ । त्यस्तै कीर्तिमान डेबिट डोनोघु नामक व्यक्तिले कायम गरेका छन् ।
बेलायतका लंकासायरको ब्लाकपुलस्थित एउटा गोल्फ क्लबमा अगस्त २२, १९९४ का दिन उक्त कीर्तिमान कायम गरेका हुन् । त्यस दिन डेभिडले २१३ मिटर अर्थात् करीब ७०० फिटमाथि हेलिकोप्टरबाट गोल्फ क्लबको मैदानमा ताजा अण्डाहरु फाले । अचम्म उनले फालेका ती अण्डाहरु फुटेनन् । फलतः त्यसले कीर्तिमानको रुप लिन पुग्यो ।
स्रोतः गिनेस बुक अफ वर्ल्ड रेकर्डस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण