बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश

सुनसरी । मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रात्रिकालीन समयमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार इटहरीस्थित रङ्गशालामा...