मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ ।बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् । ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका...