केन्द्रीय संस्करण

तेजेन्द्र के.सी.

रुपन्देहीमा सामूहिक बलात्कार प्रकरणः मुख्य आरोपी पक्राउ access_timeअसार १५, २०७६

बुटवल– रुपन्देहीको गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ परेका छन् । घटनामा एक दर्जन युवाहरु जोडिएका  थिए । लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले रातोपाटीलाई अनुसार चौधरी उक्त घटनाम...

आमाले बिहे गर्न नमानेपछि छोरीको अपहरण ! access_timeअसार ११, २०७६

बुटवल– रुपन्देहीको तिलोत्तमामा आमाले बिहे गर्न नमानेपछि छोरी अपरण गरेको खुलासा भएको छ । तिलोत्तमा नगरपालिका वाड नम्बर १२  कि मन्जु थापासँग प्रेम परेका पर्सा वीरगञ्ज महानगरपालिका वाड नम्बर २७ बस्ने जयराम दासले थापाकी ६ वर्षीय छोरीलाई अपरहण गरेको खुलेको छ...

प्रदेश नम्बर ५ : यस्ता छन् स्थानीय तहका बजेट प्राथमिकता access_timeअसार ११, २०७६

 बुटवल–प्रदेश सरकारले बजेट पेश गरेको १० दिनभित्र स्थानीय सरकारले बजेट पेश गर्नुपर्ने नियम अनुसार पाँच नम्बर प्रदेशका स्थानीय तहहरुले आर्थिक वर्ष ०७६/७७ लागि आफ्नो बजेट पेश गरेका छन् ।  पाँच नम्बर प्रदेशका स्थानीय तहहरुले पेश गरेको बजेटमा कृषि, पर्यटन,...

बिरामीका बीचमा चम्किएका विप्लव पुत्र प्रकाश (फोटोफिचर) access_timeअसार ९, २०७६

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देशको राजनीतिमा पछिल्लो एक दशक कुनै न कुनै रुपमा चर्चामा आइरहने नेता हुन् । अहिले त झनै उनको चर्चा छ । उनी भूमिगत राजनीतिमा छन् । बाबु भूमिगत भएकै बेला उनका छोरा  प्र...

विषादी परिक्षणपछि नेपाल भित्रिने सयौं गाडी भन्सारमा ठप्प, करोडौ रुपयाँको तरकारी र फलफुल कुहियो access_timeअसार ८, २०७६

सरकारले विदेशबाट आयत हुने आलु, प्याजलगायत तरकारीजन्य वस्तुमा विषादी परिक्षण गरेर ल्याउने प्रावधान लागु गरेपछि भैरहवा भन्सार कार्यालयमा ३ दिनदेखि सयौं गाडी रोकिएका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयको परिपत्रअनुसार यतिबेला भन्सार कार्यलयले विषादी अवशेष परिक्षण नगरेस...

पटक पटक किन थपिन्छ गौतमबुद्ध विमानस्थलको म्याद ? access_timeअसार ८, २०७६

बुटबल– नेपालमा सानादेखि ठूलासम्मका आयोजना सम्झौता गरेको मितिमै सम्पन भएका उदाहरण निकै कम छन् । यस्तैमा सन् २०११÷१२ देखि चर्चा सुरु भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद अहिले तेस्रो पटक थप गर्ने तयारी भएको छ ।  विमानस्थलको भौत...

पाँच नम्बर प्रदेशको बजेट ३६ अर्ब, कृषिलाई विशेष प्राथमिकता  (पूर्णपाठसहित) access_timeअसार १, २०७६

बुटवल– पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित  बजेट आज प्रदेशसभामा प्रस्तुत गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गर्दे कृषि र पर्यटनलाई  व...

सेटिङमा राजस्व छली प्रकरण : अख्तियारले जनायो अनुसन्धानमा सक्रियता access_timeजेठ ३०, २०७६

बुटवल । जेठ ६ गते बिना भन्सार भैरहवा नाकाबाट मालबाहक कन्टेनर नेपाल भित्र्याइएको घटनाको छानविन गरिरहेको राजस्व कार्यालयमाथि नै अर्को सरकारी निकायले छानबिन सुरु गरेको छ।   बिना भन्सार भारतबाट नेपाल भित्रिएको जि.जे ०६ ए.जेड ६३५९ नम्बरको मालवाहक कन्टेनर नेपाल...

प्रदेश ५ मा बजेटको चटारो: ३२ अर्ब बढीको बजेट निर्माण access_timeजेठ २९, २०७६

बुटवल– संघीय सरकारले बजेट ल्याएपछि प्रदेश सरकारहरु पनि बजेटको तयारीमा लागेका छन् । प्रदेश सरकारहरुले आगाामी असार १ गते बजेट ल्याउने गरी त्यसको तयारीमा जुटेका हुन् । यसैक्रममा पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि करिव ३२ अर्ब भन्दा धेरैको...

५ नम्बर प्रदेशमा काँग्रेसको विशेष ध्यान : देउवा, पौडेल र कोइराला ‘बलियो गुट’ बनाउन सक्रिय ! access_timeजेठ २३, २०७६

 बुटवल– नेपाली काँग्रेसको १४ औं महाअधिवेशन नजिकिदै गर्दा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सस्दय शेखर कोइरालाले आ–आफ्नो गुट बलियो बनाउन सक्रिय ढंङ्गले लागेका छन् ।  यसका लागि तीनै जना नेताहरुले पाँच नम्बर प्रदेश...

प्रेमीले बिहे गर्न नमान्दा प्रेमिकाले हानिन् दुई झापड, आवेगमा गरे हत्या access_timeजेठ २०, २०७६

रुपन्देही–रुपन्देहीको गैडहवा गाउँपालिका–१ स्थित भुजौली बस्ने १८ वर्षीया सबनम नाउँको सोही स्थानका २३ वर्षीय असिरुद्दिन मुसलमानसँग प्रेम सम्बन्ध रहेको थियो ।  उनीहरु विगत छ महिनादेखि मोवाइलमार्फत सम्पर्क हुँदै भेटघाट बाक्लिएको थियो ।  वैशाख मह...

विदेशीले दिएको सहयोग र जनताले तिरेको करबाट कार्यकर्ता पाल्न मिल्दैन : सभापति देउवा access_timeजेठ १८, २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट कार्यकता पोस्नको लागि ल्याएको अरोप लगाएका छन् । कांग्रेस रुपन्देहीको प्रथम सम्मेलनको आज तिलोत्तमा – १५ मधौलीयामा उद्घाटन गर्दै सभापति देउवाले अहिलेको बजेट देश आर्थिक विकास सहयोग गर्ने भन्दा पनि नेकपा पा...

सीमामा २ सय ८४ सीमास्तम्भ : नेपालले जोर भारतले बिजोर बनायो access_timeजेठ १८, २०७६

बुटवल । भारतसँग सीमा जोडिएको ५ नम्बर प्रदेशका दुई जिल्लामा नयाँ सीमास्तम्भ निर्माण गरिएको छ ।  पाँच नम्बर प्रदेशको नवलपरासीदेखि बर्दियासम्म ४ सय १८ किलोमिटर सीमास्तम्भ हेर्ने जिम्मा पाएको नेपाल–भारत सीमा सर्वेक्षण नं.३ टोलीले साढे पाँच महिना लगाएर कपिलवस्...

बुद्धको मावली गाउँमा बुद्धसँग सम्बन्धित काष्ठकला कार्यशाला access_timeजेठ १४, २०७६

बुटवल – गौतमबुद्धको मावली गाउँ रुपन्देहीको देवदहस्थित उद्यानमा बुद्धसँग सम्बन्धित एक काष्ठकला कार्यशाला भइरहेको छ ।  देवदह खैरेनी बजारबाट उत्तरतर्फ ३ किलोमिटरभित्र पर्ने गौतमबुद्ध राष्ट्रिय उद्यानमा अहिले राष्ट्रिय र स्थानीय कलाकारहरुले काठ खोपिरहेको अवस्थामा...

केन्द्रको सिको गर्दै प्रदेशमा बजेट दिन सांसदको दबाब,  एक निर्वाचन क्षेत्रको लागि ५ करोड माग access_timeजेठ ११, २०७६

बुटवल–संघीय संसदको सिको गर्दै प्रदेशमा पनि सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि भन्दै रकम माग गर्न थालेका छन् ।  प्रदेश नम्बर ५ का सांसदहरुले कम्तीमा ५ करोडसम्मको बजेट संसद विकास कोषमार्फत खर्च गर्न पाउनुपर्ने माग गर्दै लबिङ गरिरहेका छन् । ...

प्रदेश पाँचको नीति तथा कार्यक्रम यस्तो आयो (पूर्णपाठसहित) access_timeजेठ ९, २०७६

प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को लागि नीति कार्यक्रम अहिले प्रस्तुत गरेका थिए ।   ‘गरौं व्यावसायिक कृषि, यसैबाट शुुरु हुन्छ प्रदेशको समृद्धि&rsq...

जब भन्सार कार्यालयबाट तीनवटा चेकपोष्ट छल्दै भारतीय कन्टेनर नेपाल भित्रियो access_timeजेठ ८, २०७६

बुटवल । भैरहवा भन्सार नाकामा सर्वसाधारण भित्रिँदा कडा चेकजाँच हुन्छ । नाकाबाट सवारीसाधन आए कागजपत्र हेर्दै सोधपुछका साथै सुक्ष्म निगरानी गरिन्छ । घरायसी सामान २–४ किलो चिनी, २–३ पोका मसला किनेर ल्याउने सर्वसाधारणलाई प्रहरी र भन्सार कर्मचारीले निकै हैर...

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ, लुम्बिनी गुरुयोजना छिटो पुरा गर्न राष्ट्रपतिको आग्रह access_timeजेठ ४, २०७६

बुटवल– गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा शनिबर २५६३ औं बुद्धजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ ।   बुद्धजन्यन्तीको अवसर पारेर शनिबार नै लुम्बिनी भम्रण वर्षको औपचारिक उद्घाटन गरिएको छ । भ्रमण बर्षको राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।  &nbs...

प्रदेश ५ सरकारको यस्तो छ २ हजार कर्मचारी भर्ना गर्ने योजना access_timeजेठ ३, २०७६

बुटवल– प्रदेश नम्बर २ सरकारले लोकसेवा विधेयक ल्याएपछि केन्द्रीय सरकारले हस्तक्षेप नै गर्यो । यो विषयले प्रदेश सरकार र केन्द्र सरकारबीच अधिकारको विषयलाई लिएर लामै समय मतभेद हुनुका साथै केन्द्रले प्रदेश २ ले ल्याएको लोकसेवा विधेयकबाट कर्मचारी भर्ना नै रोक लगायो । प्...

नेकपा प्रदेश नम्बर ५ ले १२ वटै जिल्ला समितिलाई पूर्णता दियो access_timeबैशाख ३१, २०७६

बुटवल–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ ले प्रदेश मातहतका १२ वटै जिल्ला समिति गठन गरेको छ । जिल्ला कमिटी गठनपछि लामो समयसम्म अलमलमा रहेका नेता कार्यकर्ता उत्साहित बनेका छन् ।  बुटवलमा बसेको प्रदेशको दोस्रो पूर्ण बैठकले जिल्ला समितिलाई पूर्णता ...

Page 2 of 7