सञ्जीव कार्की

सत्यमोहन जोशीः जसले नेपाल बुझे, नेपाल देखे, नेपाल लेखे access_timeकात्तिक ४, २०७९

भनिन्छ मृत्यु जन्मदा नै करारनामा गरिएको हर जिन्दगीको अन्तिम सत्य र पहिलो सर्तनामा हो । मृत्यु नियमित तर आकस्मिकता हो, आउँछ । तथापि कतिबेला थाहा पत्तो हुन्न । मृत्यु ज्ञात हुने विषय थियो भने शायद मान्छेको जीवन आज जे छ, जस्तो छ, त्यस्तो नहुन सक्थ्यो । त्यसैले मृत्यु आउँछ र ट...

अब गाउँ, गाउँ रहेन access_timeअसोज २४, २०७९

आज म मेरो गाउँघरको कथा कहन्छु ।  दशकअघि गाउँका प्रत्येक घर घरमा आफूलाई पुग्ने लसुन, प्याज, खुर्सानी, सागसब्जी लगायतका भान्साका अत्यावश्यक मसला र तरकारी करेसाबारीमा फल्थे । सिजनल फलफूल पनि वगैँचामा लटरम्म हुन्थे । धान, मकै, कोदो, गहुँ, फापर, तोरी, तिलले बारी झक...

डाक्टर केसीको सत्याग्रह कि मूढाग्रह ? access_timeअसोज १, २०७९

डाक्टर गोविन्द केसीको सत्याग्रहलाई आम मान्छेले सत्य कुराको रक्षा वा पालनाका निम्ति गरिने आग्रह भनेर बुझेका छन् । केही मान्छे र सत्तासीनहरूले जहिल्यै केसीको सत्याग्रहलाई मूढाग्रह र विधिको शासनका विरुद्धको जिद्दी, ढिपी र व्यक्ति सर्वोपरी बन्ने तरिका भनेर आलोचना गरेका छन् । आखि...

नेपाली राजनीतिका वीपी, साहित्यमा विश्वेश्वर access_timeभदौ २५, २०७९

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) यो धर्तीमा आएको पनि १०७ वर्ष पुगिसकेको छ । आफ्नो ६८ वर्षको आयु नेपाल र नेपालीको लागि खर्चेर २०३९ साउन ५ गते यो धराबाट बिदा लिएका वीपीबारे अनगिन्ती लेखिए ।उनको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो राजनीतिको यात्राबारे गहन अध्ययन...

संघर्ष र सेवाकी पर्याय डाक्टर विष्णुमाया परियारले रचेको इतिहास access_timeसाउन १८, २०७९

डाक्टर विष्णुमाया परियारको जस्तो अवसर र सफलता सहजै कसैलाई प्राप्त हुन सक्दैन । आम नेपालीका लागि यो एउटा गर्वको विषय हो । झन् दक्षिण एसियाली मुलुकका दलित र नेपाली दलित समुदायमा महिलाका लागि डाक्टर विष्णुमाया परियार अमेरिकी स्कुलको पाठ्यक्रममा समेटिनु अपूर्व हर्ष, खुसी ...

के छान्ने :  चुनाव चिह्न कि नीति र चरित्र ? access_timeबैशाख २७, २०७९

हाम्रो सौन्दर्य चेतना विवेकमा आधारित नभएर चर्म चक्षुमा निर्भर छ l अन्त प्रज्ञाभन्दा चर्म चक्षुको फैसला ग्राह्य हुने परिपाटी बनेको देखिन्छ l सुन्दरताको मानक र परिभाषा मानवीय छैन l रङ्ग रोगनको आधारमा सुन्दर हुने, वस्त्र र आभूषणको बलमा सुन्दर देखिने जात र धर्म,सम्पन्न र विपन्न, भ...

अक्करे भिरमा फुल्दै गरेकी सुनगाभा अर्थात् डाक्टर सुजाता access_timeपुस ११, २०७७

राजनीतिक भाष्यमा चर्चित टर्मोलोजीमा ब्राम्हणवादी समाज, संस्कार र संरचनागत लाभ लिने वर्गको रुपमा ब्राह्मण थरलाई लिने गरिन्छ । यद्यपि कतिपय अवसर र अवस्थामा नामपछि झुण्डिएको ब्राह्मण बोधक संकेत हानिकारक र अवसरबाट बञ्चित बन्नुपरेको तीतो यथार्थ छ भने त्यही थर–जातको कारण...

भ्यालेन्टाइन : अतीतलाई सम्झी नरोइरहनु तिमी access_timeफागुन २, २०७६

प्रिय मान्छे, भ्यालेन्टाइनको प्रेम उत्सर्ग र विद्रोहलाई जीवित राखेर हर प्रेमी, प्रेमिकामा अमर प्रेम गर्न उत्प्रेरित गर्ने भ्यालेन्टाइन डे इटली हुँदै आज विश्वव्यापी बन्दै हाम्रो देशमा पनि फैलिरहेको छ । नश्वर शरीरको अमर अजर प्रेमको कहानी आज पनि हर प्रेमिल मनहरुको स्पन्दनमा स्पन्...