केन्द्रीय संस्करण

ध्रुव भट्टराई

मदन भण्डारी राजमार्ग : आधा काम, आधा अलपत्र access_timeभदौ ३०, २०७८

सरकारले महत्त्वाकाङ्क्षी योजनाको रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुरु भएको छ । तर सुनसरी, मोरङ र झापाको अन्तिम बिन्दुबाट काम सुरु भए पनि बीचको रुटमा भने राजमार्ग निर्माणको काम अलपत्र परेको छ । सुनसरीको धरानको सदुखोलादेखि...

घर–परिवारमै असुरक्षित : प्रदेश १ मा वर्ष दिनभित्र परिवारका सदस्यबाटै ५६ जनाको हत्या access_timeभदौ २८, २०७८

सामाजिक दृष्टिकोणमा घर र परिवार मानिसका लागि सुरक्षित संस्था मानिन्छ तर पछिल्लो समय मानिसहरू घर, परिवारबाटै असुरक्षित हुन थालेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभरि आफन्त र परिवारका सदस्यबाट ५६ जनाको हत्या भएको ...

प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी access_timeभदौ २५, २०७८

 प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । परिस्थितिमा फेरबदल नभए केही दिनमै गठबन्धन भित्रका दलले अविश्वासको प्रस्ताव पेस गर्ने नेताहरुले बताएका छन् । प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । एमाले विभाजन भएर न...

प्रदेश १ मा तीन वर्षमा बलात्कारका एक हजार ६२५ घटना access_timeभदौ २५, २०७८

  प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा एक हजार ६२५ वटा जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कुल १४ जिल्लामा बर्सेनि औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ, जस...

प्रदेश १ : एमालेबाट निर्वाचित १६२ जनाले रोजे नेकपा एकीकृत समाजवादी access_timeभदौ २२, २०७८

प्रदेश १ का १४ जिल्लाका १६३ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीका पक्षमा उनीहरुले सनाखत गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न...

एमाले छाडेर १० सांसद माधवकुमार नेपालको पार्टीमा आउने, प्रदेश १ सरकार अल्पमतमा access_timeभदौ १४, २०७८

 प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई यतिबेला आफू नेतृत्वको सरकार जोगाउन सकस परेको छ । सत्तारुढ एमाले पार्टी विभाजनपछि तत्कालीन मुख्यमन्त्री शेरधन राईको राजीनामा गराएर एमालेकै तर्फबाट मुख्यमन्त्री बनेका आचार्य यतिबेला प्रदेशसभामा एकल बहुमत कायम राख्न सकसमा परेका छ...

प्रदेश १ का सांसद् भन्छन् – माधव नेपालको साथ छाड्न मन्त्रीको अफर आयो access_timeभदौ १२, २०७८

  नेकपा एमाले पार्टी विभाजनपछि प्रदेश १ मा सांसदहरूको तानातान सुरु भएको छ । शुक्रबार मात्र  शेरधन राईले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर प्रदेशको दोस्रो मुख्यमन्त्रीमा एमालेकै भीम आचार्य नियुक्त भएका थिए । सो लगतै प्रदेश सरकारको नेतृत्व गरिरहेका आचार्यको...

प्रदेश १ :  सरकार बनाउन गठबन्धनको तयारी तीव्र, को बन्लान् नयाँ मुख्यमन्त्री ? access_timeभदौ ५, २०७८

  विराटनगर नेकपा एमाले विभाजनसँगै शेरधन राईको नेतृत्वको सरकार विस्थापन गरी नयाँ सरकारको निर्माणको तयारीमा जुटेका गठबन्धन दलले छलफललाई तीव्र पारेका छन् । तर सरकारको नेतृत्व कसले गर्ने भने विषयमा गठबन्धन दल भित्र सहमति भने बनिसकेको छैन । सत्तारूढ गठ...

राष्ट्रिय गौरवको आयोजनाकै बेहाल access_timeसाउन ३२, २०७८

सामान्य अवस्थामा कुल ४४ किलोमिटर लामो सडक निर्माण सम्पन्न गर्न कति समय लाग्ला ? बढीमा ५/६ वर्ष या सात वर्ष । तर यस्तो पनि सडक छ, जो राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण सुरु भएको ९ वर्षसम्म पूरा हुन सकेको छैन । रानी–विराटनगर–इटहरी–धरान हुँदै ...

तीन वर्ष धाएपछि अन्ततः सुभाषले पाए आफू जीवितै रहेको प्रमाणपत्र access_timeसाउन २९, २०७८

विराटनगर । जीवित हुँदै परिवारले मृत्यु दर्ता गरिदिएपछि फेरि जीवित भएको प्रमाण प्राप्त गर्न कति दुःख र हन्डर खानुपर्छ भन्नेमा गतिलो उदाहरण बनेका छन्– मोरङ बेलबारीका सुभाष तामाङ । उनले आफु जीवितै भएको प्रमाण प्राप्त गर्न तीन वर्ष कुर्नुमात्र परेन, निकै सास्ती झेल्...

बीपीमा छापा मारेसँगै अख्तियारले यसरी गर्दैछ छानबिन (भिडियोसहित) access_timeसाउन २८, २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेर छानबिन थालेको छ । अख्तियारको टोलीले बिहीबार छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिँदै छानबिन सुरु गरेको टोलीका नेतृत्व गरेर आएका प्रहरी उपरीक्षक टेकबहादुर त...

बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा access_timeसाउन २८, २०७८

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ । औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपू...

प्रदेश १ : राजधानीमै घर भएर पनि घरभाडा बापतको रकम बुझ्छन् यी सांसद access_timeसाउन २५, २०७८

जनता समाजवादी पार्टीको संसदीय दलका नेता जयराम यादवको विराटनगरमा पक्की घर छ । यादव  मोरङ निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित हुन् । यादवले प्रदेशसभाबाट मासिक घर भाडाबापतको रकम बुझिरहेका छन् । प्रदेशसभा सचिवालयले विराटनगर बाहिरका सांसदलाई घरभाडा बापत...

प्रदेश १ मा बढ्दो आत्महत्या, छैन रोकथामको योजना access_timeसाउन २३, २०७८

प्रदेश १ मा आत्महत्याका घटना भयावह बन्दै गएको छ । यो प्रदेशमा  दैनिक सरदर ५ जनाले विभिन्न माध्यमबाट आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्ने गरेका छन् । अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । प्रदेश १ मा मात्र गत व...

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव कायमै access_timeसाउन २१, २०७८

विराटनगर । संघीयता कार्यान्वयनमा गएको तीन वर्षभन्दा बढी समय बितिसके पनि प्रदेश र स्थानीय तहमा अझै दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन हुन सकेको छैन । प्रदेश १ सरकार अन्तर्गत कुल ३ हजार ६२८ जना कर्मचारीको दरबन्दी रहे पनि करिब दुई तिहाईमात्र उपलब्ध छन् । हाल २ हजार ४०० कर्म...

प्रदेश १ : जटिल स्वास्थ्य समस्या भएका संक्रमित बढ्दै access_timeसाउन १५, २०७८

बिहीबार प्रदेश १ मामात्र एक हजार १०४ जना कोरोना संक्रमित थपिए । बिहीबार ११५ जना संक्रमितलाई आईसीयूमा राखेर उपचार गरिएको छ, जसमा ४६ जनालाई भेन्टिलेटरमा राखिएको छ । बुधबार प्रदेशमा एक हजार १८० जना नयाँ संक्रमित थपिएका थिए । त्यस दिन ९२ जना आईसीयूमा थिए, जसमध्य...

मोटरसाइकलमा बसिरहेको अवस्थामा शव : यसरी खुलायो रहस्य access_timeसाउन १०, २०७८

गत सोमबार साँझ विराटनगरमा सबै अचम्मित हुने गरी एउटा घटना बाहिरियो । आफैले चलाएको मोटरसाइकलमाथि सुतिरहेको अवस्थामा विराटनगरका सुदर्शन शर्मा न्यौपाने मृत फेला परे । साँझ ८ बजेको समयमा विराटनगर महानगरपालिका–५ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि पार्किङ गर...

कोरोना संक्रमण दर बढेपछि मोरङमा निषेधाज्ञामा थप कडाइ, सीमा नाका पनि सुनसान बन्दै access_timeसाउन १०, २०७८

मोरङमा असारको तेश्रो सातादेखि स्थिर रहेको कोरोनाको संक्रमण दर पछिल्लो समय बढेको छ । संक्रमण दरमा बढोत्तरी भएसँगै मोरङ प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ । मोरङ प्रशासनले शुक्रबारदेखि लागु हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको ...

विराटनगर जुट मिलको अस्तित्व संकटमा access_timeसाउन ९, २०७८

नेपालको राजनीतिक आन्दोलनको इतिहाससँग जोडिएको विराटनगरस्थित जुट मिल यतिबेला अस्तित्व नै लोप हुने खतरामा परेको छ । ८ दशक लामो इतिहास बोकेको जुट मिल व्यवस्थापनमा बढ्दो राजनीतिक हस्तक्षेपका कारण यो पटकपटक खुल्ने र बन्द हुने क्रमसँगै अहिले आफ्नो अस्तित्व नै संकटमा पु...

प्रदेश १ मा कोरोना सङ्क्रमण दर बढ्दै, निषेधाज्ञामा कडाइ गरिँदै access_timeसाउन ८, २०७८

प्रदेश १ का स्थानीय प्रशासन र स्थानीय तहले कोरोना सङ्क्रमणको दर बढेको भन्दै जिल्ला र स्थानीय तहमा फेरि निषेधाज्ञाको समयमा परिवर्तन गरी कडाइ गर्न थालेका छन् । मोरङ, सुनसरी र झापा प्रशासनले केही दिन यता कोरोना सङ्क्रमण दर बढ्दै गएको भन्दै भिडभाड हुने स्थानमा कडाइ गर्न ...

प्रदेश १ : नामकरण प्रस्तावबारे मुख्यमन्त्रीकै चासो घट्यो access_timeसाउन ३, २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै घोषणाहरू कार्यान्वयनमा उदासीनता देखाउन थालेका छन् । दलीय सहमतिमा प्रदेशको नामकरणको विषय चाँडै टुङ्ग्याउने बताउँदै आएका उनले अहिलेसम्म त्यस प्रकारको छलफल नै गरेका छैनन् । मुख्यमन्त्री राईले गत जेठ ३० गते नीति तथा क...

सरकारले एकैचोटी असारमा खन्यायो बजेट, बजेट भाषणमा समेटिएका धेरै कार्यक्रम अलपत्र access_timeसाउन २, २०७८

आर्थिक वर्ष २०७७/७८ विकास बजेटतर्फ प्रदेश १ सरकारले ६१ प्रतिशतमात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारले कम्तिमा ७० प्रतिशत विकास बजेट खर्च हुने अनुमान गरेपनि लक्ष्य नभेटिएको हो । त्यसमा पनि १८ प्रतिशत भन्दा धेरै बजेट एकैपटक असार महिनामा खनिएको छ । प्रदेश सरकारले कुल ब...

मोरङ काँग्रेसमा महाधिवेशनको सरगर्मी, कोइराला प्यानल बाजी मार्ने दाउमा access_timeअसार २२, २०७८

बिराटनगर । नेपाली राजनीति, त्यसमा पनि काँग्रेसको आन्तरिक राजनीतिमा विराटनगरले विशेष स्थान ओगट्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला हुनुको नाताले मात्रै नभई पछिल्लो समय केन्द्रीय सभापतिका दाबेदार डा. शेखर कोइराला, सुजाता ...

बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र access_timeअसार २१, २०७८

विराटनगर । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र परेको छ । मुआब्जा विवाददेखि लिएर ठेकेदारले काम नगरी बीचैमा भागेका कारण रेलमार्ग विस्तारको काम अलपत्र परेको हो । सन् २०१९ डिसेम्...

भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङकै निर्वाचन क्षेत्रमा सडकको दुरावस्था access_timeअसार १८, २०७८

पाँचथरको राँके निवासी रवि नेम्वाङलाई घर अगाडिको राँके–रवि–भेँडेटार जोड्ने सडकले चाँडै काँचुली फेर्ने विश्वास थियो । किनकि प्रधानमन्त्री केपी शर्मा ओली स्वयं राँकेमा आएर सडक कालोपत्रेको शिलान्यास गरेका थिए । तर ३६ महिनामा निर्माण सम्पन्न गर्ने गरी प्रधान...

Page 1 of 3