बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अर्थ-विचार

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न किन सक्दैन सरकार ?

नेपालमा आर्थिक मन्दी तथा विदेशी मुद्राको सञ्चिती ज्यादै सङ्कुचनको अवस्थामा छ । प्रशस्त विदेशी मुद्राको आम्दानी हुने क्षेत्र भनेको पर्यटन व्यवसाय हो । तर यो क्षेत्र सरकारको मूल नीतिभित्र पर्न नसकेकाले सोचे जस्तो प्रगति गर्न