काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबिच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा बुधबार बैंककमा समझदारीपत्रमा हस्ताक्षर
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् चूडामणि चापागाईँ । सोमबारको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका उनी पूर्वबैंकर तथा बीमकसमेत हुन् । सानिमा बैंकमा ब्रान्चको हैसियतमा ३...
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी...
काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा ६२.५ करोड रुपैयाँ बराबरकाे १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपी) सञ्चालन गर्ने समझदारी भएको छ ।...
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । ...
काठमाडौँ । बाढीले क्षतिग्रस्त सडकको सरकारले धमाधम ठेक्का आह्वान थालेको छ । तर क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि भने ठेक्का आह्वान हुन नसकेको सडक विभागले जनाएको छ । डिजाइन र निर्माण...
काठमाडौं । नेपाल राष्ट्र बैंकले वुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर...
काठमाडौँ । काठमाडौँको जडीबुटीस्थित 'जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी' शुक्रबारदेखि बन्द छ । ४३ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको उक्त कम्पनीको केन्द्रीय कार्यालय तथा प्रशोधन उत्पादन केन्द्रमा आगजनी भएपछि उक्त...
काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा ललितपुरमा चैतको तेश्रो साता नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना हुने भएको छ । महासंघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो...
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १५.५७ अंकले घटेको हो । योसँगै परिसूचक २६७७.५५ अंकमा झरेको छ । आज...
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसंगै थाईल्याण्ड गएको छ...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चूडामणि चापागाईँ नियुक्त भएका छन् । उनलाई मंगलबार राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गरेको अर्थ मन्त्रालयले...
काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चूडामणि चापागाईँलाई सीईओमा नियुक्त गरेको हो । उक्त निर्णय अनुसार राजश्व...
पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक...
काठमाडौँ । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूअनुकूल टिम बनाउन कर्मचारीहरूको जिम्मेवार हेरफेर सुरु गरेका छन् । गत चैत ११ गते शाक्यलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त...
काठमाडौँ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ । महासंघका अनुसार अघिल्लो दिनकै तुलनामा मंगलबार सुनको मूल्य...
काठमाडौं । निसान मोटर इन्डियाले आफ्नो उत्पादन श्रृंखलामा नयाँ सेभेन-सिटर बि-एमपिभि (मल्टि-पर्पस भिहेकल) थप्ने घोषणा गरेको छ। जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा निसानले भारतका लागि लक्षित दुई नयाँ...
काभ्रे । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना...
कल्पना घिमिरे । काठमाडौँ । उपभोक्ता अदालत सञ्चालनमा आएको दुई साता नाघ्यो । यस अवधिमा अदालतमा चार वटा मुद्दा दर्ता भएका छन् । नेपालमा पहिलो पटक सञ्चालनमा आएको यो अदालत...
काठमाडौँ । सरकारले यसै महिना उपभोक्ता अदालत गठन गरी सञ्चालनमा ल्याएको छ । वस्तु तथा सेवा खरिदका क्रममा उपभोक्ता ठगीमा परे उपभोक्ता अदालतमा उजुरी गर्न पाइने भएको छ । यसअघि...
उपभोक्ताको हकहितका लागि सरकारले कानुनी उपचार थालेको छ । कुनै पनि वस्तु तथा सेवा लिँदा नागरिकको जिउ, ज्यानमा हानि नोक्सानी हुन गए त्यसको परिपूरणका लागि कानुनी उपचारको व्यवस्था प्रभावकारी कार्यान्वयन...
पाल्पा । आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्थे। रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर...
नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । घटेको मूल्य आजदेखि लागू भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाडौँ) विमानस्थलको सञ्चालन अवधि आजदेखि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो । आज (मंगलबार)देखि दैनिक १८...
नवलपरासी । नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका...
म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ...
काठमाडौ. । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७...
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काभ्रेपलान्चोकका सागर श्रेष्ठ नियुक्त भएका छन्। सोमबार नेपाल विद्युत् प्राधिकरणको अनबन्डलिङ नीति अन्तर्गत गठन गरिएको ...
काठमाडौँ । अर्थ मन्त्रालयले आफू मातहतका सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी मापदण्ड २०७३’लाई संशोधन गर्दै उमेर हद हटाएको छ । सरकारले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्य नियुक्तिसम्बन्धी...
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी...
सरकारले डिजेलको भाउ घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। ...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आन्तरिक तथा बाह्य निकायले दिने अनुमतिमा ढिलाइ हुँदा जलविद्युत आयोजनाको निर्माण समयमै सम्पन्न हुन नसके विद्युत् प्राधिकरणले सहज रूपमा आरसीओडी थप...
काठमाडौँ । विश्वकै अग्रणी अटोमोटिभ रिफिनिसिङ कम्पनी निप्पोन पेन्टले नेपालको बढ्दो अटोमोटिभ रिफिनिस बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले नेपालमा नयाँ कार्यालय स्थापना गर्दै प्रिमियम कोटिङ उत्पादनहरू...
काठमाडौँ । बजारमा सिमेन्टको मूल्य घटेको छ । सिमेन्ट उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए...
काठमाडौँ । उपपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी डुबेकाले यसको व्यवस्थापनका लागि विधेयकमा व्यवस्था गरिएको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा प्रस्तुत भएको प्रतिनिधि सभाबाट सन्देशसहित...
काठमाडौँ । हालको समय पन्छीहरूमा बर्डफ्लू र सुँगुर तथा बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्र्तगतको राष्ट्रिय कृषि...
काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले नव वर्ष उत्सव घोषणा गरेको छ । ७०% सम्म छुटसहितको आश्चर्यजनक फ्ल्यास सेल, रु. १ करोड बराबरको भौचर तथा निःशुल्क डेलिभरी...