काठमाडौं । नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्र्दै विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ ।...
भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख बनाउन लागिएका बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।...
काठमाडौँ । सरकारले व्यापारमा तीनै तहका सरकारको सहभागिता बढाउने उद्देश्यसहित ‘वाणिज्य नीति २०८१’ ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘वाणिज्य नीति २०७२’ लाई आवश्यक परिमार्जन गरी नयाँ नीति...
काठमाडौँ । ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो प्राङ्गणमा एक कार्यक्रम सम्पन्न भएको छ । त्रिवि भन्सार कार्यालय, भन्सार एजेन्ट संघ काठमाडौँलगायतले भन्सार दिवसको अवसरमा...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चना र राजमाको दाल आयातमा रोक लगाएको छ । विभागले ९,६०० केजी चनाको दाल र २३,२८० केजी राजमाको दाल मापदण्ड बाहिर भएकाले...
काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाँच वर्षमा साढे ६ अर्ब रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्ममा ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार...
काठमाडौँ । कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रुपैयाँमा ३५ लाख...
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार अमेरिकाले दिँदै आएको वैदेशिक विकास सहायतालाई ९० दिनका लागि स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । ट्रम्पको उक्त निर्णयसँगै अमेरिकी विदेश मन्त्रालयले...
काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसहमतिले पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले कुल १९ हजार ७३६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको निर्माण अवरुद्ध भएको बताएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ २ गते राष्ट्रिय...
काठमाडौँ । सरकारले हिमाल आरोहण शुल्क बढाएको छ । पर्यटन विभागको सिफारिसमा केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहण नियमावली संशोधन गर्दै शुल्क बढाएको हो । नियमावलीको अनुसूची ४ मा यस्तो...
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आइतबार घटेको छ । आज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ अंकमा झरेको हो । आज बजारमा ९ अर्ब १२ करोड बराबरको कारोबार भयो...
काठमाडौँ । भन्सार विभागले चालु आर्थिक वर्षको ६ महिनामा ८०.७७ प्रतिशत राजश्व लक्ष्य हासिल गरेको छ । ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा विभागले यस्तो जानकारी गराएको हो...
काठमाडौँ । वृज एडिटिभ्स प्रालिले अत्याधुनिक निर्माण सामग्रीको सात वटा नयाँ श्रृङ्खला बजारमा ल्याउने घोषणा गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक रवि रञ्जन कुमारले निर्माण उद्योगले सामना गरिरहेका चुनौती पूरा गर्न...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जिडिपी वृद्धि गर्नका निम्ति अध्यादेश ल्याएको बताएका छन् । आज विश्व भन्सार दिवसको अवसरमा काठमाडौँमा...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा आइतबारदेखि स्थानान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक (प्रशासन, नगद र सूचना प्रविधि सेवाका) ८३ जना र...
काठमाडौँ । देशभरका सबै प्रहरी कार्यालयहरूमा वैदेशिक रोजगार फोकल पर्सन तोकिदिन वैदेशिक रोजगार विभागले पत्राचार गरेको छ । विभागले प्रहरीलाई पत्राचार गरेर वैदेशिक रोजगार सम्बन्धी आउने सम्पूर्ण समस्यामा सहजीकरण गर्नका...
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने श्रमिकको हवाई भाडा घटेसँगै प्रतिश्रमिक ७३ हजार रुपैयाँ जोगिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले ईपीएस मार्फत कोरिया...
काठमाडौँ । समपूरक अनुदानसम्बन्धी नयाँ कार्यविधि कार्यान्वयनमा आएको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै कार्यविधि लागु गराएको हो । केही दिनअघि मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको...
वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।...
काठमाडौँ । लोकराज भुसालले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। परिषद्को नेतृत्व चयनका लागि आगामी माघ १८ गते हुन गइरहेको निर्वाचनमा भुसालले उपाध्यक्षका...
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले आइतबार स्थापनाको ८औँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा ‘Celebrating Gr* Years’ थिम राखी आफ्नो वार्षिकोत्सव मनाइरहेको छ । ...
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बरामद भएका विभिन्न सामग्रीहरू लिलाम बिक्री गर्ने भएको छ । त्यसका लागि विभागले लिलाम बिक्रीको सिलबन्दी दरभाउपत्रका लागि १५ दिनको समय दिएर...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । आइतबार तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँ रहेको छ...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा रहेको...
चन्द्रपुर । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म रु १४ करोड ६७ लाख...
विराटनगर । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् । उद्योग संगठन मोरङको आयोजनामा शनिबारदेखि विराटनगरमा सुरु भएको...
काठमाडौँ । सरकारले समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ ल्याएको छ । प्रदेश वा स्थानीय तहको सामाजिक आर्थिक तथा पूर्वाधार विकासमा सन्तुलन कायम गरी प्राथमिकता प्राप्त आयोजना वा कार्यक्रम कार्यान्वयन गर्न न्यायोचित...
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्बको पाम तेल आयात भएको छ भने १ अर्बको पाम तेल निर्यात भएको छ । २०८१ साउन यता पुस मसान्तसम्म सो परिमाण...
काठमाडौँ । राप्रपाले ६ महिनाको अवधिमा पार्टीका सांसदहरुबाट साढे ३२ लाख रुपैयाँ भन्दा बढी उठाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा राप्रपाले लेभीबापत ३२ लाख ५९...
काठमाडौँ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा ...
काठमाडौँ । यो साता पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा साताको अन्त्य सम्ममा सुनको मूल्य प्रतितोला ३५ सय रुपैयाँले वृद्धि भएको हो...
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौलाले वनका सचिवहरूले मयुरधाप औद्योगिक क्षेत्रको योजना तुहाउन खोजेको आरोप लगाएका छन् । उनले मध्यवर्ती क्षेत्रको नाममा वनका सचिवले औद्योगिक क्षेत्र निर्माणको...
काठमाडौँ । भ्लगर, कन्टेन्ट क्रियटर्स, ट्राभलर र इन्ट्री लेभलको फोटोग्राफरहरूलाई मध्यनजर गरि निकोन एक्सपेरिएन्स हब, नेपालले निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा ल्याएको छ। २०२४ नोभेम्बरमा म्यानुफ्याचरिङ गरिएको...
मनाङ । जिल्लाको माथिल्लो क्षेत्रमा पछिल्लो समय पूर्वाधार विकासले प्राथमिकता पाउन थालेको छ । ङिस्याङ गाउँपालिका–५ भ्राकास्थित धार्मिक एवं पर्यटकीय स्थान मिलेरेप्पा गुफासम्म जाने खण्डअन्तर्गत भ्राका नजिकै रहेको मर्स्याङ्दी नदीमाथि...
झापा । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताएका छन् । ४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
-सिबी अधिकारी काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित भएका छन् । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री...
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । २०८१ साउनदेखि पुस मसान्तसम्ममा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको ९०३९७३.४७ मेट्रिक...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शनिबार तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४०.३३ रुपैयाँ रहेको छ...