शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

चोरी पैठारी नियन्त्रण गर्न मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले मुख्य भन्सार नाकाहरूमा चोरी, पैठारी नियन्त्रण गर्न मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गरिरहेको छ ।  अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गरिरहेको हो । उपसमितिका