कम भिजिबिलिटीका कारण सिमरा र जनकपुरका उडान स्थगित
शुक्रबार, ३० कात्तिक २०८१, १७ : ४३
काठमाडौँ । सिमरा र जनकपुर विमानस्थलमा पर्याप्त भिजिबिलिटी नभएका कारण शुक्रबारका सबै उडान प्रभावित बनेका छन् ।
यसले गर्दा शुक्रबार साँझ करिब ५ बजेसम्म यी दुई विमास्थलमा एउटा पनि उडान हुन सकेको छैन ।
भिजिबिलिटी नभएका कारण शुक्रबार बिहान समेत जनकपुर र सिमराका साथै भैरहवा, धनगढी, तुम्लिङटार र भरतपुरमा उडान हुन सकेको थिएन ।
१२ बजेपछि अन्य विमानस्थलमा उडान, अवतरण सुरु भए पनि जनकपुर र सिमरामा भने उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण