काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा...
काठमाडौँ । सेयरको दोस्रो बजार कारोबारमा नयाँ कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालनमा रहेको टीएमएसको विकल्पस्वरुप ब्रोकर कम्पनी आफैँले यो सिस्टम सञ्चालनमा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ६ पैसा तोकिएको छ...
संखुवासभा । निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका स्थानीयवासीले एक वर्षसम्म पनि मुआब्जावापत्को रकम पाएका छैनन् । विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण तेस्रो प्रवेशमार्गको छुट...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको...
काठमाडौँ । महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा नियुक्त भएका छन् । नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरू शनिवार काठमाडौँमा...
जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा...
काठमाडौँ । पछिल्लो समय बजारमा लगातार गोलभेँडाको भाउ बढिरहेको छ । कालीमाटी तरकारी बजारमा शनिबार भारतीय ठुलो गोलभेँडा प्रतिकिलो १४० देखि १६० रुपैयाँ सम्म रहेको छ । अघिल्लो शनिबार (एक...
काठमाडौँ । नेपाल र भियतनामबिच व्यापार र लगानी प्रवर्द्धन सम्बन्धमा सहकार्यको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनबिच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार...
सुनसरी । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्नुपर्ने कुरामा जोड दिएकी छिन् । सुनसरीको तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रवार र शनिवार...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ । विभागले...
काठमाडौँ । प्राइम कमर्सियल बैंक लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । २०८१ साल असोज ११ गते शुक्रवार...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । विमान परिचालकहरूको आन्दोलन पछि...
न्युयोर्क । अमेरिकी रोजगारदाताहरूले सेप्टेम्बरमा २ लाख ५४ हजार रोजगारी थपेका छन् । बेरोजगारी दर ४।१ प्रतिशतमा झरेको छ । जसले श्रम बजार स्थिर रहेको सङ्केत गर्छ । अमेरिकी...
काठमाडौँ । आत्मनिर्भरतर्फ उन्मुख नेपाली जुत्ता–चप्पलले बजारमा पछिल्लो समय वर्चस्व कायम गर्न थालेको छ । नेपाली जुत्ता–चप्पल उद्योगले आयात प्रतिस्थापन गरेको छ । नेपाली जुत्ता–चप्पल उद्योगसँग वार्षिक करिव १६ करोड...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याइएका खसी च्याङ्ग्रा १० रुपैयाँ छुटसहित बिक्री गर्ने भएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरि १० रुपैयाँ...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार (भोलि) देखि १० रुपैयाँ छुटसहित खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँमा बेच्नका लागि...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज...
काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ छ पैसा...
काठमाडौं । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति दिएको छ । यो रुटमा यसअघि विमान अभाव तथा काठमाडौंमा...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३००...
विराटनगर । विश्वभर स्तन क्यान्सरको सचेतना फैल्याउने उद्देश्यले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइँदै आएको छ । यसै अवसरमा स्तन क्यान्सरको सचेतना, समयमा नै पहिचान र सुलभ रुपमा...
विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एकै वर्ष एक दर्जनभन्दा बढी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन एउटै कम्पनीलाई जिम्मा दिएको पाइएको छ । उक्त मन्त्रालयसँग सूचनाको हक...
काठमाडौँ । दसैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ । काठमाडौँ उपत्यकाका मुख्य बजारमा दसैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ ।...
काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज तय गरिएको अन्तर्वार्ता रोकिएको छ । छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवसायी महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । यातायात प्रतिनिधिहरूलाई शुक्रबार खुमलटार...
काठमाडौं । हिमालयन एभरेरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् । शुक्रबारदेखि लागु हुनेगरी कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । बुधबार साँझ...
काठमाडौँ । राष्ट्रिय परिचयपत्र नभएको भन्दै दसैँको मुखमै सयौँ व्यक्तिहरूको पेन्सन रोकिएको छ । यसका कारण पेन्सन लिएर दसैँ मनाउने योजनामा रहेका हजारौँ ‘पेन्सन होल्डर’हरूको बिचल्ली भएको छ । ...
काठमाडौँ । दसैँका लागि काठमाडौँबाट बाहिरिनेहरू बढेसँगै सडक र हवाई दुवै क्षेत्रमा यात्रुको चाप बढेको छ । दसैँको यात्रा सुरु हुनुअघि नै गत हप्ताको बाढी पहिरोले सडकमार्ग अवरुद्ध भएपछि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । शुक्रबार राष्ट्र बैंकले करार सेवामा नियुक्त गर्नेगरी खरिद अधिकृतदेखि रक्षकसम्मको माग गरेको हो । यस अनुसार २...
काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मन पर्ने ‘सारेगमप लिल च्याम्प्स’ का प्रतियोगीलाई खल्ती...
काठमाडौँ । गत शुक्रबार र शनिबारको बाढीपहिरोले बन्द भएका देशका प्रमुख राजमार्ग आजसम्म पनि पूर्णरूपमा चल्न सकेका छैनन । लगभग सबै प्रमुख राजमार्ग बन्द भएपछि हवाई यातायात स्वाभाविक यात्राको विकल्प...
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ । जसअनुसार बैंकले शुक्रबार केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर उल्लासकासाथ वार्षिकोत्सव मनाएको...
काठमाडौँ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबिच ग्लोबल आइएमई बैंकका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ ६७ पैसा रहेको छ...
डा. गोविन्द टन्डन संस्कृतविद् हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवको जिम्मेवारी सम्हालिसकेका उनी शाकाहार प्रवर्द्धक पनि हुन् । नेपालमा मनाइने चाडपर्वबारे राम्रो जानकारी राख्ने उनीसँग गरिएको दसैँ विशेष...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुदाको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ६ पैसा र बिक्री दर...