बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

अर्थ

नेपाल–बगंलादेशको आर्थिक सम्भावनाबारे छलफल

काठमाडौँ । बगंलादेशस्थित नेपाली दूतावासले नेपाल र बगंलादेशबिचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल गरेको छ । नेपाली दूतावासले शुक्रबार आयोजना गरेको ‘नेपाल–बंगलादेश सम्बन्धः आर्थिक सहयोग अभिवृद्धि’ विषयक कार्यक्रममा त्यसरी छलफल गरेको हो ।