काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) भित्र कर्मचारीहरूको गैरकानुनी गतिविधिमाथि कारबाही गर्ने सवालमा ‘दोहोरो मापदण्ड’ देखिएको छ। विगतमा सामान्य कसुरमा समेत कठोर अनुशासनको डन्डा चलाउँदै आएको निगमले पछिल्लो समय पहुँचवाला पाइलट र उच्च अधिकारीको