काठमाडौँ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १९ वर्ष पूरा भएको छ। विक्रम संवत् २०६५ मा गणतन्त्र घोषणा भएको दिनलाई आधार मानेर त्यसयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ। यो
राजतन्त्रदेखि गणतन्त्रसम्मको हाम्रो वैश्विक यात्रा कुनै एउटा काल्पनिक कथा होइन, घाम झुल्किएर एकाएक उज्यालो भएको सुन्दर बिहान जस्तो पनि होइन । यो शताब्दीऔँ लामो राजनीतिक सङ्घर्ष, दार्शनिक पुनर्निर्माण र संस्थागत प्रयोगहरूको...
विराटनगर । नेपाल सरकारले जिल्ला तहमा जग्गा बाँड्ने र भूमि समस्या समाधान गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ । ‘भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३’ मार्फत...
काठमाडौँ । आज सगरमाथा आरोहणको ७३औँ वर्षगाँठ तथा १८औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । पहिलो पटक सन् १९५३ मे २९ तारिखमा विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको थियो । ७३ वर्षअघि...
काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ । मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्द्धन गर्न...
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज आउँदैछ । साँझ ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले...
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको बजेट आज संघीय संसद्को संयुक्त बैठकमा पेस गर्नेछन् । ...
इन्डोनेसियाको बेङ्कुलु प्रान्तमा पर्ने दक्षिणी सुमात्राको एक ‘उत्पादन वन’ (व्यावसायिक हिसाबले व्यवस्थित गरिएको जंगल क्षेत्र)मा दुई वटा हात्ती मृत फेला परे । एउटा माउ हात्ती र उसको छावा आफ्ना दाह्रा...
काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको छानबिन समितिको प्रतिवेदनका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व भू–राजनीतिमा भइरहेको तीव्र परिवर्तन, जलवायु सङ्कट र प्रविधिको विकासले निम्त्याएका चुनौतीहरूलाई सामना गर्न कूटनीतिक परिवर्तन आवश्यक रहेको बताएसँगै यस क्षेत्रमा नयाँ तरङ्ग सिर्जना भएको...
बुटवल । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरूले मन्त्रीहरू फेरबदल गर्ने आन्तरिक तयारी तीव्र बनाइरहेका बेला नेपाली कांग्रेस संसदीय दलको जेठ ११ गतेको निर्णयले उक्त प्रक्रिया तत्कालका लागि रोकिएको छ...
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे बुधबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा केही गम्भीर र चर्चित घटनाबारे समीक्षा नै नभएको देखिएको छ । नेपाली कांग्रेसका...
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनबारे विश्लेषण गर्दै त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्नहरूलाई कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले बुधबार संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै राजनीतिक नेतृत्वमा...
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग र जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सुरक्षा निकायसँग भिड नियन्त्रण गर्न आवश्यक सामग्री अभाव रहेको तथ्य औँल्याएका छन् । राष्ट्रिय...
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनका सम्बन्धमा अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गरेसँगै राजनीतिक वृत्तमा हलचल पैदा...
अलेजान्ड्रो आमाको गर्भमा परिपक्व जैविक चरण पार गर्नुअघि नै जन्मिएका बालक हुन्। हामीले भेट्दा उनी क्युबाको राजधानी हवानास्थित युसेबियो हर्नान्डेज पेरेज मातृशिशु अस्पतालमा थिए। उनको तौल केवल २ पाउन्ड मात्रै...
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार बढाउने गरी विधान संशोधन गरेको छ। गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट पारित विधानमा केन्द्रीय कार्यसमिति ८ जना...
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घन सम्बन्धमा छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक प्रतिवेदनमा...
इबोला भाइरस फेरि एकपटक अफ्रिकाका लागि गम्भीर सार्वजनिक स्वास्थ्य संकटका रूपमा देखा परेको छ। विशेषगरी डेमोक्र्याटिक रिपब्लिक (डीआर) अफ कंगो र युगान्डामा पछिल्ला प्रकोपहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूलाई चिन्तित बनाएका छन्। ...
काठमाडौं । पछिल्लो समय व्यवस्थापकीय र आर्थिक संकटबाट गुज्रिरहेको दुग्ध विकास संस्थान (डीडीसी) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को याक चिज पोस्टपछि फेरि चर्चामा आएको छ । प्रधानमन्त्रीको पोस्टपछि चिज बिक्री गर्न...
मकवानपुर । बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रममा आफ्नो प्राथमिकता परिवर्तन गरेको छ । विगतका आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले नयाँ योजनासहितका कार्य विवरण घोषणा गरेकोमा यसपटक कार्यान्वयन पाटोलाई...
काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाउन र सुशासनको माग गर्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन स्वतःस्फूर्त र शान्तिपूर्ण मात्र...
काठमाडौँ । भदौ २३ र २४ गतेको ’जेनजी आन्दोलन र त्यसपछि सिर्जित परिस्थितिबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र गौरीबहादुर कार्की जाँचबुझ आयोगबिचको अन्तरसम्बन्ध र विरोधाभास निकै पेचिलो देखिएको छ...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले तीन वटा विभागीय मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । सामान्यतया प्रधानमन्त्रीले विभागीय मन्त्रालयको जिम्मेवारी नसम्हाल्ने, सम्हाल्नै परेको अवस्थामा रक्षा मन्त्रालयसम्मको जिम्मेवारी सम्हालेको पाइन्छ । प्रधानमन्त्री...
काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना दूतावास तथा नियोगको सङ्ख्या घटाउने तयारी थालेको छ । सोही तयारीका कारण विभिन्न मुलुकका लागि रिक्त राजदूत पदमा नियुक्ति ढिलो हुन पुगेको परराष्ट्र मन्त्रालय...
काठमाडौँ । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई दर्शकले अब फरक अवतारमा देख्न पाउने भएका छन् । उनी यो पटक ‘भगवान् गणेश’को अवतारमा देखिन लागेका हुन् । नेता तथा विश्वचर्चित व्यक्तिको क्यारिकेचरमा चर्चा...
विराटनगर । भारतले दुई साता अगाडि चिया आयातमा लागु गरेको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’का कारण नेपालबाट चिया निर्यात ठप्प भयो । अहिले भने भारतले प्रयोगशाला परीक्षणसम्बन्धी गरेको कडाइलाई खुकुलो बनाएको कारण...
काठमाडौँ । सरकारले विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्यसहित सरकारले नयाँ प्रसारण ‘ब्लुप्रिन्ट’ अघि सारेको छ...
काठमाडौँ । ट्याक्सीको नम्बर प्लेटको किनबेचमा ठुलो चलखेल रहेको पाइएको छ । काठमाडौँमा लामो समयदेखि नयाँ ट्याक्सी दर्ता प्रक्रिया नहुँदा ५०० रुपैयाँ सरकारी दस्तुर लाग्ने नम्बर प्लेटको अवैध कारोबार १५...
काठमाडौँ । बजेट आउने दिन नजिकिँदै छ । आगामी आर्थिक वर्ष २०८३/८४ को कस्तो आउँछ भन्ने सर्वत्र चासो छ । बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको...
काठमाडौं । नेपालको राष्ट्रिय पहिचान, नागरिकको व्यक्तिगत डाटा र अत्यन्त संवेदनशील सुरक्षासँग जोडिएको विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइ परियोजनामा ठुलो परिमाणमा कर छली हुनसक्ने तथ्य बाहिरिएको छ । ठेक्का प्राप्त गर्ने...
वीरगञ्ज । लिखत सम्बन्धी कसुर (कीर्ते) अभियोगमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ । मंगलबार अदालतले अनुसूची २२ अनुसार मेयर सिंहलाई पक्राउ गरी...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको कार्यतालिका स्वीकृत गरेसँगै आन्तरिक गृहकार्य तीव्र पारेको छ । महाधिवेशन तयारी सम्बन्धमा जेठ ६ गते बसेको केन्द्रीय निर्वाचन आयोगको बैठकले कार्यतालिका...
काठमाडौँ । साउदी अरेबियाले आफ्नो महत्त्वाकाङ्क्षी ‘नियोम’ मेगा–सिटी परियोजनाका ठुला निर्माण सम्झौता कटौती र रद्द गर्न थालेपछि वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ रहेका हजारौँ नेपाली श्रमिकको भविष्य अन्योलमा परेको छ ।...
काठमाडौँ । २४ वर्षदेखि भूमाफिया र स्थानीयको कब्जामा रहेको धरानको सर्दु जलाधार क्षेत्रको अतिक्रमित ३४८ बिघा ५ कट्ठा र १५ धुर जग्गा सरकारको पूर्ण स्वामित्वमा आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू...
काठमाडौँ । प्रतिनिधि सभामा निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको दबाब र प्रभावमा परेर ‘निरीह’ बनेको देखिएको छ । प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने विषयलाई लिएर पार्टीभित्र हलचल मच्चिएको छ । लामिछाने जेठ १८ गते नयाँदिल्ली प्रस्थान गर्ने सूचना बाहिरिएपछि...
बेंगलुरुले कसरी जित कहाँबाट आउँछ भन्ने कुरामा चिन्ता गर्न छाड्यो? उनीहरूले विभिन्न परिस्थितिहरूमा आफूलाई ढाल्न र जुनसुकै अवस्थामा पनि जित्न सक्ने लचिलो टोली निर्माण गर्नमा कसरी ध्यान केन्द्रित गरे? बेंगलुरु...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मध्यभागमा रहेको कर्णाली रङ्गशाला निर्माणको काम ०८१ जेठमै सम्पन्न गर्ने लक्ष्य थियो, तर ०८० कात्तिकको भूकम्प लगायतका कारण देखाउँदै उक्त समयमा निर्माण सम्पन्न हुन...
बुटवल । वालेन्द्र (बालेन) शाह नेतृत्वको सङ्घ सरकार यतिबेला जेठ १५ गते आर्थिक वर्ष २०८३/०८४ कालागि बजेट ल्याउने तयारीमा जुटेको छ । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने...
पोखरा । पोखरा महानगरपालिकाले नगरक्षेत्रभिका खोला र नदीहरूको खोलाघर खाली गर्ने अभियान सुरु गरेको छ । पहिलो पटक महानगरको बिचबाट बग्ने फिर्केको खोलाघर खाली गर्ने क्रम चलिरहेको छ । फिर्केको...