शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य शैली

कुन ड्राई फ्रुट भिजाएर खाने, सिधै खाँदा के हुन्छ ?

ड्राई फ्रुट पोषक तत्त्वको भण्डार हो । यसमा विभिन्न खालका माइक्रोन्युट्रियन्ट्स र एन्टिअक्सिडेन्ट पाइन्छ । यसका साथै यसमा मिनरल्स र भिटामिन पनि भरपुर मात्रामा पाइन्छ । यसमा आइरन, भिटामिन बी १२, भिटामिन डी, भिटामिन इ