बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

कंगना लेख्छिन्– ‘जुन फिल्ममा मेरो हड्डी भाँचियो, उसले रेकर्ड समेत तोड्यो’

मुम्बई । अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ को रिलिज भएको दुई वर्ष पुगेको छ ।  फिल्मको निर्देशन समेत कंगना आफैले गरेकी थिइन् । फिल्म २५ जनवरी २०१९ मा रिलिज भएको थियो