यतिबेला अभिनेता वरुण धवन र नताशा दलालको विवाहको तयारी चलिरहेको छ । उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरिरहेको छ । यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको छ ।
बलिउडकी क्विन भनिने कंगना रनौतको विवादसँग पुरानो नाता छ । पछिल्ला दिनमा उनी कुनै न कुनै कारणले मानिसहरुको निशानामा आइरहन्छिन् । हालै कंगनाले फिल्म मणिकर्णिकाको दोस्रो भागको घोषणा गरेकी थिइन्...
मुम्बई । अभिनेत्री कंगना रनौतले फिल्म ‘मर्णिकर्णिका रिटर्न’ को घोषणा गरेकी छन् । माघे संक्रान्तिको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत फिल्म घोषणा गरेकी हुन् । फिल्मको पहिलो सिरिज ‘मर्णिकर्णिका’ मा...
एजेन्सी । सञ्जय दत्तकी पत्नी मान्यता प्रायः चर्चामा आइरहन्छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । कुनै समय त्यस्तो पनि थियो, जतिबेला मान्यता बी ग्रेडका फिल्महरुमा काम गर्थिन्...
मुम्बई । साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित फिल्म ‘मास्टर’ बुधबार रिलिज भएको हो । फिल्मले सुरुवाती ब्यवसाय बम्पर गर्न सफल भएको छ । रिपोर्टकाअनुसार एक्सन थ्रिलर फिल्म...
भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ दर्शकहरुबीच निकै लोकप्रिय छ । पछिल्ला १२ सिजन अमिताभ बच्चनले यो शो सञ्चालन गरे । तर, अब अमिताभले यस शोबाट अवकाश लिने बताएका...
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको परिवारमा ११ जनवरीमा अर्की एक सदस्य थपिएकी छिन् । अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छिन् । यसको जानकारी विराटले...
एजेन्सी । बलिउड अभिनेता बरुण धवन यतिबेला विवाहको तयारीमा व्यस्त छन् । मिडिया रिपोर्टअनुसार उनले यसै महिना आफ्नो लामो समयदेखिकी प्रेमिका नताशा दलालसँग बिहे गर्दैछन् । वरुण र नताशाको बिहे...
अक्षय कुमारलाई खेलाडी कुमार पनि भनिन्छ किनभने एक समयमा उनको खेलाडी सिरिजका फिल्म निकै सफल रहे । अक्षय कुमार प्रेमको मैदानमा पनि खेलाडी नै रहे । उनले थुप्रै नायिकासँग प्रेम...
बलिउड नायिका आयशा जुल्का ९० को दशककी चर्चित नायिकामध्येकी एक थिइन् । आयशाले अक्षय कुमार आमिर खानजस्ता ठूला सुपरस्टार्ससँग काम गरिसकेकी छिन् । एकातिर आयशाले आमिर खानसँग जो जिता...
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा हमेसा चर्चाको केन्द्र बन्ने गरेकी छन् । कहिले प्रोफेसनल लाइफ त कहिले लुक्स उनको चर्चाको बिषय बन्ने गरेको छ । हालै उनले केही नयाँ...
एजेन्सी । किम शर्माले सन् २००० मा ‘मोहब्बते’ मार्फत बलिउडमा इन्ट्री गरेकी थिइन् । यो फिल्ममा उनी निकै उत्कृष्ट देखिइन् । त्यसैले कतिपयले उनलाई ‘मोहब्बते गर्ल नै भन्न थाले ।...
किङ र बादशाह जस्ता नामले चर्चित बलिउड सुपरस्टार शाहरुख खान संसारभरीका थुप्रै प्रशंसक छन् । आफूलाई मनपर्ने स्टारको झलक पाउनका लागि प्रशंसक उनको घरबाहिर घण्टौं उभिने गर्छन् तर एक फिल्म...
बलिउड नायिका अनुष्का शर्माले सोमबार अपरान्ह छोरीलाई जन्म दिएकी छिन् । उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोरी जन्माएकी हुन् । उनका श्रीमान् तथा भारतीय क्रिकेट खिलाडी विराट कोहलीले आफ्नो सोसल...
ऋतिक रोशन बलिउडका सुपरस्टार हुन्, यसमा कुनै शंका छैन । पछिल्लो दुई दशकमा ऋतिक रोशनले एकपछि अर्को गर्दै थुप्रै फिल्ममा अभिनय गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । तर ऋतिक...
ऋतिक रोशनले जनवरी १० मा आफ्नो जन्मदिन मनाएका छन् । यो मौकामा चारैतिरबाट उनलाई जन्मदिनका शुभकामना दिइए । ऋतिकको जन्मदिन थप विशेष बनाउनका लागि उनकी पूर्व श्रीमती सुजैन खानले पनि...
मुम्बई । अभिनेता ऋतिक रोशन फिल्म ‘फाइटर’मा देखिने भएका छन् । उनकै जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरिएको हो । फिल्ममा उनको अपोजिटमा अभिनेत्री दीपिका पादुकोण रहनेछिन् । फिल्मको निर्देशन...
शनिबार बेलुकी मौनी रोय तब अचानक चर्चामा आइन् जब नेशनल स्टक एक्सचेन्जले आफ्नो आधिकारिक सोसल मिडिया ह्यान्डलबाट उनका दुई ग्ल्यामरस फोटो सेयर गरिदिए । क्याप्सनमा .... जस्ता ह्यासट्याग लेखिएको थियो,...
नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार एक बेलायती नागरिकसमेत तीनजनालाई पक्राउ गरेको छ । उनीहरुबाट भारी मात्रामा ड्रग्स बरामद गरिएको छ । गिरफ्तार गरिएकामध्ये एक बलिउड अभिनेत्रीकी पूर्व म्यानेजर पनि हुन् । ...
एजेन्सी । कुरा सन् १९९९ डिसेम्बरको हो । राकेश रोशनको फिल्म ‘कहो ना प्यार है’ को निर्माण सकिएको थियो । उनी यस फिल्ममार्फत आफ्नो छोरा ऋतिक रोशनलाई बलिउडमा लन्च गर्दै...
बलिउडका महानायक भनिने अमिताभ बच्चनले आफ्नो जीवनमा थुप्रै पटक मृत्युलाई पनि झुक्याइसकेका छन् । आजभन्दा ३८ वर्ष अघि अमिताभ बच्चनको एउटा ठूलो दुर्घटना भएको थियो । उनी आफ्नो फिल्म कुलीको...
बलिउड अभिनेता अक्षय कुमारले लगालग फिल्ममात्रै खेलिरहेका छैनन् । आफ्नो फिल्मको जोखिम रकम रहन्छ र फाइदा कमाउने अवसर धेरै छ भन्ने दृष्टान्त पनि पेश गरिरहेका छन् । यसैबीच उनले आफ्नो...
बबी देओलको कमब्याक शान्दार बनिरहेको छ । रेस ३, हाउसफुल ४ जस्ता फिल्मबाहेक आश्रम नामक उनको वेवसरिज पनि सुपरहिट रह्यो । २०२० मा सबैभन्दा धेरै हेरिएको सिरिज आश्रम नै हो...
अभिनेत्री तथा मोडल सोनल चौहान पछिल्लो समय फिल्म उद्योगबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा उनी सक्रिय नै देखिन्त्छिन् । उनका हट तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । सोनल...
भारतीय टेलिभिजन अभिनेत्री प्रिटी तलरेजाले आफ्ना पति अभिजित पेटकरविरुद्ध सनसनीपूर्ण आरोप लगाउँदै पुलिसमा उजूरी दर्ता गराएकी छिन् । आफमाथि धर्म परिवर्तनका लागि दबाब सिर्जना गरिएको उनको आरोप छ । पतिको...
बलिउड नायिका रिया चक्रवर्ती हालै रोजिडबाट चर्चामा आएका राजिव लक्ष्मणसँग देखिइन् । राजिवले आफ्नो इन्स्टाग्राम अकाउन्टमा रियासँगको फोटो सेयर गरेका थिए जसमा रियाले राजिवलाई अँगालो हालिरहेको देखिएको थियो । तस्बिरमा...
नायिका रिनी सेनले आफ्नी आमा सुष्मिता सेनका प्रेमी रोहमन शलबारे कुरा गरेकी छिन् । रिनी सेनले आमाका प्रेमीको तारिफ गरेकी छिन् । रिनी सेन सुष्मिताकी जेठी छनेरी हुन् । उनलाई...
फिल्म अभिनेत्री प्रियंका चोपडा आफ्ना श्रीमान् निक जोनससँग लण्डनमा कोरोना लकडाउनका कारण फसेकी छिन् । अब उनले जोश वुडको स्टाइलिस सैलुनमा आफ्नी आमा मधु चोपडासँग लकडाउनको नियम तोडेको बताइएको छ...
बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित आफ्नो सोसल मिडिया पोस्टका कारण पनि चर्चित रहन्छिन् । उनी आफ्ना फ्यानहरुका लागि विशेष महत्व राख्ने तस्विरहरु सार्वजनिक गर्छिन् र त्यस्ता तस्विर प्रायः भाइरल हुने...
बलिउड अभिनेत्री करिना कपुर खानलाई हालै घर बाहिर हिँडिरहेको अवस्थामा भेटियो । उनी दोस्रो पटक गर्भवती छिन् र आफ्नो सन्तानलाई जन्म दिने तयारीमा छिन् । गर्भावस्थाको अन्तिम समयमा भएकोले...
बलिउड नायिका करिना कपुर खान गर्भावस्थामा पनि आफ्नो पूरा ध्यान काम प्रति नै केन्द्रीत गर्छिन् । उनी दोस्रो पटक आमा बन्दैछिन् । उनका छोरा पनि छन् – तैमुर । तैमुर...
सिनेमा हलमा गएर फिल्म हेर्न रुचाउने सिने प्रेमीहरुका लागि सन् २०२० निकै उदेकलाग्दो रह्यो । धेरैजसो आशा गरिएका फिल्म रिलिज त भए तर ओटीटी प्लेटफर्ममा । मनोरञ्जन क्षेत्रका लागि...
एजेन्सी । आज ७ जनवरी । ईरफान खान हामीमाझ रहन्थें भने ५४ वर्षको हुने थिए । तर, गत अप्रिलमा क्यान्सरका कारण इरफानको असामयिक निधन भयो । उनले त्यस्ता शशक्त फिल्महरु...
एजेन्सी । सैफ अली खानको गणना बलिउड फिल्मबाहेक वेव सिरिजका उत्कृष्ट कलाकारको रुपमा पनि हुन्छ । उनले करियरमा त्यस्ता धेरै शान्दार भूमिका निभाएर छन्, जो हामीलाई सधैं हुन्छ । यद्यपि,...
बलिउडका चर्चित फेसन डिजाइनर स्वप्निल शिंदेले एक भावुक पोस्टमार्फत् आफ्नो लिंग परिवर्तन गरेको जानकारी दिएका छन् । उनले आफूलाई एक ट्रान्सवुमनको रुपमा परिचित गराउँदै अब आफ्नो नाम सायशा शिंदे भएको...
बलिउड अभिनेत्री अनुष्का शर्मा, श्रीमान् विराट कोहलीसँग आफ्नो घरको बालकोनीमा सँगै बसिरहेकी थिइन् । उनीहरुको यो नीजि पललाई फोटोग्राफरले आफ्नो क्यामरामा कैद गरे जुन प्रकाशित पनि गरियो । तर...
१९ वर्षअघि रिलिज भएको फिल्म कभी खुसी कमी गमले थुप्रै फिल्मको करियर बनाइदियो । करण जोहरद्वारा निर्देशित यो फिल्म आज पनि थुप्रैको प्रिय छ । फिल्ममा करिनाले अत्यधिक नखरा...
एजेन्सी । बलिउडमा आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुन् बिपासा बसु । उनी आज आफ्नो ४२ औँ जन्मदिन मनाइरहेकी छिन् । प्रखर अभिनयका कारण बलिउडमा अलग पहिचान बनाएकी यी...
एजेन्सी । ७८ वर्षीय बलिउड अभिनेता अमिताभ बच्चन लद्दाख पुगेका छन् । माइनस ३३ डिग्री सेल्सियस तापक्रम रहेको लद्दाख पुगेको जनाउँदै उनले आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ...
सेलिब्रेटी फेसन डिजाइनर स्वप्निल सिन्दे नयाँ वर्षदेखि आफ्नो पहिचान बदलेर सायशा बनेका छन् । स्वप्निल बलिउडका चर्चित डिजाइनर हुन् । उनले श्रद्धा कपूर, करिना कपूर, दीपिका पादुकोण, कियारा आडवाणीलगायतका सेलिब्रेटीहरुको...
अभिनेता आर माधवन दक्षिण भारत र बलिउड दुबै इन्डष्ट्रिमा लोकप्रिय छन् । सोसल मिडियमा पनि उनी निकै सक्रिय छन् । हालै एक महिला डाक्टरले उनलाई यस्ता आक्षेप लगाएकी छिन् जुन...