सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रोचक

‘अन्तरिक्षमा अड्किएका’ प्रेमीलाई धर्तीमा ल्याउन वृद्धाले पठाइन् ४० लाख

जापानकी एक महिलाले ‘अन्तरिक्षमा अड्किएका रसियाली यात्री’ लाई धर्तीमा फिर्ता ल्याउन ४.४ मिलियन येन (३०,००० डलर) पठाएको खुलासा भएको छ । घटना के हो भने, ६५ वर्षकी जापानको सिघा प्रान्तकी वृद्धा रसियाली अन्तरिक्ष यात्री भनेर दाबी