पिरो र मसालेदार खान खाएका कारण एक महिलालाई असाध्यै खोकी लाग्यो । उनलाई यति बेस्सरी खोकी लाग्यो कि उनका चारवटा करङ भाँचिए । यसबारे उनले केही दिन पछि थाहा पाइन्, जब उनी डाक्टरलाई भेट्न गइन्
न्युयोर्कका एकजना व्यक्तिले फिफ्त्थ एभेन्यूमा रहेको एप्पल फ्ल्यागशिप स्टोरबाट ३०० वटा आइफोन किने, तर स्टोरबाट निस्किएको केही बेरमा नै उनी लुटिएको बताइएको छ । कुनै पनि कुरा अनलाइनमार्फत् अर्डर...
बच्चा चाहे मानिसका हुन् वा जनावरका, स्वस्थ रहन र बढ्नका लागि दूध निकै आवश्यक मानिन्छ । सुन्दा अचम्म लाग्ला तर कमिलाका बच्चा पनि दूध खाएरै हुर्किन्छन् । र बच्चा मात्रै...
आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि...
अमेरिकाको टेक्सासमा क्यान्सरको उपचारको एउटा अनौठो घटना बाहिरिएको छ । यहाँ ६१ वर्षीया एप्रिल बार्डयूले एक दिनमा फोक्सोको क्यान्सरबाट मुक्ति पाएकी छिन् । डाक्टरहरूले उनको फोक्सोमा ट्युमर पत्ता लगाए र...
मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप बढेको थियो । यो...
भारतको उत्तर प्रदेशमा एक विवाह समारोहमा दुलहाले सबैको अगाडि दुलहीलाई चुम्बन गरिदिए । तर उनलाई थाहा थिएन कि उनको यस्तो व्यवहारले कतिसम्मको लफडा निम्त्याउनेछ । दुलहाले दुलहीलाई चुम्बन गर्नेबित्तिकै दुलही...
अमेरिकी खाद्य कम्पनी ‘द क्राफ्ट हेन्ज’ विरुद्ध एक महिलाले ५० लाख डलर अर्थात ६६ करोड रुपैयाँभन्दा बढीको मुद्दा दायर गरेकी छिन् । उक्त महिलाले कम्पनीको ‘वेलभिटा’ उत्पादनलाई लिएर नोभेम्बर १८...
सिरियल किलर जोसेफ रोय मेथेनीको जीवनको सुरुवात हुन्छ अमेरिकाको बाल्टिमोर शहरबाट । उनको जन्म २ मार्च सन् १९५५ मा भएको थियो । बाल्यकालदेखि नै पढाईमा तेज थिए । तर पिता...
अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्मिएका छन्। अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रूण चिस्याएर सफल...
पुरुष पार्टनरलाई कुरामा फसाएर आफ्नो काम गर्न लगाउने तरिकाबारे जानकारी दिएका कारण एक लाइफ कोच चर्चामा छिन् । यी महिला इन्फ्लुएन्सर अन्य महिलालाई महिलावादबारे पढाउँछिन् र समस्यालाई टाढा राख्ने तरिकाबारे...
पश्चिम उत्तर प्रदेशको बदौयूँबाट एउटा घटना सार्वजनिक भएको छ, जसमा मनोज कुमार नामका व्यक्तिमाथि निर्ममतापूर्वक मुसाको हत्याको आरोप लगाइएको छ। उजुरीकर्ता विकेन्द्र शर्माले यस घटनासँग सम्बन्धित केही भिडियो खिचेका छन् जसमा...
एक चिनियाँ दम्पतीले आफ्नो बच्चाले धेरै टिभी हेरेको भन्दै उनलाई रातभरी टिभी हेर्न लगाएर सजाय दिएका छन् । यो धेरैजसो आधुनिक अभिभावकले कुनै न कुनै समयमा भोग्ने समस्या हो...
आफूभन्दा ३ गुणा लामो अजिंगरको आक्रमणबाट ५ वर्षका एक बालक नराम्ररी घाइते भएका छन् । आक्रमणपछि अजिंगरले ती बालकलाई घिसारेर स्विमिङ पुलसम्म लगेको थियो । यस क्रममा अजिंगरले बच्चालाई धेरै...
१८ औँ शताब्दिमा बेलायतका थर्स्कमा थोमस बज्बी नामका व्यक्ति बस्थे । उनका एक साथी थिए जसको नाम डेनियल औटी थियो । यी दुई नक्कली सिक्का बनाउने अवैध काम गर्दथे भन्ने...
७.८ लाख वर्ष अघि मानिस माटोको ओभनमा खाना बनाउँथे । यो कुराको खुलासा तामचिनी माछाको दाँतको अनुन्धानपछि भएको हो । इजराइलको तेल अविवमा रहेको स्टिनहार्ट म्युजियम अफ नेचुरल हिस्ट्रीमा काम...
केही दिन अघि विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक, फ्रान्सेली व्यापारी बर्नार्ड अरनल्टले आफ्नो विमान बेचिदिए । अब उनी भाडाको विमानमार्फत् यात्रा गर्नेछन् । कार्बन फुटप्रिन्ट थोरै बनाउनका लागि उनले यस्तो...
९५ वर्षका चीनका एक पूर्व सैनिकको घाँटीमा पछिल्लो ८ दशकदेखि एउटा गोली अड्किएको रहेछ । यो कुरा थाहा पाएर उनी स्वयं चकित परेका छन् । चीनको सानदोङमा रहेको घरको...
इङल्याण्डका विलिस लीको कानमा पछिल्लो पाँच वर्षदेखि इयरबड अड्किएको थियो । अहिले त्यो बाहिर निकालेपछि उनले राहत महसुस गरेका छन् । विलिस ली, रोयल नेवीमा सेवा गर्छन् । पाँच...
फिलिपिन्सको मनिलाको डा. जोसे फाबेला मेमोरियल अस्पतालमा नोभेम्बर १५ को बिहान जन्मेकी शिशुलाई ‘प्रतीकात्मक’ आठ अर्बौँ व्यक्तिको रूपमा तोकिएको छ । मारिया मार्गरेट भिल्लोरेन्टेबाट जन्मेकी भिनिस मबानसागको जन्ममा जनसंख्या...
अक्टोपस एक्लै बस्न मन पराउँछ, यिनीहरु यसै स्वभावका लागि परिचित छन् । तर अष्ट्रेलियाको जर्विस बेमा ग्लुमी अक्टोपस भनिन् अक्टोपस टेट्रिकस आफ्नो स्वभावभन्दा भिन्न व्यवहार गरिरहेका छन् । सेफलोपड...
आजकाल धेरै मानिसहरुले भन्ने गर्छन् – तौल घटाउन कत्ति गाह्रो । जे गरे पनि घट्दैन । तर एउटी महिलाले तौल घटाउन निकै अचम्मको तरिका अपनाइन् । दक्षिण अफ्रिकाकी महिलाले स्तन...
संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका छन् । क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १०...
साधारणतया घाँस विषालु हुँदैनन् । तर गाइवस्तुका लागि सबैभन्दा बढी यसैको प्रयोग हुन्छ । उनीहरुका लागि यसले पोषक तत्वको काम गर्छ । तर मानिसको पाचन क्रियामा घाँसको ‘न्युट्रिसनल भ्यालु’ किन...
फ्लोरिडा युनिभर्सिटीका एक वैज्ञानिकले हालै एउटा शोध गरेका छन् जसमा उनले अभिभावकको रुपमा धमिराको व्यवहारको अध्ययन गरेका छन् । यो अनुसन्धानमा निकै अचम्मको तथ्य फेला परेको छ । अनुसन्धानका अनुसार...
एक महिलाले आफ्नो विवाहलाई सफल बनाउन एउटा निकै अचम्मको परीक्षण गरेकी छिन् । आफ्नो वैवाहिक सम्बन्ध कहिल्यै नटुटोस् भनेर उनले आफ्ना सबै पूर्व प्रेमीलाई भेटेर आफ्ना कमी कमजोरीबारे पत्ता लगाउने...
निकै सानो विद्युतीय उपकरण बनाउन माहिर टाइनीसर्किट्स कम्पनीले विश्वको सबैभन्दा सानो टेलिभिजन सेट सार्वजनिक गरेको छ । आधुनिक टिभीको कुरा गर्दा यसमा ‘जति ठूलो त्यति राम्रो’ भन्ने अवधारणा रहेको...
दक्षिण अमेरिकी देश चिलीमा एउटा सुगाले एक पत्रकारको एयरफोन चोरेको छ । यसको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो घटनाको सबैभन्दा रोचक पक्ष के हो भने पत्रकार एक...
तपाईंले थुप्रै विमान दुर्घटनाबारे सुन्नुभएको होला । तर ३३ हजार फिटको उचाइमा गएर विमान दुर्घटना भयो भने के होला ? त्यसमा सवार सबैको मृत्यु हुनु निश्चित छ । तर आज...
एक जोडीले विवाहका लागि यस्तो स्थल छानेका छन् जसले धेरैलाई अचम्मित बनाएको छ । एक जोडीले आफ्नो जीवनको सबैभन्दा विशेष पललाई त्यस्तो स्थानमा मनाए जहाँ धेरैजसो मानिसहरु अन्तिम संस्कारका लागि...
दक्षिण चीनका एक व्यक्तिले चिट्ठामा २२० मिलियन युआन (३०.६ मिलियन अमेरिकी डलर) जितेका छन् तर उनले यो कुरा सबैबाट गोप्य राखेका छन् । चिट्ठामा जितेको रकमले श्रीमती र आफ्ना बालबच्चालाई...
१९ वर्षका एक युवक र तीन नाति–नातिना भएकी ५६ वर्षकी हजुरआमाले विवाह गर्नका लागि इन्गेजमेन्ट गरेका छन् । थाइल्याण्डका १९ वर्षका वितिचाई चन्तराजले आफ्नी ५६ वर्षकी भावी श्रीमतीलाई लगभग १०...
विश्वको सबैभन्दा ठूलो कलर्ड हिराको डिसेम्बरमा लिलामी हुँदैछ । न्युयोर्कमा हुने लिलामीमा सोदबी नामको अक्सन हाउसले यो हिराबाट १५ मिलियन डलर (१ अर्ब ९६ करोड रुपैयाँ) पाउने अनुमान छ ।...
कस्ता मानिसप्रति लामखुट्टे बढी आकर्षित हुन्छन्, वैज्ञानिकले यसबारे पत्ता लगाइसकेका छन् । कसलाई लामखुट्टेले धेरै पछ्याउँछन्, कसको रगत बढि पिउँछन् ? लामखुट्टेको चुम्बक भनिने व्यक्तिका लागि यो खबर खासै सुखद...
भारतको मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्वविद्यालयमा तीन दिवसीय अखिल भारतीय किसान मेलाको पहिलो दिन १० करोडको राँगो गोलु टु आकर्षणको केन्द्र बन्यो । हरियाणाको पानिपतमा बस्ने पद्मश्रीद्वारा सम्मानित किसान...
फ्लोरिडाको टम्पा सहरबाट न्यू जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका थिए। विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न...
४८ वर्षकी कोलम्बियाकी एक महिलाको नक्कली दाँत अड्किएर मृत्यु भएको छ । कुनै दुर्घटना नहोस् भनेर डाक्टरले सुत्ने बेलामा नक्कली दाँत निकालेर सुत्न सल्लाह दिन्छन् । तर कोलम्बियाको अर्मेनिया क्षेत्रकी...
२७ वर्षका एक व्यक्तिलाई ‘हालसम्मकै अभागी जीवित व्यक्ति’ को संज्ञा दिइएको छ । उनलाई यस्तो नाम यसकारण दिइएको छ किनभने उनलाई आफ्नो चरमोत्कर्षसँग एलर्जी छ । उनी जबजब चरमोत्कर्षमा पुग्छन्...
कन्ट्याक्ट लेन्सलाई चस्माको तुलनामा बढी सुविधाजनक मानिन्छ । विशेषज्ञका अनुसार चस्माको तुलनामा कन्ट्याक्ट लेन्समा मौसमको कम असर पर्छ, त्यसमा चस्माजस्तो बाफको समस्या हुँदैन । बजारमा विभिन्न खालका कन्ट्याक्ट लेन्स...
सन् १८८० को दशकको एक लिभाइस् जिन्स न्यू मेक्सिकोको सानो सहरमा लिलामीमा राख्दा ८७ हजार डलरमा बिक्री भएको छ । यो जिन्सको पाइन्ट आफूलाई ‘डेनिम पुरातत्त्वविद्’ भन्ने एक व्यक्तिले प्रयोगविहीन...
अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा केही मानिसका लागि समय र मृत्यु रोकिएको छ किनभने उनीहरुको शरीर र दिमागलाई तरल नाइट्रोजनमा राखिएको छ । भविष्यमा पुनः जिउँदो बनाउने उद्देश्य राखिएको छ । यो...