बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रोचक

विमानभित्र एयर होस्टेसले यात्रीको बच्चालाई आफ्नो दुध खुवाइन्, जताततै तारिफ

डेली मेल विमानमा यात्राको क्रममा रोइरहेका नवजात शिशुलाई आफ्नो दुध खुवाउने एयर होस्टेसको सोसल मिडियामा निकै तारिफ भइरहेको छ । यात्राको बीचमा नै बच्चाको आमासँग भएको पाउडर दुध सिद्धिएको र बच्चा भोकले रोइरहेको