काठमाडौं–विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा नाक र आँखा नभएको एक अचम्मको बच्चाको जन्म भएको छ । भारतीय नागरिक ४० वर्षीय इफ्रात बानुले आँखा, नाक नभएको बच्चा (छाेरा )जन्माएकी हुन् । यद्यपी जन्मेको केही समयमा
आजकाल वेडिङ फोटोग्राफी राम्रो व्यवसायको रुपमा विकसित हुन थालेको छ । व्यक्तिको जीवनको महत्वपूर्ण घडीलाई अब विभिन्न थिम, स्टाइल र सिर्जनशील तरिकाले क्यामरामा कैद गर्न थालिएका छन् । फोटोग्राफी...
इंगल्याण्डमा एउटा सुगाले आफ्नी मालिक्नीलाई ठूलै झट्का दिएको छ । आफूले पालेको सुगाले आफ्नै आवाजको नक्कल गरेर अनलाइन सपिङ गरिरहेको छ भन्ने थाहा पाएपछि मारियोन विस्चेनेस्की चकित परेकी हुन् । ...
भिटामिन वाटर नामको एक कम्पनीले हालै एक प्रतिस्पर्धाको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् । अहिलेको जमानामा...
भनिन्छ, मानिसको मन कस्तो छ त्यो हेर्न सकिँदैन । तर सहयोगी मन भने पक्कै देख्न सकिन्छ । मानिसहरुले एक अर्काप्रति देखाएको माया, सद्भावका तस्बिरहरु विभिन्न सोसल मिडियामा हामीले हेर्ने मौका...
संगीतको शक्तिबारे तपाईंले पहिले पनि सुन्नुभएको होला । तपाईंले संगीतको धुनमा बत्ती बलेको, पानी परेको कहानी फिल्ममा देख्नुभएको पनि होला । बिरामीले भोयलिन वा गिटार बजाइरहँदा शल्यक्रिया गरिएको घटनाबारे पढेका...
बीबीसी पिच गरिएको सडकको रङ सामान्यतया कालो हुन्छ तर जर्मनीको सडकको रङ भने केही समयका लागि परिवर्तन भयो । अत्यधिक चकलेट पोखिएपछि कालो सडक पूरै खैरो भएको छ...
डिएगो आर्गेदस आरतिस /बीबीसी तपाईंलाई यदि हामीले तपाईंको खल्ती सुनको खानी हो भन्यौं भने पत्याउनुहुन्छ ? हुँदैन नि ? तर यो शत प्रतिशत साँचो हो । सुनको...
एजेन्सी – ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७० हजार खर्च भएको छ । छात्राले ताइवान पुलिसलाई आफ्नो फ्रिजबाट हराएको दही कसले चोरेको...
हामी अनलाईनमा फोटो हेर्न निकै रुचाउँछौं तर ती कसरी खिचिए त्यसबारे भने त्यति जानकारी हुँदैन । उदाहरणका लागि सुन्दर परिदृष्यको फोटोमा पर्यटकको लाइन लागेको हुनसक्छ, इन्गेजमेन्टको औंठी फोनमाथि राखिएको हुनसक्छ...
मानिसलाई दोस्रो जीवनको आशा दिलाउने रुसी वैज्ञानिक डा. युरी पिचुगिनको ६७ वर्षको उमेरमा नोभेम्बरको अन्त्यमा निधन भएको छ । मृत्युपछि उनको दिमागलाई फ्रिज गरेर राखिएको छ । डा. युरीको दिमागलाई...
चीनको रियल स्टेट कम्पनीले आफ्ना कर्मचारीलाई व्यायामको उत्प्रेरणाका लागि गलत अवधारणा प्रयोग गरिरहेको भन्दै आलोचित भएको छ । उक्त कम्पनीका कर्मचारीलाई मासिक एक लाख ८० हजार पाइला हिँड्ने लक्ष्य दिइएको...
अमेरिकाको वासिङ्टनमा एक अपराधीले पुलिसको पोष्टमा कमेन्ट गरेपछि घटना निकै रोचक भएको छ । पुलिसले एन्थोनी एकर्स (३८) लाई पक्राउ गर्नका लागि फेसबुकमा एउटा विज्ञापन पोष्ट गरेको थियो । यसको...
अमेरिकाको न्यूयोर्कस्थित न्यू विन्डसरमा रहेको एक सैलुनमा एक सय सात वर्षका एन्थोनी मेनसिनेली आकर्षणको केन्द्रमा छन् । कारण हो – एन्थोनी अहिले पनि ग्राहकको कपाल काटिदिन्छन् । विगत ९६ वर्षदेखि हजामको...
जेम्स गेलहर/ बीबीसी कुनै व्यक्तिको मृत्यु भएपछि उसका अंगलाई जिउँदा व्यक्तिहरुको शरिरमा प्रत्यारोपण गरिनु निकै सामान्य कुरा हो । तर मृत महिलाको गर्भाशय जिउँदो महिलामा प्रत्यारोपण गरिएको यो...
हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त...
अमेरिकाको ओमाहामा बस्ने २० वर्षे हन्टर शैमत्त केही दिनअघि लस भेगस पुग्दा उनको पर्स हरायो । पर्समा ६० डलर, चार सय डलरको पे–चेक, बैंक कार्ड र परिचय पत्र थियो ।...
उर्लाबारीका एक व्यक्ति आफ्नो निकै अचम्मको क्षमताका कारण अहिले देश विदेशमा चर्चित छन् । आफूसँग संसारको सबैभन्दा लामो जिब्रो भएको दाबी गर्ने ३५ वर्षे यज्ञ बहादुर कटुवालले तल्लो ओठले...
बीबीसी सात वर्षको एउटा बच्चाले कति कमाउन सक्ला ? तपाईं भन्नुहोला कि यति सानो उमेरमा बच्चाले के नै काम गर्न सक्लान् ? तर रेयान नामका सात वर्षे बालक...
सन्तान जन्माउनु र उनीहरु दिनप्रति दिन हुर्किरहेको देख्नु आमाबुवाका लागि सबैभन्दा रोमाञ्चक पल हो तर सन्तान हुर्काउनु त्यति सजिलो छैन । यहाँ आज हामी यस्ता तस्बिर देखाउँदैछौं जुन सन्तान...
क्यालिफोर्नियाकी एक युवतीलाई म्याकडोनल्डका प्रबन्धकलाई कुटेको र उनको घाँटी थिचेको आरोपमा गत बुधबार (मंसिर १२) पक्राउ गरिएको छ । ती युवतीले म्याकडोनल्डबाट खानेकुरा अर्डर गरेकी थिइन् जसमा पर्याप्त मात्रामा केचअप...
अष्ट्रेलियाको क्विन्सल्याण्डमा एक दृष्टिविहिन महिलाको विवाहमा निकै अचम्मको दृश्य देखिएको छ । विवाहमा उपस्थित सबै पाहुना आँखामा पट्टी बाँधेर विवाहमा सरिक भए । बेहुली आफैंले पाहुनालाई यसरी उपस्थित हुन अनुरोध...
एजेन्सी । विश्वको सबैभन्दा महङ्गो ह्वीस्की को बोतल १५.३ लाख डलरमा लण्डनमा बिक्री भएको छ । आयरल्याण्डका कलाकार माइकल डिल्लोनले चित्र कोरेको सन् १९२६ को उक्त बोतल गत महिना...
एजेन्सी – मानिसको आ–आफ्नै सपनाहरु हुन्छन् । र ती सपना पूरा गर्न सधैँ तत्पर रहन्छन् । सामान्यताः उच्च शिक्षा हासिल गरेपछि मानिसहरु आफ्नो करियरको सुरुवाती चरणमा प्रवेश गर्ने गर्छन् ।...
हेलो, म युगर हुँ । म टर्कीमा बस्छु जुन संसारको सबैभन्दा खतरनाक देशको छिमेकी हो । यी दुई क्षेत्रबीचको भिन्नताले मलाई दुईवटा संसारको झल्को दिन्छ र यसैले मलाई यस्तो...
एजेन्सी– विश्वकै शक्तिशालीको ३८ औं स्थानमा रहेका भारतका मुकेश अम्बानी फोब्र्स एसियाका अनुसार विश्वका अर्बपतिको सूचीमा उनी २२ औं स्थानमा छन् । धनी अम्बानीको घर, गाडी, रहनसहन देखि लिएर...
बीबीसी आफ्नो दुई खुट्टा माथि उठाएको र अनुहारमा अचम्मको भाव देखाएको लोखर्केको यो तस्बिर सन् २०१८ को ‘कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड’ पाएको छ । यसलाई क्यामरामा कैद...
एजेन्सी– एजेन्सी । हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरु रहेका छन् र त्यस्ता कतिपय मान्यताहरु हामी चाहेर पनि नकार्न सक्दैनौ । हाम्रा पूर्वजहरुले मान्दै आएका कतिपय कुराहरु शनिबारसँग पनि जोडिएका...
भनिन्छ पैसाले प्रेम र सम्बन्ध खरिद गर्न सकिन्नँ तर जापानमा प्रेमको आभाष भने खरिद गर्न सकिन्छ । यूइची नामका एक व्यक्तिको व्यवसाय निकै अचम्मको छ – अपरिचितको जीवनमा भाडाको भूमिका...
दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर शवको टुक्रा पारेको र आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको घटनाबारे पर्दाफास भएको छ । नाम नखुलाइएकी महिलाले दुबईको अल...
भनिन्छ, शिक्षाले मानिसलाई सही बाटो देखाउँछ । तर भारतको रुडकीमा पिएचडी गरिरहेको एक व्यक्तिमा भने यो कुरा लागु हुँदैन । उत्तर प्रदेशको कानपुरका आकाश नाम गरेका एक व्यक्तिले आफ्नी...
उत्कृष्ट फोटो कैद गर्न मानिसहरुले अथकौं प्रयास गर्छन् । सुन्दर फोटो कैद गर्ने सूत्र के हो त ? यहाँ दिइएका तस्बिरले सायद तपाईंको प्रश्नको जवाफ दिनेछन् । ब्राइट साइडले...
अमेरिकाको टेक्सासकी एक महिलाले आफ्नो १४ वर्ष पुरानो विवाहलाई निकै अचम्म तरिकाले समाप्त भएको घोषणा गरेकी छिन् । महिलाले वेडिङ ड्रेसमा विस्फोटक भरेर त्यसमा आगो लगाइदिएकी छिन् । उक्त बिस्फोटको...
आजकाल तपाईं धनाढ्यको सूचीमा पर्न तपाईंको आमाबुवासँग अथाह सम्पत्ति हुनपर्छ भन्ने छैन । आज एक प्रतिभाशाली विद्यार्थी आफ्नो स्टार्टअप लञ्च गरेको भोलिपल्टदेखि नै धनी हुनसक्छ अथवा एक सामान्य व्यवसायीको जीवनबारे...
संसारको पहिलो अन्डरवाटर होटल माल्दिभ्समा खुलेको छ । यहाँ बस्न चार रातको प्याकेज दुई लाख डलर अर्थात् दुई करोड ३० लाख रुपैयाँ पर्ने बताइएको छ । यद्यपी, यहाँ एक...
बीबीसी कुनै हिराको मूल्य कति हुनसक्छ ? एक दुर्लभ गुलाबी हिरालाई ५० मिलियन डलर अर्थात् (पाँच अर्ब ७६ करोड रुपैयाँ) मा खरिद गरिएको छ । प्रति क्यारेट मूल्यको...
एली कास्टेलो र क्रिस्चिन हिगेल /बीबीसी मानिसहरु आफ्नो पहिलो चुम्बनका लागि उत्साहित र उत्सुक हुन्छन् । तर एक व्यक्ति यस्ता पनि छ जसका लागि चुम्बन गर्नु मृत्युलाई निम्तो दिनुसरह...
ब्रिटेनकी महारानी एलिजाबेथ द्वीतीयका छोरा प्रिन्स चार्ल्सको ५० वर्ष पुरानो कार पेट्रोल, डिजल वा ग्यासको सट्टा इंगल्याण्डको चर्चित ह्वाइट वाइनबाट चल्छ । चार्ल्स विलासी कारका जति ठूला शौखिन हुन् त्यति...
बीबीसी– चीनमा एक कुकुरले ८० दिनदेखि एक व्यस्त सडक छेउमा आफ्नो मालिक कुरिरहेको खबरले त्यहाँको अनलाइन समुदायको मन जितेको छ । घटना चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकको...
बीबीसी एउटा कुकुरले विगत ८० दिनदेखि आफ्ना मालिकलाई निकै व्यस्त सडकमा कुरिरहेको छ जहाँ उनको मृत्यु भएको थियो । भित्री मंगोलियाको होहोट नामको सडकको बीचमा यताउती हेरेर बसिरहेको...
अमेरिकाको न्यू जर्सीका एक युवक एकै दिनमा एकपटक होइन, दुई पटक पनि होइन, तीन पटक भाग्यमानी साबित भएका छन् । एजवाटरका रोबर्ट स्टेवार्टले लगातार तीनवटा चिट्ठा आफ्नो नाममा पारेका छन्...