बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रोचक

तपाईंको रगतमा पनि घोलिएको छ सुनः सुनसँग जोडिएका १० रोचक तथ्य

सुन मानिसहरुको सबैभन्दा प्रिय धातु हो । इतिहासमा यसका लागि कयौं युद्ध भएका छन् । सुनले राजाको शान बढाउँछ भने महिलाको सुन्दरतालाई थप निखार्ने गर्दछ । सुनमा लक्ष्मीको बास मानिन्छ । यो एक पवित्र धातु