काठमाडौं । एप्पलले फोल्डिङ फोन ल्याउन लागेको भनेर कयौं वर्षदेखि अफवाह चलिरहेको थियो । तर, अहिलेसम्म कम्पनीले यस्तो फोन लन्च गर्न सकेको छैन । दक्षिण कोरियाली प्रतिस्पर्धी सामसङले फोल्डिङ सिरिजका कैयौं मोडेल रिलिज गरिसकेको
वाशिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अमेरिकामा ५ खर्ब डलरभन्दा धेरै लगानी गर्ने योजना बनाएको छ । आगामी चार वर्षमा यी लगानी गरिनेछ । टेक्ससको ह्युष्टनमा उन्नत...
वासिङटन डीसी । अन्तरिक्षमा लुगा लगाउने तरिका फरक हुन्छ । फेब्रुअरी २१ मा पोस्ट गरिएको एउटा रोचक भिडियोमा नासाका रासायनिक इन्जिनियर डोन पेटिटले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा आफूले कसरी प्यान्ट...
काठमाडौँ । पछिल्लो समय अनलाइन खातालाई बलियो बनाउन ‘टू फ्याक्टर अथेन्टिकेशन’ प्रणालीको प्रयोग बढेको छ । यसलाई अहिलेसम्म अनलाइन खाताको सुरक्षा गर्ने सबैभन्दा सुरक्षित माध्यम ठानिएको थियो । तर ह्याकरहरूले ...
काठमाडौँ । पारिवारिक भेटघाट होस् वा साथीभाइसँगको घुमफिर, हरेक दिनको स्मृतिलाई जोगाउन हामी दिनँहुजस्तो फोटो भिडियो खिचिरहेका हुन्छौँ । आफूलाई मन परेका गीत, म्युजिक भिडियो र टीभी सो पनि टन्नै डाउनलोड...
काठमाडौँ । अन्तरिक्षमा प्रायः अद्भुत खगोलीय घटनाहरू देखिन्छन् । खगोलीय घटनाहरूमा रुचि राख्नेहरूका लागि आगामी दिन निकै विशेष हुँदैछ । शनि, बुध, वरुण, शुक्र, अरुण, बृहस्पति र मंगल गरेर...
काठमाडौं । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स अत्यावश्यक रहेको बताएका छन् । आइतबार बेलुकी आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा जानकारहरुले डिजिटल गभर्नेन्स आर्थिक विकास, सुशासन, प्रभावकारी सेवा प्रवाहका...
गत हप्ताभर ‘२०२४ वाईआर४’ नामक क्षुद्रग्रह ठुलो चर्चाको विषय बन्यो । सुरुमा वैज्ञानिकहरूले यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावनालाई बढाएका थिए, पछि उनीहरूले नै यसलाई घटाए । पछिल्लो पूर्वानुमान अनुसार यो...
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स सहयात्री बुच विल्मोरको साथमा विगत आठ महिनादेखि अन्तरिक्षमा छिन् । दुवै जना गएको अन्तरिक्ष यानमा प्राविधिक गडबडी भएपछि...
काठमाडौँ । क्रिप्टोकरेन्सीको क्षेत्रमा काम गर्ने कम्पनी बाइबिटले ह्याकरहरूले १.५ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको बताएको छ। यो क्रिप्टोकरेन्सी बजारको इतिहासमा सबैभन्दा ठुलो चोरी हो। दुबईस्थित कम्पनी बाइबिटका संस्थापकले...
प्रिय पाठकहरु ! अहिले कृत्रिम बौद्धिकता अर्थात एआईको शक्तिको चर्चा छ । तर, आजको दिनमा पनि धर्तिको सबैभन्दा शक्तिशाली कम्प्युटर भनेको मानव मस्तिष्क नै हो । यसले संसारका ठूला–ठूला सुपरकम्प्युटर...
वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्क सधैँ चर्चामा रहने गर्छन् । मस्क अन्तरिक्ष अन्वेषण कम्पनी स्पेश एक्स, विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला र माइक्रो ब्लगिङ वेबसाइट एक्सका...
काठमाडौं । हाम्रो पात्रो एपले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ यूआई र सुविधाहरू सहितको अपडेट भर्सन सार्वजनिक गरेको छ। नयाँ संस्करणले प्रयोगकर्ताहरूलाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने आफ्नो...
काठमाडौँ । मोबाइल एप नेपाली पात्रोले रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू श्रोताहरूले आफ्नै समयअनुसार सुन्न पाउने गरी व्यवस्था मिलाएको जनाएको छ । नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू...
क्यालिफोनिर्या । एप्पलले भर्खरै अपडेटेड डिजाइनसहित 'आइफोन १६ ई' लन्च गरेको छ । आइफोनको होम बटन अब पूरै हटेको छ । योसँगै कम्पनीले औपचारिक रूपमै आइफोनको क्लासिक टच आईडी इन्टरफेस हटाएको...
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले हालै नयाँ आईफोन आईफोन १६ई लन्च गरेको थियो । तर यसका साथै कम्पनीले उपभोक्ताहरूलाई ठुलो झट्का पनि दिएको छ । आईफोन १६ईको...
काठमाडौँ । सूचना तथा प्रविधिको युगमा धेरैजसोले जीमेल, फेसबुक, एक्स, इन्स्टाग्राम लगायतका प्लेटफर्म प्रयोग गर्दछन् । ती प्लेटफर्ममा आफ्नो अकाउन्टलाई ‘पासवर्ड’ले सुरक्षित राखिन्छ तर त्यही पासवर्ड नै असुरक्षित भएर...
ललितपुर । ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आजबाट मेकाथन फर असिस्टिभ टेक्नोलोजी प्रदर्शनी आयोजना गरिएको छ । सो प्रदर्शनी विशेष गरी अपांगता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन...
वासिङटन डीसी । एउटा उल्कापिण्डले पृथ्वीमा ठुलो विनाश निम्त्याउन सक्छ । पछिल्लो समय एउटा उल्कापिण्ड पृथ्वीका लागि ठुलो खतरा बन्दै गएको वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन् । वैज्ञानिकहरूले सबैभन्दा शक्तिशाली टेलिस्कोपबाट...
काठमाडौँ । युरोपका वैज्ञानिकहरूले नयाँ खालको ढुसीको पहिचान गरेका छन् । यो ढुसीले गुफामा बस्ने माकुरोलाई ‘जम्बी’ बनाइदिन्छ । ढुसीले माकुरोलाई जालोबाट बाहिर निस्कन लोभ्याउँछ र अन्ततः यसलाई बिस्तारै मारिदिन्छ...
हामीले खाने धेरै प्रकारका खाना प्रशोधन (प्रोसेजिङ) गरिएको हुन्छ । अल्ट्रा–प्रोसेस्ड (अति प्रशोधित) खानाले प्राकृतिक स्वरूप गुमाएको हुन्छ । यस्तो खानामा दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानि पुर्याउने रासायनिक तत्त्वहरू समेत थपिएको...
क्यालिफोनिर्या । आइफोन र आइप्याड सजिलै ह्याकरहरूको कब्जामा पर्नसक्ने चेतावनी दिइएको छ । आइफोन निर्माता कम्पनी एप्पलले आफ्ना प्रयोगकर्तालाई यस्तो चेतावनी दिएको हो । आफूहरूले ह्वाइट ह्याट नाम गरेको...
क्यालिफोर्निया । चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिकी एप स्टोरमा पुनरागमन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल ५ सम्मका लागि कम्पनीमाथि लागेको प्रतिबन्ध थाँती राखेपछि टिकटक अमेरिकामा...
काठमाडौँ । आजको समयमा इन्टरनेट मानिसहरूको जीवनको एक महत्त्वपूर्ण हिस्सा बनेको छ। मानिसहरूले अनलाइन कक्षा, डिजिटल सिकाइ, कार्यालयको काम, ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालका लागि इन्टरनेट प्रयोग गर्छन्। यद्यपि,...
मस्को । रुस एकपटक फेरि अन्तरिक्षमा पुग्ने होडबाजीमा छ । रुसको सरकारी स्वामित्व भएको कम्पनी रोसाटमले प्लाज्मा इलेक्ट्रिक रकेट इन्जिनको विकासमा महत्त्वपूर्ण सफलता पाएको घोषणा गरेको छ । यो कम्पनी...
काठमाडौँ । सुरक्षित इन्टरनेट दिवस हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार विश्वभर सचेतनामूलक विविध कार्यक्रमका साथ मनाउने गरिन्छ । यसपालि ‘टुगेदर फर अ बेटर इन्टरनेट’ मूल नाराका साथ विश्वव्यापी यो...
वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाका दुई अन्तरिक्षयात्रीहरू महिनौँदेखि अन्तरिक्षमा अलपत्र छन् । उनीहरूलाई धर्तीमा फर्काउने प्रयास यसअघि बारम्बार तुहिएपछि महिनौँदेखि उनीहरू अन्तरिक्ष स्पेस स्टेसन (आइएसएस) मै बसिराखेका...
काठमाडौँ । कीर्तिपुरमा रहेको बीपी कोइराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियममा विज्ञान सम्बन्धी नयाँ सामाग्री सहितको प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शन आजबाट सुरु भएको हो । ...
बेइजिङ । चीनमा एप्पल इन्टेलिजेन्स लन्च गर्न अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले अलिबाबासँग सहकार्य गरिरहेको छ । द इन्फर्मेशन्समा छापिएको खबरका अनुसार यसका लागि एप्पलले एआई स्टार्टअप डीपसिक र...
काठमाडौँ । हामीले चलाउने सामाजिक सञ्जालमध्ये साइबर सुरक्षाको दृष्टिकोणले कुन सामाजिक सञ्जाल बढी सुरक्षित छ त ? हामीले इन्टरनेट प्लेटफर्ममा विभिन्न सामाजिक सञ्जालको प्रयोग गरिरहेका हुन्छौँ । ती सञ्जाल प्रयोग...
पेरिस । फ्रान्स भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार पेरिसमा ग्लोबल एआई एक्सन शिखर सम्मेलनमा एआईका कारण रोजगारी गुम्ने डरबारे बोलेका छन् । सम्मेलनको को सहअध्यक्षता गरेका उनले यो शिखर सम्मेलनमा...
क्यालिफोनिर्या । ओपनएआईले यस वर्ष आफ्नो पहिलो कस्टम आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिपसेट बनाउने योजना बनाएको छ । एक रिपोर्टका अनुसार कम्पनीले यस चिपसेटको डिजाइन प्रक्रिया आन्तरिक रूपमा सुरु गरिसकेको...
वासिङ्टन डिसी र गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको पालना गर्दै संयुक्त राज्य अमेरिकाभित्र यसको नक्सा प्लेटफर्म प्रयोग गर्नेहरूका लागि ‘गल्फ अफ मेक्सिको’ को नाम ‘गल्फ अफ अमेरिका’ मा...
सान फ्रान्सिस्को । एलन मस्कले नेतृत्व गरेको लगानी समूहले च्याट जिपिटी निर्माता ओपन एआई खरिद गर्ने प्रस्ताव गरेका छन् । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार मस्कले ओपन एआई सञ्चालन...
वासिङ्टन डिसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्क पछिल्लो समय निकै चर्चामा छन् । एक त विश्वको सबैभन्दा धनी व्यक्ति । टेस्ला, एक्स, स्पेशएक्स समेत आधा दर्जन कम्पनीका मालिक र...
काठमाडौँ । मोबाइल चोरी हुनु वा हराउनु हिजोआज सामान्य कुरा भइसकेको छ । हिँड्दा हिँड्दै जोकोहीको गोजीबाट पनि फोन खस्न वा चोरिन सक्छ । तपाईँको फोन चोरी भयो वा हरायो...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को व्यवस्थित विकास र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ को मस्यौदा तयार पारेको छ...
काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार दोस्रो भारत-नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ को लागि कर्टन रेजरको आयोजना गरेको छ। उक्त कार्यक्रममा नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री...
वासिङटन डीसी । स्मार्टफोनको बढ्दो प्रयोगसँगै यसलाई सफा र ब्याक्टेरियामुक्त राख्नु निकै महत्त्वपूर्ण भएको छ । धेरै मानिसहरूले आफ्नो स्मार्टफोनलाई स्यानिटाइजरले सफा गर्ने प्रयास गर्छन् । तर यसरी स्मार्टफोन सफा...
बेइजिङ । पछिल्लो समय चीन कयौँ क्षेत्रमा अगाडि छ । एआई दौडमा अमेरिकालाई चुनौती दिएको केही दिनमै चीनले चन्द्रमाको लागि ठुलो योजना बनाइरहेको छ । चीनले अर्को वर्ष चन्द्रमाको...
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका लागि तर्क गर्न सक्ने एआई मोडल लन्च गरेको छ । कम्पनीले भर्खरै जेमिनी २.० फ्ल्यास थिंकिङ मोडेल र जेमिनी २.० प्रो...