काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ‘मेन्टिनेन्स’मा राखिएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो । ह्याकर समूह (घुद्रा) ले आफ्नो सन्देशसहित वेबसाइट ह्याक गरेको सन्देश छाडेको थियो ।...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका अनुसार मन्त्रालयमा सूचीकरण गर्न सूचना प्रकाशित गरेको छ । मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार सामाजिक सञ्जाल...
काठमाडौँ । गूगलले प्रयोगकर्ताको ‘डेटा’ चोरी गर्ने ३३१ एप्सलाई ‘प्लेस्टोर’बाट हटाएको छ । लामो अनुसन्धानपछि गूगलले ती एप्समाथि ‘एक्सन’ लिएको हो । गूगलले ‘वेपर’ नामको एक अप्रेसनपछि यो कदम...
वासिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि धर्तीमा फर्किएका छन् । ८ दिनका लागि भनेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा गएका यी...
काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलियम्स अन्ततः पृथ्वीमा फर्किएका छन्। स्पेसएक्सको अन्तरिक्ष यानले उनीहरुलाई पृथ्वीमा फर्काएको बीबीसीले उल्लेख गरेको छ । गत आइतबार संयुक्त राज्य अमेरिका, जापान र रुसको...
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा खाता खोलेका छन् । अहिलेसम्म यो सामाजिक सञ्जाललाई विश्वका कमै मात्रै शीर्ष नेताहरूले मात्रै चलाइरहेका छन् । ट्रुथ...
वासिङ्टन डिसी । स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक (अलग) भएको छ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर यस अन्तरिक्षयान मार्फत १७ घण्टाको यात्रा पछि...
काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन अन्तरिक्ष (आईएसएस)मा अन्तरिक्ष यात्रीहरू अवतरण गर्ने ठाउँ हो । यहाँ अन्तरिक्षयात्रीहरूले विज्ञानको नयाँ नयाँ प्रयोग गर्छन् । तर यहाँको जीवन पृथ्वीको भन्दा पूर्णतया फरक छ...
नयाँ दिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा रोभर अवतरण गरेर भारतले इतिहास रचिसकेको छ । विश्वभरका देशहरू भारतको उपलब्धि दोहोर्याउन खोजिरहेका बेला भारतको अन्तरिक्ष अन्वेषण एजेन्सी ईसरो अब चन्द्रमामा आफ्नो...
वासिङ्टन डीसी । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स २७२ दिनदेखि अन्तरिक्षमा छिन् । त्यहाँबाट नफर्किँदासम्म यो दिनगन्ती जारी रहनेछ । सुनिताको साथमा २०२४ को जुन ५ मा अर्का...
वासिङ्टन डिसी । अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन क्रू-१० टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पुगेको छ। टोलीमा नासाका एनी म्याक्लेन र निकोल एयर्स...
वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेशएक्सले अन्तरराष्ट्रिय स्पेश स्टेशन (आईएसएस) का लागि नयाँ क्रु बोकेको रकेट लञ्च गरेको छ । यो यानमा जापान र रुसका एकेक जना र...
वासिङ्टन डिसी । नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनको सहकर्मी ब्यारी विल्मोर अब छिट्टै पृथ्वीमा फर्कने अपेक्षा गरिएको छ । अमेरिकी...
वासिङ्टन डीसी । खगोलविद्हरूले शनि ग्रहलाई घुम्ने अरू १२८ उपग्रह फेला पारेका छन् । योसँगै शनिको परिक्रमा गर्ने चन्द्राको संख्या २७४ पुगेको छ । यो संख्या भनेको सौर्यमण्डलमा अन्य ग्रहहरूसँग...
काठमाडौं । नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति विकास गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास...
लस एन्जलस । नासा र स्पेसएक्सले सूर्यबाट डाटा सङ्कलन गर्न एउटै रकेटमा दुई वटा नयाँ मिसनहरू प्रक्षेपण गरेका छन् । एसपेयरएक्स (स्पेक्ट्रो–फोटोमिटर फर द हिस्ट्री अफ द ब्रह्माण्ड) र पन्च...
बेइजिङ । मुटुसम्बन्धी रोगका कारण विश्वभर हरेक वर्ष १ करोड ७९ लाख मानिसहरूले ज्यान गुमाइरहेका छन् । लाखौँ मानिसहरूले जीवनभर मुटुको समस्या भोग्छन् । चिनियाँ वैज्ञानिकहरूका अनुसार, अब यो...
सरकारले अहिले नागरिक एपलाई प्राथमिकताका साथ प्रयोगमा ल्याइरहेको छ । नागरिक एप सरकारी कार्यालयहरूमा हुने कामलाई छिटो बनाउन अर्थात् छरितो तरिकाले काम सम्पन्न गर्नको लागि सहयोगी हुने भनेर अगाडि सारेको...
क्यालिफोर्निया । माइक्रो बलगिङ वेबसाइट एक्समा सोमबार समस्या देखिएको थियो । यसैबिच एक्सका मालिक तथा खर्बपति अमेरिकी व्यापारी एलन मस्कले एक्समाथि ठुलो साइबर आक्रमण भएको बताएका छन् । अमेरिका...
वासिङ्टन डिसी । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोर अर्को हप्ता पृथ्वीमा फर्कने तयारीमा छन् । यो जोडी गएको नौ महिनादेखि अन्तरिक्षमा फसेका थिए । ...
काठमाडौँ । नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट २१ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले पुल्चोक स्थित द प्लाजामा एक कार्यक्रमको आयोजना गरेको छ। एफवान सफ्टले...
काठमाडौँ । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी...
काठमाडौँ । अग्रणी सफ्टवेयर कम्पनी जुनेली इन्कले वित्तीय संस्था र व्यवसायिक क्षेत्रमा आफ्नो उपस्थिति जनाउँदै आएको छ। अत्याधुनिक प्रविधिहरूको उपयोग गर्दै जुनेली इन्कले ३६० कोर बैंकिङ सफ्टवेयर र जुनेली ट्रेडिङ...
जोहानेसबर्ग । माइक्रोसफ्टले सन् २०२७ को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार विस्तार गर्न ५.४ अर्ब रेन्ड (लगभग २९७ लाख अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ...
काठमाडौँ । इन्टरनेट एक शक्तिशाली उपकरण हो, तर यसमा साइबर खतरा, ठगी र गोपनीयता उल्लङ्घन जस्ता जोखिमहरू पनि आउँछन्। यी जोखिमहरूका कारण धेरै पटक मानिसहरूले मानसिक यातना भोग्नु पर्छ भने...
काठमाडौँ । आज स्मार्टफोन हाम्रो दैनिक जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा बनेको छ। हरेक दिन हामी हाम्रा स्मार्टफोनहरूमा व्हाट्सएप, इन्स्टाग्राम, फेसबुक र अन्य सामाजिक सञ्जाल एपहरूबाट धेरै तस्बिर र भिडियोहरू प्राप्त...
काठमाडौँ । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेका छन् । भूकम्प आउनुभन्दा पहिले नै त्यसको बारेमा जानकारी पायो भने के हुन्छ? तर यो सुविधा प्राप्त गर्न सकिन्छ, त्यो पनि...
टोकियो । विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका लागि राखिएको छ । क्योटोस्थित निर्माता कम्पनी शिमाद्जु कर्पोरेसनका अनुसार ‘एथर क्लक ओसी...
काठमाडौँ । फोनमा हाम्रो दैनिक जीवनका कयौँ कुरा हुन्छन् । तर कहिलेकाँही झुक्किएर वा त्रुटिवश म्यासेज डिलिट गर्छौ । यस्तो भइहाल्यो भने के गर्ने ? सूचना होस् वा व्यक्तिगत...
क्यालिफोर्निया । अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको स्टार सिप ८ को प्रक्षेपण रोकिएको छ । सोमबार राति हुने भनिएको उडान प्रक्षेपण हुनुभन्दा केही समय अगाडि रोक्का गरिएको हो । ...
क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले आफ्ना करिब २० जना कर्मचारीलाई कामबाट निकालेको छ । गोप्य सूचना चुहाएकाले ती कर्मचारीलाई बर्खास्त गरिएको भन्दै द भर्जले समाचार छापेको छ । ...
वासिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले नयाँ एआई च्याटबट लञ्च गरेको छ । कम्पनीले सोमबार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट जारी गरेको हो । यसले चिकित्सा पेसाकर्मीहरूलाई दस्ताबेज...
लन्डन । बेलायतमा गोपनीयता निगरानी गर्ने एजेन्सी ‘इन्फर्मेशन कमिश्नर अफिस’ (आईसीओ) ले सामाजिक सञ्जाल कम्पनीहरू टिकटक, रेडिट र इम्गुरमाथि छानबिन सुरु गरेको छ । १३ देखि १७ वर्ष उमेरका बालबालिकाको...
काठमाडौँ । आजको डिजिटल युगमा, स्मार्टफोन हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग बनेको छ। मानिसहरू एक मिनेट पनि फोनबाट टाढा रहन चाहँदैनन्। यसरी प्रयोग गर्दा धेरै पटक फोन जानाजानी वा अनजानमा...
ग्वाङ्झाउ । चीनले दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउमा ‘कोल्ड–सीप इकोसिस्टम’ मा केन्द्रित अनुसन्धान केन्द्रको निर्माण सुरु गरेको छ । कोल्ड–सीप भनेको महासागरका स्थान हुन्, जहाँ हाइड्रोजन सल्फाइड, मिथेन र अन्य हाइड्रोकार्बन भएका...
पोखरा । निजी र सरकारी सेवा प्रवाह प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले २०७६ सालमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्क संशोधन गरिनुपर्ने विज्ञले औँल्याएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘डिजिटल नेपाल’...
वासिङ्टन डीसी । निजी अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको छ । यो चन्द्रमाको सतहमा पुग्ने दोस्रो व्यावसायिक यान हो । यस अन्तरिक्ष यानको नाम ब्लू घोस्ट हो । यो जनवरी...
हामी नयाँ विश्व व्यवस्थामा प्रवेश गर्दैछौँ । बढ्दो राष्ट्रवाद र व्यापक भूराजनीतिक प्रतिस्पर्धाले यसको छनक दिइसकेको छ । पछिल्लो तीन दशकमा अमेरिकाले अगुवाइ गर्दा ताका सिर्जित एकध्रुवीय वैश्विक आर्थिक प्रणालीका...
क्यालिफोनिर्या । अमेरिकामा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको भविष्य अनिश्चित छ । यो देखेर इन्स्टाग्रामले शर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्ने भएको छ । ...
काठमाडौँ । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएका छन् । कैयन् फेसबुक प्रयोगकर्ताले वेबसाइटबाट फेसबुक खोल्दा नखुलेको गुनासो गरेका छन् । फेसबुक लगइन गर्दा ‘माफ गर्नुहोस्, केही समस्या भयो। हामी...
ब्रसेल्स । विश्वभर बढ्दो अनलाइन ठगीलाई ध्यानमा राख्दै एप्पलले आफ्नो एप स्टोरबाट कयौं एप हटाएको छ । आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंको लागि यो महत्त्वपूर्ण खबर हुनसक्छ । एप्पलले...