बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

सुतिरहेका बेला हामी आवाज चिन्दैनौँ, ८ वर्षको अध्ययनपछि खुलासा

जब हामी सपना देख्छौँ तब हाम्रो दिमागमा केही रहस्यमय चिज हुन्छन् । हामी निदाइरहेका हुन्छौँ तर हामीलाई लाग्छ हामी जागा छौँ तर यो स्थिति जागा हुनुभन्दा निकै फरक हुन्छ । वैज्ञानिकले यी दुई स्थितिबीच के