मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

नास्तामा अण्डाको पराठा खानुहोस्, बनाउने सजिलो तरिका यस्तो

बिहानको नास्ता निकै हतारमा तयार गरिन्छ । किनभने बालबालिकालाई विद्यालय र अन्य सदस्यलाई काममा जानुपर्छ । यस्तो अवस्थामा बिहानको खाजामा के पकाउने भन्ने सोच्ने समय निकै कम हुन्छ । जसका कारण हामी हरेक दिन एउटै