मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

वीर अस्पतालमा ‘एमआरआई’ गर्न बिरामीलाई हैरानी: हप्तौँसम्म कुर्नुपर्ने बाध्यता

काठमाडौँ । बारा निजगढका शंकर क्षेत्रीलाई बेला बेलामा शरीर झम्झमाउने, आलोपालो गरी शरीरका फरक फरक अङ्ग लाटो हुने, नचल्ने भएपछि उपचारका लागि वीर अस्पतालमा आइतबार उपचारका लागि पुगेका थिए ।  चिकित्सकले उनको स्वास्थ्य परीक्षणकै क्रममा