दही र मह एकसाथ सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दही र मह स्वस्थ शरीरको लागि उत्तम संयोजन मानिन्छ। दहीमा मह मिसाएर शरीरमा प्रोबायोटिकको काम गर्छ । यदि कसैले दहीमा मह मिसाएर खान्छ भने
आफ्नो अनुहारलाई सफा र आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । तर मौसम अनुसार अनुहारको स्याहार गर्न नजान्दा कतिपयलाई समस्या भइरहेको हुन सक्छ । मौसम अनुसार अनुहारको स्याहार गर्ने तरिका फरकफरक...
नेपालमा सबैभन्दा बढी नसर्ने रोगमा खर्च भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नसर्ने रोगमा भएको खर्च सबै रोग र स्वास्थ्य समस्यामा भएको कुल खर्चको झन्डै आधा हो । यति...
कालीमाटी चोकबाट करिब ५ सय मिटर पश्चिममा छ, ‘कालीमाटी सेकुवा एण्ड फेमिली रेष्टुरेन्ट’ । करिब १२ वर्षदेखि सञ्चालनमा रहेको यो रेष्टुरेन्टलाई सम्हालिरहेका छन् अर्घाखाँचीका रामप्रसाद पोखरेल । थुप्रै व्यावसायमा संलग्न...
कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर...
सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउने बताउँदै आए पनि अझैसम्म उनीहरुले पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लामो समयदेखि बालबालिकाका लागि कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप भित्र्याउने प्रक्रियामा...
छिमकी मुलुक भारत र चीनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढेसँगै नेपालमा बुस्टर खोप लगाउनेको सङ्ख्या बढ्न थालेको छ । नेपालमा हाल ६६.४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाए पनि करिब...
सरकारले स्थानीय तहहरूमा दुई वर्षभित्र आधारभूत अस्पताल निर्माण गरिसक्ने लक्ष्य राखे पनि निकै सुस्त गतिमा अगाडि बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । हाल ६६ वटा मात्रै अस्पताल निर्माणका लागि...
पछिल्लो समय गर्मी ह्वात्तै बढेको छ । गर्मी याममा छालामा छिटै सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । गर्मीसँगै धुवाँ, धुलो अर्थात् बाहिरी वातावरणको ख्याल नगरेमा छालामा प्रत्यक्ष असर पुर्याउँछ । गर्मीले...
तपाईं खानाको पारखी हुनुहुन्छ भने तपाइका लागि एउटा गन्तव्य हुनसक्छ, दृश्य लाउन्ज । नयाँ बानेश्वर स्थित आइप्लेक्स मलको सातौँ तलामा रहेको दृश्य लाउन्ज जहाँँ विभिन्न स्वदेशी तथा विदेशी खानाका परिकारको...
२०७९ सालको आगमन भइसकेको छ । त्रासदी, संघर्ष, अन्योल आशाको मिश्रित अनुभूति दिलाएर २०७८ सालले बिदा लिएको छ । स्वास्थ्यको क्षेत्रमा २०७८ साल त्यति सुखद् भने रहेन । कोरोनाको...
नेपालमा कोरोना विरुद्धको खोप अभियान सुस्त गतिमा सञ्चालन हुँदा खोप खेर जाने सम्भावना बढेर गएको छ । अप्रिलको अन्त्यसम्म अर्थात् वैशाख १७ गतेसम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप...
सरकारले लक्षित समूहका सबै जनसङ्ख्यालाई चैत मसान्तभित्र कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइसक्ने घोषणा गरेको थियो । तर, उक्त समयावधि सकिनु दुई दिन अघिसम्म १८ वर्षमाथिका ८३ प्रतिशत अर्थात् एक करोड...
युके स्थित सिबिडी कम्पनी इडन गेटले संसारको सबैभन्दा उमेरदार व्यक्तिमाथि अध्ययन गरेर उनीहरुको लामो जीवनको राज पत्ता लगाएको छ । उनीहरुको स्वास्थ्य र लामो उमेरको राज जान्नका लागि...
बच्चाबेलादेखि नै हामीलाई सधैँ दुध खान सल्लाह दिइन्थ्यो । दुधले शरीरको क्याल्सियमको कमी पुरा गर्छ भने यसले हड्डी पनि बलियो बनाउँछ । दुध पक्कै पनि स्वस्थ हुन्छ ।...
केहि समय अगाडिसम्म कोरोना भाइरसमा देखिने म्युटेसनलाई बढी चासोका साथ हेरिने गरिन्थ्यो । तर भाइरसमा समयक्रमसँगै हुने यस्ता म्युटेसनलाई प्राकृतिक मानिन्छ र तसर्थ देखिनु/हुनु अस्वाभाविक मानिँदैन । सबै म्युटेसन खराब...
माइग्रेन एक न्यूरोलोजिकल समस्या हो । यसको कारण टाउकोको एउटा भागमा झन्झनाहट र अत्यधिक पीडा हुन्छ । यो दुखाई केही घण्टा रहन्छ भने कहिले काँही २ देखि ३ दिनसम्म रहन्छ...
विश्व स्वास्थ्य संगठनका अनुसार आधारभूत स्वास्थ्यका ६ प्रकार हुन्छ । जसमा शारीरिक, मानसिक, सामाजिक, भावनात्मक, वातावरण र आध्यात्मिक स्वास्थ्य आदि समावेश हुन्छन् । स्वस्थ हुनका लागि यी सबै तरिकाले स्वस्थ...
पेटमा ग्यास भरिनु सामान्य कुरा हो । पाचन नलीमा हावा भरिएपछि ग्यास बन्न सुरु हुन्छ । सामान्य व्यक्तिले प्रतिदिन १ देखि ४ पोइन्ट ग्यास पास गर्ने गर्छ । पेटमा ग्यास...
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानिलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका– ४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिका कार्य समिति तथा ४ नम्बर वडा...
हुन त फोन, ल्यापटप र टिभीमा जतिसक्दो कम समय बिताएकै राम्रो । तर त्यो समयलाई पनि यदि गलत तरिकाले बिताउने हो भने आँखादेखि तपाईंको स्वास्थ्यमा यसको असर पर्नसक्छ...
शरीर र मस्तिष्कको तन्दुरुस्तीका लागि निद्राको प्यार्टन सही हुन आवश्यक छ । निद्रा खराब हुँदा डिप्रेशन, बेचैनी, मोटोपना जस्ता समस्याहरुको सिकार हुने गरिन्छ । हालै भएको एक अध्ययनले निद्रा बिग्रिने...
सरकारले टाइफाइडविरुद्धको खोप अभिनायनमा दश हजार स्वास्थ्यकर्मी खटाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिने...
नेपालमा टाईफाईडको सङ्क्रमण उच्च पाइएको छ । टाईफाईडका बिरामी बढ्न थालेपछि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको छ । नेपालमा ४ लाख ५० जनामा टाईफाईड सङ्क्रमण पुष्टि भएको छ ।...
ड्राइ फ्रुट्स छाला, मुटु र दिमागका लागि निकै फाइदाजनक हुन्छन् तर गर्मीको मौसममा यी कम खान सल्लाह दिइन्छ । ड्राइ फ्रुट्स गर्मी बढाउने खालका हुन्छन् त्यसैले विशेषज्ञले गर्मीमा...
सेल्फीको चलन तीब्र रुपमा बढिरहेको छ । मानिस हरेक वर्ष औसतमा ४५० वटा सेल्फी लिइरहेका छन् तर एक अनुसन्धानका अनुसार यस्तो गर्दा फोटोमा अनुहार बिग्रन सक्छ । युनिभर्सिटी...
पछिल्लो समय नेपालमा वयस्क महिलाहरूमा थाइराइडको समस्या बढ्दै गएको प्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडको बिरामीहरु संसारभर नै बढिरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेर समूहका...
गर्मी मौसममा पसिना आउनु सामान्य हो । तर, पसिनासँगै दुर्गन्ध आउनु भने समस्या हो । दुर्गन्धले लज्जित बनाउँछ । तर, पसिनाको दुर्गन्ध किन आउँछ भन्ने कुरालाई भने विशेष ध्यान दिनुपर्छ...
खुसी आफैँ हुने हो । आफ्नो जीवनको निर्माता हामी आफैँ हौँ । जस्तो चाह्यो त्यस्तै बनाउने क्षमता हामीभित्र छ भन्ने त सुनेको थिएँ तर सही मार्ग भने अवलम्बन गर्न सकेको...
म जिगोलो अर्थात् पुरुष यौनकर्मी हुँ । यदि तपाईंले ‘बिए पास’ फिल्म हेर्नुभएको छ भने सायद तपाईंले मेरो पीडा बुझ्न सक्नुहुन्छ होला । म पनि बाध्यतावश यौन कर्मको...
विश्वभर उच्च रक्तचापको कारण मृत्यु हुने संख्या बढ्दै गएको छ । मृत्युको कारण बन्दै गएपछि रक्तचापलाई नियन्त्रणमा राख्नका लागि विभिन्न उपायहरु अपनाउन थालिएको छ । जीवनशैलीमा परिवर्तन गर्ने, खानपानमा ध्यान...
हुन त कुनै पनि झगडा राम्रो हुँदैन । कोहीसँग बाझाबाझ भए तनाव हुन्छ, मुड अफ हुन्छ र रिस त अति नै उठ्छ । त्यसमाथि यही झगडा श्रीमान्–श्रीमतीबीच भए...
नेपालसमेत सबै दक्षिणी एशियाली देशको भान्सामा बेसारको प्रयोग हुनेगर्छ । तर के बेसार स्वादका लागि मात्रै प्रयोग हुन्छन् ? वा यसले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउनेदेखि लिएर हामीलाई क्यान्सरसबाट...
धेरै मानिस दिनको सुरुवात १ कप स्ट्रङ कफीबाट गर्न रुचाउँछन् । स्वादिलो र स्वस्थकर कफी पिउँदा शरीर ऊर्जावान् हुन्छ र यसले मुडलाई राम्रो बनाउँछ । हालै भएको अनुसन्धान...
धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो क्यान्सरको कारण पनि हो । धुम्रपानले फोक्सोलाई खराब बनाउँछ । साथै, श्वासप्रश्वाससम्बन्धी समस्याहरु पनि पैदा गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानले व्यक्तिको...
कोरोना भाइरसको ‘सार्स-कोभ-२’ ले विश्राम लिँदै गरेको छ । ‘सार्स-कोभ-२‘ को तीन लहरले नेपालमा मानवीय क्षति तथा मानसिक रूपमा ठुलो प्रभाव पारेको थियो । तर कोरोना भाइरसका प्रजातिहरू मध्य ‘मध्य पूर्वीय’ कोरोना...
खाना खाइसकेपछि छातीमा जलन हुनुलाई एसिड रिप्लक्स भनिन्छ । पेटमा भएको एसिड अन्ननली वा घाँटीतिर जाँदा घाँटी र छातीमा जलन पैदा हुन्छ । अमेरिकामा १५ जनामध्ये एक जनामा एसिड रिफ्लक्सको...
कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण दर घट्दै गएसँगै खोप लगाउनेको सङ्ख्यामा पनि कमी आउन थालेको छ । कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा पहिलो तथा दोस्रो मात्रा खोपमात्र नभई ‘बुस्टर डोज’...
उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेका विल स्मिथकी पत्नी जेडा पिकेंटको एउटा रोग पछिल्लो र्दुुइ दिनदेखि चर्चामा छ । कारण थियो, ओस्कार अवार्ड समारोहको अवधिमा कमेडियन क्रिस रकले...
फेसन भनेको परिवर्तन हो जुन जीवनलाई रोचक बनाउन आवश्यक छ । फेसनका विभिन्न क्षेत्र छन्, यसमध्ये एक पहिरन पनि हो । केही समय अघिसम्म पनि धेरैले फेसनलाई र्‍याम्पमा अचम्मका पहिरन...
सरकारले पारासिटामोल औषधिको वजन बढाउने निर्णय गरेपछि चौतर्फी विरोध भएको छ । चैत १० गते औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल औषधि उत्पादन गर्ने अनुमति दिएपछि स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्यमाथि खेलवाड...