काठमाडौँ । सङ्घीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले ‘विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ मा विशेषज्ञको परिभाषा र न्यूनतम योग्यता स्पष्ट रूपमा उल्लेख गरिनुपर्ने बताएकी छिन् । बुधबार
काठमाडौँ । सरकारले विधि विज्ञान (फोरेन्सिक साइन्स) को क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव गरेको छ । बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि २०८३ जारी गरेको छ । काउन्सिलको बोर्ड बैठकले आधुनिक चिकित्साको नियमन गर्ने उद्देश्यले कार्यविधि जारी गरेको हो । कार्यविधि अनुसार...
काठमाडौँ । बजारमा बेलाबेलामा देखिने औषधिको अभाव समस्या समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात (मिनिमम स्टक) राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । औषधिको उत्पादन, आयात र मूल्य निर्धारणसँग...
काठमाडौँ । सरकारले देशभरका सम्पूर्ण निजी अस्पताल तथा क्लिनिकहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष (ब्रेस्टफिडिङ रुम) स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा...
म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको...
हाल काठमाडौँका दर्जनौँ ठाउँमा बर्ड फ्लु देखिने क्रम जारी छ। यसबाट किसानहरूले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको छ भने मानव स्वास्थ्यलाई लिएर पनि चिन्ता र चासो व्यक्त गर्न थालिएको छ। ...
काठमाडौँ । आँखा फर्फराउनु एउटा सामान्य समस्या हो, जसको अनुभव प्रायः हरेक व्यक्तिले जीवनको कुनै न कुनै चरणमा गरेका हुन्छन्। अधिकांश अवस्थामा यो अस्थायी र हानिरहित हुन्छ। तर, कहिलेकाहीँ यो शरीरमा...
काठमाडौँ । हिजोआज हृदयाघात (हार्ट अट्याक) एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ। तर, यसका लक्षणहरू सबै व्यक्तिमा एउटै प्रकारले देखिँदैनन्। केही व्यक्तिमा हृदयाघात हुनुभन्दा केही दिनअगाडि नै प्रारम्भिक सङ्केतहरू देखिन...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा सञ्चालन गरेको ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’मार्फत करिब ९७ प्रतिशत बालबालिकालाई खोप प्रदान गरेकाे जनाएकाे छ । स्वास्थ्य सेवा...
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी परेको छ । वर्तमान निमित्त रजिष्ट्रार रहेका रवीकान्त मिश्रसहित २४ जनाको अध्यक्षमा उम्मेदवारी परेको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका...
काठमाडौँ। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाको उम्मेदवारी परेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार कार्यकारी निर्देशकमा राम परीक्षण यादव, अरुण मास्के, रवीन्द्र भक्त तिमला, शिवजी...
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक...
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा १८ जनाको उम्मेदवारी परेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार सदस्य सचिवमा १८ र सदस्यमा १९ जनाको उम्मेदवारी परेको हो...
काठमाडौँ । नेपाल नर्सिङ परिषद्को अध्यक्ष र रजिष्ट्रार दुवै पदमा तीन जनाले उम्मेदवारी दिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार रीना श्रेष्ठ, सकुन्तला प्रजापती र बिमला कुमारी साहले नेपाल नर्सिङ...
काठमाडौँ। नेपाल फार्मेसी परिषद्को अध्यक्षमा ९ जनाको उम्मेदवारी परेको छ। परिषद्को अध्यक्षमा गोविन्द सुवाल, बालमुकुन्द रेग्मी, बाबुराम हुमागाईँ, विजय यादा, कादिर आलम, राजकुमार थापा, प्रदीप लम्साल, लिजा जोशी गुरुबाचार्य र...
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा १६ जना र रजिस्ट्रारमा ८ जनाको उम्मेदवारी परेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मंगलबार जारी गरेकाे सूचना अनुसार नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा विवेक...
काठमाडौँ। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । बीमा बोर्डको अध्यक्षका लागि सुवास पोखरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमन चन्द्र गुरुङ र महेश सुवेदीको उम्मेदवारी परेको...
काठमाडौँ । टन्सिल घाँटीको दुवै छेउमा रहेका साना टिस्यु हुन्, जसले शरीरलाई संक्रमणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छन् । तर, केही व्यक्तिहरूमा बारम्बार टन्सिल सुन्निने वा संक्रमण हुने समस्या देखिन्छ । यसका कारण...
काठमाडौँ। विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु भएको छ । मंगलबारदेखि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु भएको हो। दुई...
पोखरा । गण्डकी प्रदेशमा यो वर्ष एचआईभी सङ्क्रमितको सङ्ख्या बढेको छ । एकातिर एचआईभी सङ्क्रमण रोक्ने भरपर्दो र सुलभ साधन कण्डमको प्रयोगकर्ता घट्दै जाँदा अर्कोतर्फ सङ्क्रमित बढेको तथ्याङ्क स्वास्थ्य मन्त्रालय...
काठमाडौँ । वीर अस्पताल र ट्रमा सेन्टरमा यही हप्तादेखि शुलभ फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन...
काठमाडौँ । आमाको दुध पाउन नसक्ने शिशुलाई दुध उपलब्ध गराउने उद्देश्यले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘अमृत कोष’ स्थापना गरिएको छ । बृहत् स्तनपान व्यवस्थापन केन्द्रका रूपमा रहेको यो...
काठमाडौँ । नेपाल चिकित्सक संघले हालै विभिन्न सामाजिक सञ्जालहरूमा संघको विषयलाई लिएर सम्प्रेषण भइरहेका भ्रामक र तथ्यहीन समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति जारी...
काठमाडौँ । गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न भएको भन्दै चेतना ए.एम (पौडेल) लाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्यो । पौडेल पक्राउको मुख्य कारण नपाएको चिकित्सकको उपाधिको प्रयोग गरेको...
चितवन । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै...
काठमाडौँ । आँखा हाम्रो शरीरको अत्यन्त संवेदनशील र महत्त्वपूर्ण अङ्ग हो। आँखाबिना संसार देख्न असम्भव छ। त्यसैले, आँखाको स्वास्थ्यको विशेष ख्याल राख्नु जरुरी हुन्छ। आँखासम्बन्धी कतिपय समस्याहरू शरीरभित्र लुकेर रहेका अन्य गम्भीर...
काठमाडौँ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदको नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सम्बन्धी मिति तय गरिएको छ। मन्त्रालयद्वारा गठित छनोट तथा सिफारिस समितिले प्राप्त...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताएकी छिन्। प्रतिनिधि सभाको आइतबारको...
काठमाडौँ । सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा...
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर...
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजना तथा नेपलीज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन 'न्युरोअन २०२६' सम्पन्न भएको छ । यही असार १२ र १३ गते आयोजित दुई दिने...
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ । यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको...
काठमाडौँ । विगत सात वर्षदेखि छाला, सौन्दर्य तथा डर्माटोलोजी सेवामा सक्रिय नवडर्मा स्किन, हेयर ट्रान्सप्लान्ट एण्ड लेजर एस्थेटिक्सले काठमाडौंको नयाँ बानेश्वरबाट सेवा दिन सुरु गरेको छ। सेवा विस्तारसँगै आयोजित विशेष समारोहमा...
काठमाडौँ । नेपालमा विगत पाँच वर्षको अवधिमा क्यान्सरका बिरामीको संख्या करिब दोब्बरले बढेको छ। सरकारबाट उपचार खर्चबापत सहुलियत लिने क्यान्सरका बिरामीको संख्या निकै बढेको स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ...
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको...
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरको निश्चित प्रकार छुट्याउन आवश्यक पर्ने महत्त्वपूर्ण आईएचसी परीक्षण अस्पतालकै प्रयोगशालाबाट प्रभावकारी रूपमा हुँदै आएको जानकारी दिएको छ । क्यान्सर विशेषज्ञहरूका अनुसार अस्पतालबाटै यो सेवा...
इरेक्टाइल डिस्फङ्सन (लिङ्ग उत्तेजित नहुने वा पर्याप्त समयसम्म उत्तेजित नहुने समस्या) लाई एउटा मौन महामारी भन्न सकिन्छ । विभिन्न सर्वेक्षणअनुसार ४० वर्षभन्दा माथिका आधाभन्दा बढी पुरुषहरू कुनै न कुनै रूपमा...
काठमाडौँ । रिस हामी सबैलाई उठ्छ । कहिलेकाहीँ हामी रिसलाई मनमै दबाएर राख्छौँ अनि कहिले रिसको झोकमा हामी कसैमाथि चिच्याउँछौँ, रिस पोख्छौँ । विशेष गरी महिलाहरू मनभित्र रिसलाई दबाएर राख्छन्...
काठमाडौँ। औषधि व्यवस्था विभागले सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बरामद भएको भनी जारी गरेको सूचनामा व्यवसायीहरूको नाम सार्वजनिक गरेकोप्रति नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँले शुक्रबार गम्भीर ध्यानाकर्षण भएको जनाएको...
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी...