इरेक्टाइल डिस्फङ्सन (लिङ्ग उत्तेजित नहुने वा पर्याप्त समयसम्म उत्तेजित नहुने समस्या) लाई एउटा मौन महामारी भन्न सकिन्छ । विभिन्न सर्वेक्षणअनुसार ४० वर्षभन्दा माथिका आधाभन्दा बढी पुरुषहरू कुनै न कुनै रूपमा यस समस्याबाट प्रभावित छन् ।
काठमाडौँ । रिस हामी सबैलाई उठ्छ । कहिलेकाहीँ हामी रिसलाई मनमै दबाएर राख्छौँ अनि कहिले रिसको झोकमा हामी कसैमाथि चिच्याउँछौँ, रिस पोख्छौँ । विशेष गरी महिलाहरू मनभित्र रिसलाई दबाएर राख्छन्...
काठमाडौँ। औषधि व्यवस्था विभागले सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बरामद भएको भनी जारी गरेको सूचनामा व्यवसायीहरूको नाम सार्वजनिक गरेकोप्रति नेपाल औषधि व्यवसायी सङ्घ काठमाडौँले शुक्रबार गम्भीर ध्यानाकर्षण भएको जनाएको...
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा देखिएको रेबिजविरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक औपचारिक कार्यक्रमका बीच उक्त...
काठमाडौँ । क्यान्सर एउटा यस्तो रोग हो जसको प्रारम्भिक लक्षणहरू शरीरमा फरक–फरक तरिकाले देखा पर्छन् । केही सजिलै चिन्न सकिन्छ भने केही पहिचान गर्न गाह्रो हुन्छ । यद्यपि, छालामा भएका हरेक...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खा याम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख...
काठमाडौँ । मानिसहरू विशेष गरी महिलाहरू, राति सुत्नुअघि कपालमा तेल लगाउँछन् । यसरी राति कपालमा कपाल लगाउने र भोली पल्ट उठेर नुहाउने गर्दा कपालको वृद्धिलाई बढवा दिने, बलियो बनाउने र...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले हेलो एनएमसी पोर्टल सञ्चालनमा ल्याएको छ। काउन्सिलले बिहीबारदेखि डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव पोर्टल औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । आफ्नो सेवा प्रवाहलाई थप पारदर्शी, छरितो,...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टी रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय...
काठमाडौँ । सुन्ने शक्तिमा कमी आउनु केवल बुढ्यौलीको मात्रै समस्या होइन । चर्को आवाज, लामो समयसम्म इयरफोनको प्रयोग, केही बिमारी र जीवनशैलीसँग सम्बन्धित धेरै कारकहरूले मानिसहरूको श्रवण शक्तिलाई असर गरिरहेका...
काठमाडौं । सधैं निद्रा लाग्नु निद्रासँग मात्र सम्बन्धित हुँदैन । स्वास्थ्यसँग सम्बन्धित विविध कारणले पनि यस्तो हुन सक्छ । यदि तपाईँले रातमा पर्याप्त निद्रा लिनुभएको छैन भने, दिनभर निद्रा लाग्नु...
काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता गर्न माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षामा विदेशीलगायतका विद्यार्थीको भर्ना...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले अम्लेट खाने क्रममा प्लेटमा माछाको हड्डी भेटिएपछि चितवनस्थित लरेल्स बिजनेस कम्प्लेक्स होटललाई सरकारले कारबाही गरेपनि होटेलमा खाद्य स्वच्छताको गुणस्तरीयतामाथि प्रश्न उठेको छ । सर्वसाधारणहरूले शक्ति...
काठमाडाैँ । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको उल्लेख गर्दै एक हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको घटनाहरू...
काठमाडौं । औषधि व्यवस्था विभागले बजारमा सेरोफ्लो रोटाक्याप नामक औषधिको नक्कली संस्करण फेला परेको भन्दै सचेत रहन अपील गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै भारतको सिक्किमस्थित सिप्ला लिमिटेडले...
दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निशुल्क रुपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानले चालू आर्थिक वर्षको एक महिनामा १...
काठमाडौँ । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री स्रोतका अनुसार डा.अजयकुमार झा, डा.योगेन्द्रप्रसाद सिंह...
काठमाडौँ । जबजब भिटामिन सीको नाम आउँछ दिमागमा छाला, बलियो प्रतिरक्षा प्रणाली र शरीरमा फलामको अवशोषण आउँछ । के तपाईँलाई यो कुरा थाहा छ ? भिटामिन सीले तपाईंको मस्तिष्कलाई छिटो...
काठमाडौँ । गर्मी मौसममा, सबैजना आफ्नो शरीरलाई स्वस्थ राख्न र पेटलाई शीतल र आराम दिनको लागि हल्का र चिसो चीजको चाहना गर्छन् । यस समयमा, धेरै मानिसहरू मोही पिउन मन...
काठमाडौं । डेन्टल साइन्स हाइजिनिष्ट एशोसिएशन नेपालले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरसमक्ष विभिन्न सातबुँदे मागसहित ध्यानाकर्षण गराएको छ। दन्त स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति अन्त्य गर्न माग गर्दै एशोसिएशनले ज्ञापनपत्र...
काठमाडौँ । बुढ्यौली एक प्राकृतिक प्रक्रिया हो जुन रोक्न सकिँदैन । उमेर बढ्दै जाँदा छालाभित्र बन्ने आवश्यक तत्त्वहरू बिस्तारै बन्न कम हुँदै जान्छन् । यसमा कोलाजेन र इलास्टिन जस्ता प्रोटीनहरू समावेश...
काठमाडौँ । सरकारले समयमा खोप आपूर्ति नगर्दा र भ्याक्सिन कार्यक्रम प्रभावकारी नहुँदा राजधानी काठमाडौँमै रेबिजका कारण नागरिकले ज्यान गुमाउनु परेको छ । गत शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग...
काठमाडौँ । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ। एक सय दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन...
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायकहरू निलम्बनमा परेका छन्। सेवाग्राहीहरूबाट प्राप्त विभिन्न गुनासो तथा सोही आधारमा दर्ता भएका उजुरीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानबाट आरोपहरू पुष्टि भएपछि...
काठमाडौँ। आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुक नै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ। नेपाल मेडिकल काउन्सिलले वार्षिक रूपमा झन्डै दुई हजारको सङ्ख्यामा चिकित्सकीय...
काठमाडौँ । सरकारले पटक–पटक राष्ट्रिय स्वास्थ्य प्रत्ययन प्राधिकरण, फुड एण्ड ड्रग एडमिनिष्ट्रेसन (एफडीए) र सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) स्थापना गर्ने योजना अघि सारे पनि यी योजना कागजमै सीमित देखिएका...
नेपालमा केही समयदेखि देखापरेको घातक एभियन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लु सङ्क्रमण काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा तीव्र रूपमा फैलिएको छ । विशेषगरी काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र...
काठमाडौँ । सामान्यतया पिसाब धेरै दुर्गन्धित हुँदैन । यसको गन्ध मध्यम खालको हुन्छ । तर, कहिलेकाहीँ पिसाबमा कडा गन्ध आउन सक्छ । यो कडा गन्ध स्वास्थ्य समस्या वा रोगको लक्षण हुन...
काठमाडौँ । हिजोआज मानिसहरू फिट रहन दुई वटा बाटो रोजिरहेका छन्: योग र जिम । कोही बिहान पार्कमा योग गरिरहेको देखिन्छन्, भने कोही घण्टौँ जिममा पसिना बगाउँछन् । योग र...
काठमाडौँ । चामल खाने क्रममा धेरैले गल्ती गर्छन् । हुन त यो गल्ती प्रायः घरहरूमा हुन्छ । भात पकाएर घण्टौंसम्म बाहिर राख्नु स्वास्थ्यको लागि हानिकारक हुन सक्ने चिकित्सकहरू बताउँछन् । कतिपयचाहिँ भातलाई...
बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासंगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ । बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने...
काठमाडौँ । देशकै सबैभन्दा जेठो सरकारी वीर अस्पतालमा १२औँ तह (अतिरिक्त सचिव) को पुल दरबन्दी भए पनि अहिलेसम्म स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कर्मचारी पठाउन सकेको छैन । स्वास्थ्य मन्त्रालय...
वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा पहिलो पटक ‘हिमोफिलिया उपचार केन्द्र’ (एचटिसी) सञ्चालनमा ल्याइएको छ । हिमोफिलिया सोसाइटी नेपाल तथा नारायणी अस्पताल वीरगञ्जको सहकार्यमा वीरगञ्ज क्षेत्रका हिमोफिलियाका बिरामीको उपचारमा सहजता ल्याउने...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालमा कुल स्विकृत शय्याको कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गको निःशुल्क उपचारका लागि अनिवार्य छुट्ट्याउनुपर्ने कार्यविधि पारित गरे पनि...
कैलाली। सिकलसेल थालासेमियाबाट लामो समयदेखि ग्रसित कैलाली टीकापुरकी अनुपा चौधरीले सानैदेखि अनेकौँ कष्टकर समस्या भोग्दै आएकी छन्। आर्थिक हिसाबले सबल परिवारमा हुर्किएकी अनुपालाई निको पार्न परिवारले बाल्यकालमा धेरै उपचार गरे। नेपालमा...
काठमाडौँ । जनकपुरमा सञ्चालित जानकी मेडिकल कलेजका सञ्चालक ओम प्रसाद पाण्डेमाथीको अनुसन्धान प्रहरीले पुरा गरेको छ । जेठ २० मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाण्डेलाई धनुषाबाट पक्राउ गरेको थियो...
काठमाडौँ । पिसाबमा रगत आउनुलाई चिकित्सकीय भाषामा हेमेटुरिया भनिन्छ । यो विभिन्न कारणले हुन सक्छ । पुरुषहरूमा पिसाबमा रगत आउनु एउटा गम्भीर समस्या हो, र यसको जरासम्म पुग्नु अत्यन्तै महत्त्वपूर्ण...
काठमाडौँ । जेनजी पुस्ताका किशोरीहरूको एक समूहले डिम्ब व्यापार र डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा विभिन्न प्लेकार्ड र नाराबाजीसहित जेनजी पुस्ताका किशोरीहरूले डिम्ब व्यापार र डिम्ब...
काठमाडौँ । काँचो प्याज नेपाली खानाको अभिन्न अङ्ग हो । यसलाई सलाद, चाट र दाल–रोटीमा विभिन्न तरिकाले प्रयोग गरिन्छ । मानिसहरू यसलाई यसको स्वाद र स्वास्थ्य लाभको लागि खान्छन् ।...
काठमाडौँ । दिनभर काम गरेपछि अब राति त म मस्तले सुत्छु भनेर सोच्छौं । तर ओछ्यानमा पल्टिएपछि आँखामा निद्राको सट्टा, मनमा नकारात्मक विचारहरू आउँछन् । यस बेला तपाईंको दिमाग निरन्तर दौडिरहेको हुन्छ...