मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन

काठमाडौँँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल नेपालमा हान्टा भाइरसको स्वास्थ्य जोखिम नरहेको बताएको छ। स्वास्थ्य मन्त्रालयले हालसम्म नेपालमा हान्टा भाइरसको सामुदायिक संक्रमण वा प्रकोपको अवस्था नदेखिएको बताएको हो।  मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले हालसम्म नेपालमा हान्टा