काठमाडाैँ।अहिलेको भागदौडपूर्ण जीवनमा मानिसहरूले आफ्नो निद्रालाई निकै बेवास्ता गरिरहेका छन् । अबेर रातिसम्म मोबाइल फोन प्रयोग गर्ने, कामको चाप र अनियमित दिनचर्याले निद्राको ढाँचालाई पूर्ण रूपमा बाधा पुर्याएको छ । तर अनियमित निद्राले थकान त निम्त्याउछ