सुर्खेत । सत्ता साझेदार दल नेपाली कांग्रेसले साथ छाडेर आफ्नै नेतृत्वमा सरकार गठनका लागि दाबी गर्दासमेत कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल शान्त छन् । अब के गर्ने भन्ने विषयमा न उनको दल एमालेबाट मन्त्री बनेकाहरूलाई थाहा
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्तर्वार्ताका क्रममा भने, ‘यो सरकार ढाल्ने कोसिस गरे प्रदेशसभा विघटन हुनसक्छ ।’ उनको तर्क छ, ‘संविधानको धारा १६८ (५) मा बनेको सरकार ढल्यो...
बुटवल। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक शुक्रबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको...
काठमाडौँ । केन्द्रमा नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि लुम्बिनी प्रदेशको राजनीतिक समीकरण नयाँ मोडमा पुगेको छ। कांग्रेस–एमाले गठबन्धन टुटेमा ८३ सदस्यीय प्रदेश सभामा १३ सांसद...
विराटनगर । तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई थप सहज र सस्तो बनाउने उद्देश्यले भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्म पहिलो पटक रेल कार्गो सेवाको शुभारम्भ भएको छ। नेपाली महावाणिज्यदूतावास कोलकाताको निरन्तर...
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीको कारण...
मोरङ । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकस्थित सडक खण्डमा टिपरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बाटो काट्दै गरेकी स्थानीय...
विराटनगर। कोशी प्रदेशको राजनीति फेरि एकपटक तरङ्गित भएको छ । प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने चर्चा चुलिएको छ, तर कोशी प्रदेशको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत...
विराटनगर । कोशी प्रदेशमा फेरि एकपटक सत्ता समीकरण फेरबदल हुने अवस्था सिर्जना भएको छ । कांग्रेसले सबै प्रदेशको सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेसँगै नेकपा एमालेसँगको सत्ता साझेदारी सङ्कटमा परेको...
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विना विभागीय ६ मन्त्रीलाई अतिरिक्त जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको मन्त्रालय सङ्ख्या घटाउने निर्णयसँगै ६ जना विना विभागीय मन्त्रीलाई विभिन्न...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिले नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि लुम्बिनीमा भने तत्काल सरकारबाट बाहिरिने...
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भत्किएसँगै कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग साझेदारी अघि बढाएको छ । कांग्रेसले जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने सहमतिसहित नेकपालाई सत्ता...
बुटवल । लुम्बिनी प्रदेश सरकारले आजदेखि लागू हुने गरी मन्त्रालयको संख्या १२ बाट ८ मा झार्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश मन्त्रिपरिषद्ले जेठ महिनामै मन्त्रालयको...
झापा । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन काकडभिट्टा–लौकही सडक विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ । ठेक्का सम्झौता भई काम सुरु भएको २९...
सुर्खेत । कर्णाली प्रदेशमा आज (साउन १) सार्वजनिक बिदा दिइएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर अवसरमा सार्वजनिक बिदा दिने गरिएको छ । प्रदेश सचिव लक्ष्मी कुमार विकका अनुसार, गएको...
मकवानपुर । बागमती प्रदेशमा नयाँ आर्थिक वर्ष २०८३–०८४ सुरु भएसँगै मन्त्रालयको संख्या ८ कायम गरिएको छ । सरकारले प्रदेशमा रहेको १४ मन्त्रालयलाई घटाएर सरकारले ८ कायम गर्ने यसअघिको निर्णय कार्यान्वयन...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर...
चितवन । चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र रहेको ‘ध्रुवे’ हात्तीले विगत लामो समयदेखि आसपासका मानव बस्ती र निकुञ्ज प्रशासनका साथै सरकार र समाजलाई झस्काएको छ । असार २० गते राति ध्रुवे...
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन दोस्रो संशोधनका लागि बागमती प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृत प्रदान गरेको छ । सोही बैठकले २०८२ भदौ...
कास्की । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित परिवारलाई यस वर्ष १ करोड १० लाख ८५ हजार ३९७ रुपैयाँ राहत रकम प्रदान गरेको छ । चालु आर्थिक वर्षमा...
पोखरा । सबैजसो प्रदेशमा सत्ता समीकरण बदलिने संकेत देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको पूर्ववत् सहमतिविपरीत सुदूर पश्चिम प्रदेशको बजेटमा एमालेले असहयोग गरेपछि बिच्किएको कांग्रेसले सातै प्रदेशमा एमालेसँगको...
जनकपुरधाम । मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक आज प्रमाणीकरण गरेका छन् । मधेस प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि मधेस प्रदेश...
कास्की । पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइक्लिङ (पुनर्चक्रण) र अपसाइक्लिङ (उन्नत पुनर्चक्रण)मार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत ‘बिजनेस इन्क्युवेशन’ (व्यवसाय अनुकूलन केन्द्र) कार्यक्रमबाट १३ उत्कृष्ट उद्यमी छनोट भएका छन् । मङ्गलबार र...
बाँके । पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता फत्तेसिंह थारुको ८७ वर्षको उमेरमा नेपालगञ्जमा निधन भएको छ । मुटुमा समस्या देखिएपछि वेस्टर्न अस्पतालमा उपचार गराइरहेका थारुको हृदयघातका कारण आज...
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । बिहीबार बेलुका साढे ८ बजे विशेष सूचना जारी गर्दै...
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट प्रदेशसभा खारेज गर्नुपर्ने प्रस्ताव पारित गर्यो । त्यसको विषयमा पुराना भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आलोचना...
धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन हुँदैछ । नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्रीको प्रमुख दाबेदारका रूपमा हेरिएका छन् । नयाँ सरकार गठनको सम्भावना, आफ्नो दाबेदारीलगायत विषयमा भट्टसँग...
धनगढी । नेकपा एमालेले मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिममा सरकार परिवर्तनको तयारी भइरहेको छ । एमाले किन सरकारबाट बाहिरियो ? अबको राजनीतिक बाटो के हुन्छ ?,...
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा उनी दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।...
पोखरा । सूदूरपश्चिमबाट प्रवेश भएको सत्ता परिवर्तनको आगो गण्डकीसम्म पनि आइपुगेको छ । यसबारे छलफल गरी निर्णय लिन अहिले सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । दलका...
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका ११ जना सांसद, राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव...
बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा पुर्चौडी नगरपालिका–१ रोतेशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडतर्फ...
जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरिएको छ। कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमालेका...
पोखरा । अन्य प्रदेशहरूमा राजनीतिक समीकरण परिवर्तनका सन्दर्भमा चालेका कदमको प्रत्यक्ष प्रभाव गण्डकीसम्म आइपुग्ने पक्का छ । सुदूरपश्चिम, कर्णाली लगायतका प्रदेशमा सरकार फेरबदलको शृङ्खला अघि बढिसकेको छ । बागमती र...
मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रदेश सरकारमा हुँदै आएको सत्ता साझेदारी सङ्कटमा परेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कर्णालीमा नेपाली कांग्रेसका...
सुर्खेत । एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारबाट बुधबार नेपाली कांग्रेसका ४ जना मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारको भविष्यमाथि प्रश्न उठिरहेको छ । कांग्रेसका मन्त्रीहरूले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन...
पोखरा । प्रदेशहरूमा सत्ता समीकरण परिवर्तनको चर्चा भइरहँदा गण्डकी प्रदेशमा पनि यसबारे बहस सुरु भएको छ । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र)...
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थ फिर्ता लिने तयारी गरेको छ । त्यसका लागि छलफल सुरु भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले रातोपाटीलाई बताए ।...
हेटौँडा । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । नेकपा एमालेले बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग ‘वाम गठबन्धन’ गरेर अगाडि बढ्ने...
विराटनगर । कोशी सरकारबारे निर्णय लिन बसेको कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक केन्द्रीय नेताको निर्देशनपछि तत्काल कुनै निर्णय नगरी सकिएको छ । बैठकले वर्तमान एमालेका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको...
बुटवल । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने केन्द्रीय निर्णय गरेसँगै लुम्बिनी प्रदेशमा पनि राजनीतिक गतिविधि तीव्र बनेको छ। एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग...