हेटौँडा । केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता साझेदारी टुटेपछि बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता हुने भएका छन् । केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन पछि बागमती सरकारबाट एमालेका ६ मन्त्री फिर्ता
काठमाडौँ । काठमाडौँमा एक महिना लामो समसामयिक चिनियाँ चित्रकला तथा क्यालिग्राफी प्रदर्शनी बुधबारदेखि सुरु भएको छ। ‘लान्टिङ ग्यादरिङ: ओभरसिज एक्जिबिसन अफ कन्टेम्पोररी चाइनिज पेन्टिङ एन्ड क्यालिग्राफी फ्रम बेइजिङ, टियानजिन, साङ्घाई एन्ड...
जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गर्न सफल भएको छ। अदालतले आफ्नो वार्षिक लक्ष्यको तुलनामा १०१.६० प्रतिशत प्रगति हासिल गरेको हो। अदालतको तथ्याङ्कअनुसार गत आर्थिक...
पोखरा । अविरल वर्षापछि पोखराको फेवातालले नयाँ र विशाल स्वरूप ग्रहण गरेको छ। लामो समयको वर्षापछि तालको जलस्तर बढ्दा यसले आफ्नो ऐतिहासिक प्राकृतिक आकार ब्युँताएको आभास गराएको छ। तालको मुहान क्षेत्रबाट...
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च...
धनगढी । सङ्घीयता कार्यान्वयनपछि २०७९ को निर्वाचनबाट गठन भएको दोस्रो प्रदेश सभाको कार्यकालमै सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पटक बजेट शून्यताको अवस्थामा पुगेको छ। मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार बजेट पारित...
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबारका लागि जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तल...
धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दलको बैठक बोलाएको छ। संसदीय दलका नेता खगराज भट्टले शुक्रबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक आह्वान...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार फेरि परिवर्तनको मोडमा आएको छ । बजेट विवादले सत्ता गठबन्धन नै भत्किएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन...
पोखरा । सुदुरपश्चिम सरकारमा बजेट पारित गर्न एमालेले सहयोग नगर्ने भएपछि अहिले सातै प्रदेशको सत्ता गठबन्धन धर्मराएको छ । सुदूरपश्चिममा एमालेबाट सरकारमा सामेल मन्त्रीहरूलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरिदिएका छन् । सुदूरपश्चिममा...
विराटनगर । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारमा दरार आएसँगै सातै प्रदेशका सरकार फेरबदल हुने चर्चा सुरु भएको छ । कांग्रेस एमाले समीकरण परिवर्तन भएर क–कसको गठबन्धन...
बुटवल । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । कांग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने वा नयाँ...
विराटनगर। एमाले र कांग्रेस गठबन्धनबिच देखिएको खटपटको असर कोशी प्रदेश सरकारमा पनि देखिने भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशमा आफ्ना मन्त्री बर्खास्तीमा परेसँगै कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता भएको...
सुर्खेत । कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सत्ता सहकार्यका लागि ढोका खुलाएको छ । कांग्रेसले सरकार छाडेपछि बुधबार अपराह्न बसेको नेकपा संसदीय दलको बैठकले यदि कांग्रेस सहकार्य...
पोखरा । हरेकजसो सार्वजनिक कार्यक्रममा पोखराका मेयरलाई एउटा प्रश्न आइलाग्छ –फोहोर व्यवस्थापनमा के भइरहेको छ ? प्रशोधन केन्द्र कहिले बन्छ ?’ मेयरमा निर्वाचित भएकै समयमा धनराज आचार्यले भनेका थिए, ‘पोखराको फोहोर...
मकवानपुर । यतिबेला बागमती प्रदेश सरकार परिवर्तनको चर्चा बढेको छ । सत्ता घटक नेपाली र कांग्रेस आ–आफू अनुकूल सरकार गठनका लागि तीव्र लबिङमा छन् । विशेषगरी एमाले कुनै पनि अवस्थामा सत्ता...
धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले साँझ ५ बजेदेखि लागू हुने गरी...
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै उनीहरुले सम्हाल्दै आएको मन्त्रालय आफैँसँग राखेका छन् । उनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नियुक्ति, हेरफेर...
पोखरा । पोखराको फोहोर व्यवस्थापन झन्–झन् जटिल बन्दै गएको छ । पोखरा–३२ को खाल्डो भरिएपछि महानगरले गत फागुनदेखि वडा नं. २१ को रैचौर क्षेत्रमा फोहोर फाल्दै आएको छ । अस्थायी व्यवस्थापनका...
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले नेपालकै महत्त्वपूर्ण सहर हो । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र माता सीताको जन्मभूमिका रूपमा विश्वभर प्रसिद्ध यो सहरमा हरेक...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा(एमाले)का चार मन्त्री बर्खास्त भएसँगै नयाँ समीकरणको पहल सुरु भएको छ । यहीबिचमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री पद र बजेट पुनर्लेखनको सर्तमा नयाँ गठबन्धन...
सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबार बिहान राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री...
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकाल चार वर्ष पुग्न लागेको छ। २०७९ पुस १५ गते पहिलो अधिवेशनबाट सुरु भएको प्रदेश सभाको कार्यकाल २०८३ असार मसान्तसम्म आइपुग्दा कानुन निर्माणको गति...
पोखरा । पार्किङ विवाद चर्किँदा काठमाडौँमा पठाओ चालक गणेश नेपालीले आत्मदाह गरे । सो घटनासहित देशका विभिन्न स्थानमा ३ जनाको आत्मदाहका कारण ज्यान गयो । बुधबार महोत्तरीमा अर्का एक युवाले...
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित हुन अब दुई दिन मात्र बाँकी छ । तर सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच बजेटलाई...
पोखरा । गण्डकी प्रदेश मातहत रहेको नवलपुरको कावासोती यातायात व्यवस्था कार्यालयले नेपालमै पहिलो पटक ट्यावलेटबाट सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा लिएको छ । लिखित परीक्षा बदनाम हुन थालेपछि कार्यालयले पारदर्शी...
कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता...
मकवानपुर। लगातारको वर्षाका कारण मकवानपुरका विभिन्न सडक खण्डमा पहिरो र बाढीको जोखिम बढेपछि सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ जोड्ने प्रमुख सडकहरूमा रात्रिकालिन सवारी सञ्चालनमा रोक लगाएको...
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यले नयाँ आर्थिक वर्षको सुरुवात (साउन १ गते)देखि लागु हुने गरी १२ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरे पनि...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच देखिएको विवाद समाधानका लागि काठमाडौँमा संवाद जारी छ। बजेट पारित गर्न...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा महानगर प्रहरीलाई पुनः फिल्डमा परिचालन गरेको छ। नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एवं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले नगर प्रहरीले मंगलबारदेखि आफ्नो ड्युटी सुरु गर्न...
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोसाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी प्रदेशमै उत्पादन भएका ढाका, खाँडी (खादी) र अल्लो तथा...
काठमाडौँ । मोरङ कारागारका कैदीबन्दीहरूबाट असुली गरेको घटनामा अदालतबाट हाजिर जमानीमा छुटेका अभिषेक गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । असार २४ मा उनलाई पक्राउ...
काठमाडौँ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। मंगलबार बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा...
काठमाडौँ । बागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा ४२ जना...
धनगढी । बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा भएको घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत बाजुराले पक्राउ परेका २१ प्रतिवादीमध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले...
चितवन । लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुबानमा परेको छ। वर्षाले चितवनका केही स्थानमा सडक जलमग्न भएको छ भने घरहरू समेत डुबानमा परेका छन्। जल तथा मौसम विज्ञान विभाग, जलवायु...
सुर्खेत । कर्णालीका अघिल्ला सरकार झैँ मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले पनि बजेट खर्चमा सुधार ल्याउन सकेको छैन । कँडेल ०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसयता...
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा,...