पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा चलिरहँदा बाहिर भने एउटा फरक दृश्य देखिएको छ। अधिवेशनको व्यस्तताकै बिच सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले शान्तिपूर्ण धर्ना दिएको