शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन

सुर्खेत । गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीका सबैजसो जिल्ला र गाउँसम्म पुगेको थिएन। जसका कारण निर्वाचनमा अन्य प्रदेशका तुलनामा कर्णालीमा कमजोर रह्यो । प्रत्यक्षतर्फ जम्मा एक सिट जितेको रास्वपा