पर्वत । दक्षिण यहाँको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ। विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो ।
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट मंगलबार एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुटवलका २१ वर्षीय उमेश गुप्ताको मृत्यु भएको हो। ट्रकको ठक्करबाट...
सुनसरी । रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा...
पोखरा । गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले प्रदेश चाहिँदैन भनेर मतदान नगर्ने र मतपत्र फालेर हिँडेकै व्यक्ति प्रधानमन्त्री बन्न लागेको भन्दै आलोचना गरेका छन् । गण्डकी प्रदेश सभामा सम्बोधन गर्दै उनले...
काठमाडौँ । काठमाडौँ उपत्यकाको कोलाहलभन्दा केही पर बाहिरी क्षेत्रमा अहिले नेपालको राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फुलेको छ। चक्रपथ बाहिर रहेको स्विट्जरल्याण्ड पार्क क्षेत्रको जङ्गल यतिबेला राताम्य भएर ढकमक्क फुलेका गुराँसले मनमोहक...
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी चैत १२ गते बिहीबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हिन्दु धर्मावलम्बीहरूको पर्व चैते दसैँ (शुक्ल अष्टमी) को अवसर पारेर प्रदेश सरकारले यो...
बुटवल । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार रहेका कैदीबन्दीमध्ये अधिकांश पुनः फर्किसके पनि पाँच सयभन्दा बढी बेपत्ता अवस्थामै छन् । विभिन्न...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम बढ्दो क्रममा रहेको बताएको छ । देशका विभिन्न प्रमुख सहरहरूको तापक्रम पूर्वानुमान विवरण गर्दै महाशाखाले तापक्रम बढ्ने उल्लेख...
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीय गीता चौधरी अधिवक्ता (कानुन व्यवसायी) हुन् । पछिल्लो समय उनको परिचय फेरिएको छ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ...
पोखरा । गण्डकी प्रदेशभित्र सडक विस्तारका क्रममा मापदण्डमा परेका पुराना घर अब नभत्किने भएको छ । गण्डकी प्रदेशले सडक ऐन संशोधन गर्दै पुराना घर नभत्काउने गरी कानुन बनाएको हो ।...
काठमाडौँ । ‘के महिलाले पनि चुनाव जित्छन् र ?’ चुनावअघि नेपाली कांग्रेसकी युवा नेतृ बासना थापाले सबैभन्दा बढी सामना गर्नु परेको प्रश्न हो यो । कर्णालीको विकट भूगोल, जटिल सामाजिक...
कैलाली । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–६ रौसेल्लामा ००१ च ३९२३ नं। को बोलेरो जिप घुम्तीबाट दुर्घटना भएको हो। सो दुर्घटनामा मृत्यु हुनेमा...
तनहुँ । सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले...
सिराहा । सिराहा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई...
महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा...
मकवानपुर । बिजुलीको पोलमा इन्टरनेटको तार जोड्ने क्रममा खसेर साेमबार साँझ मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ। हेटाैँडा उपमहानगरपालिका–४ कर्राचोक नजिकै समितपथस्थित बिजुलीको पोलमा काम गर्ने क्रममा खसेर मकवानपुर...
मोरङ । दलित तथा गौरदलितबिचको असमानता हटाउन तीन तहको सरकारले बजेट एवं कार्यक्रम ल्याउनुपर्ने सुझाव प्राप्त भएको छ । दलित महिला सङ्घ (फेडो) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशद्वारा...
बाँके । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित आजबाट जग्गा...
भोजपुर । दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । साेमबार एक औपचारिक कार्यक्रमका ३४ कोठे आधुनिक भवन उद्घाटन गरिएको हो। लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित...
पर्सा । एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई परम्परागत तरिकाले आलुखेती गर्दा कामदार पाउनै मुस्किल हुन्थ्यो । कामदार पाइहालेमा लागत धेरै र समय बढी लाग्ने गर्थ्याे। अचेल भने...
सुर्खेत । निर्माण कार्य सुरु नहुँदै विवादको भुमरीमा फसेको ‘कर्णाली सिंहदरबार’ आयोजनालाई संसदीय उपसमितिको छानबिन प्रतिवेदन नै लत्याएर अघि बढाउने निर्णय गरिएको छ । सोमबार बसेको अर्थ तथा प्राकृतिक स्रोत...
पोखरा । पर्वतमा बोलेरो जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । सोमबार साँझ पर्वतको कुश्माबाट मुडिकुवातर्फ जाँदै गरेको ग १ ज ८०२९ नम्बरको जिप सिर्सुवाको भिरमा सडकबाट...
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसइचोकमा ६० वर्षीया रेनु पटवाको हत्या आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। चैत २ गते राति रेनुको आफ्नै किराना पसलमै हत्या भएको थियौ ।जिल्ला प्रहरीले कार्यालय...
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी...
झापा । नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको आयोजनामा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ आयोजना हुने भएको छ। आयोजकका अनुसार प्रतियोगिता कोशी प्रदेशको दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा...
रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आयोजित पत्रकार सम्मेलनमा यही चैत १३ र १४ मा धम्मयात्रा...
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई...
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधि मण्डलले छलफल गरेको छ । सोमबार काठमाडौँमा मुख्यमन्त्री बानियाँसँगको भेटमा नाडाले अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो...
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण काँचो इँटा नष्ट भएको लुम्बिनी इँटा व्यवसायी सङ्घका...
बैतडी । पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकासका लागि विद्यालयका पूर्वप्रधानाध्यपक शरदप्रसाद जोशीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको हो। पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकाहरूलाई...
डोटी । नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा यहाँको बोगटान फुड्सिल गाउँपालिकाको आयोजना तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, मोहन्याल गाउँपालिका...
सुर्खेत । फागुन २३ गते शिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज गएका सुर्खेतको बराहताल गाउँपालिका–२ का ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेला परेको छ । सोमबार निकुञ्ज क्षेत्रमा पर्ने बर्दियाको ठाकुरबाबा...
झापा । कमल गाउँपालिकामा आज एकै दिन एक वृद्धसहित दुई शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गापा–३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे...
मुगु । रारा विमानस्थलमा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ। नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान हुने व्यवस्था मिलाइएको हो । साथै, बिहीबारै नै सुर्खेतबाट...
तनहुँ । तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हुन्। प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप...
पोखरा । पोखराको सूर्यदर्शन सहकारीका पीडित कृष्ण जैसी आफै सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की ३ की उम्मेदवार विना गुरुङलाई उनले बच्चाको स्कुलको...
महोत्तरी । सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले राहत महसुस गरेका छन्। गत शुक्रबार र शनिबार परेको पानीले जग्गामा पर्याप्त चिस्यान बनाएपछि खेतीपातीका काम अघि बढ्ने आशले...
कैलाली । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा १२ दिने जलयात्रा महोत्सव आजदेखि सुरु भएको छ। प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइ धनगढीका अनुसार...
भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा शैक्षिक कार्यक्रमदेखि उपचार सेवा सञ्चालन गर्दै आएको काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेड अस्पतालले अत्याधुनिक विशषेज्ञ सेवा विस्तार गर्दै अस्पतालले युनिट–२ को सञ्चालनमा ल्याएको छ। काठमाडौँ...
खाेटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारधूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमूना/हिमालयन...