पाेखरा । तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको प्रगति न्यून देखिएको छ। हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ ।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फको मत गणना लगभग अन्तिम चरणमा छ । यो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ देशभर नै राष्ट्रिय स्वतन्त्र पार्टीको दबदबमा देखिएको छ । खासगरी मधेस प्रदेशमा मधेसवादी...
सुर्खेत । प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ। प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेसले एक...
चितवन । त्रिशूली नदीको चञ्चल छालमाथि साहस, कौशल र सहकार्यको अद्भुत दृश्य मंगलबार देखियो । नेपालका नदीहरूमा आधारित साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६...
रुपन्देही । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ। सो पार्टीले रुपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त...
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने बताएका छन् । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात्...
सुर्खेत । जेनजी अभियन्ता भनेर चिनिएका रविकिरण हमालले चुनावमा लज्जास्पद हार ब्यहोरेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका एक अगुवा कहलिएका हमाल सुर्खेत–१ मा राष्ट्रिय प्रजातन्त्र...
सुर्खेत । अघिल्लो निर्वाचन (०७९)मा समानुपातिक कोटाबाट प्रतिनिधि सभाको सांसद बनेका कर्णालीका दुई जना महिला नेतृको जमानत जफत भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र...
मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको...
धनगढी । सुदूरपश्चिममा प्रत्यक्षमा सबैभन्दा बढी सिट जितेको रास्वपाले समानुपातिकमा पनि सोही अनुसार मत पाएको छ । यसपटक सुदूरपश्चिमका मतदाताले नयाँ दल रास्वपालाई पहिलो रोजाइ बनाएका छन् । सामानुपातिक मतको तथ्यांक...
सुर्खेत । नेकपा माओवादी केन्द्र, नेपाल एमाले हुँदै कुलमान घिसिङको उज्यालो नेपाल पार्टी प्रवेश गरी चुनाव लडेका पूर्व सांसद ठम्मर विष्टको जमानत जफत भएको छ । उज्यालो नेपालबाट सुर्खेत–१ मा प्रतिनिधि...
सुर्खेत । सुर्खेतमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सबै १८ वर्षमुनिका व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव...
पोखरा । गण्डकी प्रदेशबाट नवनिर्वाचित १० जना सांसदले ५० प्रतिशत भन्दा बढी मत ल्याएर चुनाव जितेका छन् । १८ निर्वाचन क्षेत्र मध्ये १० जनाले खसेको मतको ५० प्रतिशत भन्दा बढी...
बागलुङ । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङमा चार हजारभन्दा बढी मत बदर भएको छ । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा चार हजार ४५२ अर्थात ४.६३ प्रतिशत मत बदर...
बुटवल । लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका १२ जना पूर्वमन्त्री र दुई जना पूर्वमुख्यमन्त्रीलाई यस पटक मतदाताले अस्वीकार गरेका छन् । पटक–पटक निर्वाचन जित्दै मन्त्री बनेका...
काठमाडौं । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण खड्का नेतृत्वको टोलीले ४१ राउण्ड...
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत सप्तरीको क्षेत्र नम्बर २ मा अहिलेसम्म कसैले सांसदमा निरन्तरता पाएको इतिहास छैन । यसपटक पनि सोही इतिहासले निरन्तरता पाएको छ । ०७९ को निर्वाचनमा जनमत पार्टीका...
पाल्पा । नेकपा एमालेका नेता तथा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का दौरान भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन...
पोखरा । गण्डकी प्रदेश नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको आधार क्षेत्र हो । गत निर्वाचनमा साविक नेकपा माओवादी(हाल नेपाली कम्युनिस्ट पार्टी), नेपाली कांग्रेस, एकीकृत समाजवादी र बाबुराम भट्टराईको नेपाल...
सुर्खेत । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनले कर्णाली प्रदेशमा दलहरूको राजनीतिक पोजिसनमा बदलाव आएको छ । सधैँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी) बिच पहिलो शक्ति...
काठमाडाैँ । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई ५ वर्ष भित्रमा नै औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन्। नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता : नीतिगत...
काठमाडौँ । प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको...
डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार आज बिहान ९ः४८ बजेतिर...
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु गरिएको छ । जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको...
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। पर्सा, धनुषा र सुर्खेतमा भएका यी दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा सवारी चालकदेखि पैदलयात्रीसम्म रहेका...
धनगढी । बाजुराको विकट गाउँमा एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै सन्तानलाई जन्म दिएकी छन्। स्वामिकार्तिक खापर गाउँपालिका–२, भैसागाडकी अन्दाजी २२ वर्षकी दुइला भण्डारी सुत्केरी व्यथाले च्यापेपछि परिवारले हिँडाएरै...
बागलुङ । यसपालिको निर्वाचनमा बागलुङका दुवै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भए । जबकि मतदान अगाडिसम्म यहाँ नयाँ दल विजयी हुन्छ भन्ने आकलन धेरैले गर्न सकेका थिएनन् ।...
सुर्खेत । कर्णाली प्रदेशमा यो पटक विशेषगरी चार पक्षीय चुनावी प्रतिस्पर्धा भयो । पुराना तीन राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी...
पोखरा । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमाले बाहेक सबै उम्मेदवारको धरौटी जफत भएको छ । ४९ उम्मेदवार रहेका यहाँका तीनवटै क्षेत्रमा तीनवटा दलको...
धनगढी । सुदूरपश्चिम प्रदेशमा चुनावी मैदानमा उत्रिएका २०६ जना उम्मेदवारमध्ये ३ जनाले १० भोटसमेत पाउन नसकेको पाइएको छ। १० भोट पनि पुर्याउन नसक्ने यी तीनै जना उम्मेदवार मितेरी पार्टी नेपाल...
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्गलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख १० हजार...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिएका छन्। उनी पार्टीको संस्थापक जिल्ला सभापति हुन्। उनले सामाजिक सञ्जालमा लेख्दै भने,'यही फागुन...
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारले पुनःस्थापनाको माग राख्दै २१० दिनअघि सुरु गरेको अनशन आज अन्त्य गरेका छन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराको उपस्थितिमा विस्थापित परिवारले...
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले सिनेट बैठक बोलाएको छ । अध्यक्ष दुजाङ शेर्पाका अनुसार चैत ६ गते त्रिविको स्मृति हलमा बस्ने गरी बैठक बोलाइएको हो।...
पोखरा । गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्रदेशभरि सबैभन्दा सुरुमा मुस्ताङको नतिजा सार्वजनिक गरिएको थियो भने अन्तिममा गोरखा १ को नतिजा बाहिरियो । यसपटकको...
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसले २६ वर्षपछि सफलता हासिल गरेको छ । निकै कडा र रोचक प्रतिस्पर्धाबिच कांग्रेसका युवा नेता निश्कल राईले...
मुस्ताङ । यहाँस्थित तल्लो मुस्ताङका विद्यालय दुई महिनापछि खुलेका छन् । हिउँदयाममा चिसोका कारण बन्द भएका यहाँको बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय साेमबारदेखि खुलेको शिक्षा विकास तथा समन्वय एकाइ...
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ। जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद...
लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको घनपोखराको गुरुङबस्ती पुनर्निर्माण...
काठमाडौँ । काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा साेमबार एक महिलाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा...