सुर्खेत । कर्णालीमा मतदान सकिएको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार ५२.९ प्रतिशत मत खसेको छ । कर्णालीमा १० लाख ३७ हजार २५० कुल मतदाता संख्या छ, जसमध्ये ५ लाख ९ हजार ३६१ महिला
विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीय बासिन्दाले अस्पताल निर्माणको माग पूरा नभएको विरोधमा आम निर्वाचन बहिष्कार गरेका छन् । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा सो वडाको सातसल्ले मतदान केन्द्रमा एक...
बागलुङ । पर्वतमा ६३ हजार ३६७ मत खसेको छ । यो ६१ प्रतिशत हाराहारी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । पूरा विवरण निकाल्ने क्रम चलिरहेको जिल्ला निर्वाचन अधिकारी...
पोखरा। पूर्व शिक्षामन्त्री तथा म्याग्दीका प्रतिनिधि सभा सदस्य उम्मेदवार महाविर पुनले मत दिएनन् । १ महिनासम्म म्याग्दिका मतदातासँग मत मागेका उनले आफैले चाहिँ मत नदिएका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका...
विराटनगर । निर्वाचन भएको पाँच वर्षे कार्यकाल पूरा नहुँदै आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनले विगतका परिणाममा ठुलो उलटफेर ल्याइदिने संकेत गरेको छ । विभिन्न सर्भेक्षण, भेटघाट, कुराकानी र मतदाताको रुझान हेर्दा सजिलै...
पोखरा । उत्तरी गोरखाको मतपेटिका शुक्रबार मात्रै जिल्ला सदरमुकाम ल्याइने भएको छ । सडक सञ्जाल नभएकोले हेलिकोप्टर मार्फत मतपेटिका ल्याउनुपर्छ। भर्खरै मतदान सकिएको र तत्काल हेलिकोप्टर उपलब्ध नभएकोले शुक्रबार ल्याउन...
बुटवल । रुकुम पूर्वमा ५३. ५६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालका अनुसार यहाँ १८ हजार ७६४ जनाले मतदान गरेका छन्। पुरुष ९ हजार ९९२ र...
विराटनगर । झापामा आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको...
काठमाडाैँ । मधेसमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । प्रदेशका ८ वटै जिल्लामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको मधेस प्रहरीले जनाएको छ । ८ वटै जिल्लाका ३२ निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन भइरहेको...
विराटनगर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत मोरङ जिल्लामा प्रारम्भिक अनुमान अनुसार ६५ प्रतिशत मत खसेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले दिएको जानकारी अनुसार जिल्लाभर शान्तिपूर्ण...
धनगढी । सुदूरपश्चिममा यसपटकको निर्वाचन निकै उत्साहजनक र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । मतदान गरेर बाहिरिँदै गरेका यहाँका मतदाताहरूले यसपालिको चुनाव विगतभन्दा फरक रहेको प्रतिक्रिया दिएका छन्। मतदान गर्न...
पोखरा । स्याङजामा ४९ प्रतिशत मतदान भएको छ । मतदानको समय सकिएपछि ४९ प्रतिशत हाराहारी मतदान भएको प्रारम्भिक अनुमान गरिएको हो। यद्यपि, पूरा विवरण निकाल्ने क्रम चलिरहेको सहायक प्रमुख जिल्ला अधिकारी...
काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकाहरूले भोट...
विराटनगर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लामा अपराह्न ४ बजेसम्म ५१.९४ प्रतिशत मतदान भएको छ । जिल्ला प्रहरी कार्यालय (जिप्रका) मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाका...
पोखरा । हिमाली जिल्ला मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार ४० प्रतिशत भन्दा केही मात्रै बढि मत खसेको रिपोर्टिङ भएको छ । चिसो सुरु...
पोखरा । स्याङजा जिल्लामा हालसम्म ४६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म ४६.०७ प्रतिशत मत खसेको हो । १ लाख १४ हजार ७ सय १८ मत...
कास्की । कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भइरहेको मतदान कार्य अन्तिम चरणमा पुग्दै गर्दा मतदाताको सहभागिता ५० प्रतिशत नाघेको छ। जिल्ला निर्वाचन कार्यालयको बेलुका ४ बजेसम्मको रिपोर्टअनुसार कुल १...
काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट मतपत्र हराएको छ । बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न...
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालिनाग मतदानस्थलमा रोकिएको मतदान सुचारु भएको छ । सहकारीको परिचयपत्रले मतदान गर्न खोजेपछि विवाद हुँदा मतदान रोकिएको थियो । अहिले सर्वदलीय सहमति गरेर रोकिएको मतदान...
नुवाकोट। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोटमा दिउँसो ३ः३० सम्म ४४ प्रतिशत मत खसेको छ। नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार हालसम्म ४४ प्रतिशत मत खसेको जानकारी दिए। आचार्यका अनुसार अहिलेसम्म शान्तिपूर्ण वातावरणमा...
पोखरा । गोरखामा करिब ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको हो । कुल मतदातामध्ये १ लाख ५ हजार ४८...
पोखरा । तनहुँमा हालसम्म ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म ४७.२३ प्रतिशत मत खसेको हो । कुल मतदातामध्ये १ लाख २० हजार...
मलंगलवा । सर्लाही जिल्लाभरि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । दिउँसो बलरा–४ मा सामान्य तनावको अवस्था आए पनि अहिले समग्र जिल्लाको अवस्था सामान्य र सहज रहेको जिल्ला निर्वाचन...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा काठमाडौँका विभिन्न मतदान केन्द्रहरूमा महिला मतदाताको उपस्थिति निकै उत्साहजनक देखिएको छ। बानेश्वरकी सीता श्रेष्ठ अरू बेला बिहानै घरधन्दा र खाना पकाउन व्यस्त हुन्थिन्, तर...
काठमाडौ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बैतडीमा दिउँसो ३ बजेसम्म ५६ हजार ५ जनाले मतदान गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ हजार ८८ पुरुष र ३० हजार...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुरमा दिउँसो ३ बजेसम्म कुल ४६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार दिउँसो ३ बजेसम्म ४६ प्रतिशतभन्दा बढी मतदाताले मतदान...
बुटवल । रुपन्देहीमा दिउँसो साढे २ बजेसम्म ५० प्रतिशत मत खसेको छ। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले साढे २ बजे सम्म ५० प्रतिशत मत खसेको रातोपाटीलाई जानकारी दिए...
वीरगञ्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पर्सा जिल्ला करिब ४० प्रतिशत मतदान भएको छ। पर्सामा दिउँसो साढे २ बजेसम्म ४१ दशमलव ३० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभर ३...
काठमाडौँ । नुवाकोटमा प्रतिनिधिसभा निर्वाचनको मतगणना दुई ठाउँबाट हुने भएको छ। मतगणनाका लागि क्षेत्र नम्बर १ को खरानीटार र क्षेत्र नम्बर २ को विदुरमा मतगणनाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन...
धनगढी । सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा शान्तीपूर्णरुपमा मतदान भइरहेको छ । यहाँका मतदान केन्द्रहरूमा लाइन लाग्नेहरूको भीडमा युवाहरूको पनि राम्रो सहभागिता रहेको छ । मतदान गर्नेहरूको भीडमा पहिलो पटक...
कास्की । कास्की जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान कार्य उत्साहपूर्ण रूपमा अघि बढिरहेको छ। जिल्ला निर्वाचन कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार दिउँसो २स्१० बजेसम्म कुल १ लाख ३३ हजार...
नवलपरासी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का मतदान केन्द्रहरूमा उम्मेदवारहरूले मतदाता प्रभावित पार्ने गतिविधि गरेपछि प्रशासनले कडाइ गरेको छ। जिल्लाका निर्वाचन क्षेत्र नं. १ र...
बारा । बारामा मध्यान्ह १२:४६ बजेसम्म ४० प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत प्रकाश अधिकारीले जानकारी दिएको छन् । बाराको ४ वटा निर्वाचन क्षेत्रमा ४ लाख ६५ हजार ७८४ मतदाता...
जनकपुरधाम । बर्दिबास नगरपालिका– वडा नम्बर ७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय प्रेमनगर मतदान केन्द्रमा दोहोरो विवादपछि स्थगित भएको मतदान कार्य अहिलेसम्म सुचारु भएको छैन। विवाद समाधान गरी मतदान पुनः सञ्चालन...
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् । मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज बिहान ७ः१५ बजे मतदान गरेका हुन्...
कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान जारी छ । प्रदेशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मतदान गरेका छन् । बिहीबार बिहान सप्तरीको महदेवा गाउँपालिका वडा नं २ को महदेवा बुथमा मतदान गरेका हुन् । राउत सप्तरी–२ प्रतिनिधि सभा सदस्यका...
हङकङ । बिहीबार एसियाली शेयर बजार हरियोमा आएको छ । गएको साताको अन्त्यमा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किरहँदा हर्मुज जलडमरुबाट हुने तेलको आपूर्ति ठप्प हुने चिन्ताबिच...
मकवानपुर । मकवानपुर जिल्लामा बिहान ९ बजेसम्म करिब १२ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा हालसम्म १२ प्रतिशत मत खसेको हो । बागमती प्रदेश निर्वाचन कार्यालयका...
रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। अध्यक्ष साहले बिहीबार बिहानै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मतदान गरेका छन्। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–९ रहिसचौर अर्घा माबिअर्घा(क केन्द्र)मा पहिलो मतदान गरेका हुन्