रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। अध्यक्ष साहले बिहीबार बिहानै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले