आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

संगीत

समीक्षा अधिकारीको स्वरमा आयो ‘बुलाकी’को नयाँ गीत

काठमाडौँ । साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को नयाँ गीत ‘सधैँ पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । नारी वेदना बोल्ने गीतलाई निर्माण युनिटले प्रमोसन गीतको रूपमा सार्वजनिक गरेको हो ।