बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय

संगीत

गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ सार्वजनिक

काठमाडौँ । गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ ।  गीतको शब्द सुनिता प्रसाईँले लेखेकी हुन् भने  सङ्गीत गायिका स्वयंकै रहेको छ। एउटा मान्छेको आगमन अनि प्रेमले कसैको जीवनमा