काठमाडौँ । तिहारको अवसर पारेर बजारमा तिहार गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गायक आशिष रायमाझीको तिहार गीत ‘झिलीमिली’ सार्वजनिक भएको छ । गीतमा गायक रायमाझीलाई पवित्रा गुरुङ र गायिका नितु पुनले साथ
काठमाडौँ । गजल गायक राज सिग्देलले ‘नशा’ बोलको नयाँ गजल दर्शक/स्रोतामाझ ल्याएका छन् । हालै युट्युबमा रिलिज गरिएको यो गजलको म्युजिक भिडिओमा केकी अधिकारी र आर्यन सिग्देलको रोमान्टिक केमेस्ट्री देख्न...
काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाइसकेका...
दक्षिण कोरिया। कोरियन पपकी चर्चित गायिका र गीतकार नहिको मृत्यु भएको छ । २४ वर्षको उमेरमा ८ नोभेम्बरमा उनको निधन भएको हो । नहिको अन्तिम संस्कार आज ग्यांगगी प्रान्तको प्यांगटेकमा...
काठमाडौँ । शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब'ले नयाँ गीत रिलिज गरेको छ । 'हजुरी' बोलको सार्वजनिक गीतमा जयन जे वाइवाको शब्द-संगीत तथा स्वर रहेको छ ।...
काठमाडौँ । तिहार नजिकिँदै गर्दा धमाधम तिहार गीतहरू सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक निकेश राईले तिहार गीत ‘देउसी र भैलो’ सार्वजनिक गरेका छन् । गीतमा निकेश राईकै शब्द,...
काठमाडौँ । पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त गायक कृष्ण गैरेले सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक गरेका छन् । देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने सन्देश...
काठमाडौँ । फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ । रोमान्टिक र डान्सिङ भामा तयार गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर तथा सिवाकोटीकै शब्द,संगीत छ । ...
काठमाडौँ । गायक मेक्सम खाती र गायिका अस्मिता अधिकारीले युगल स्वरमा नयाँ गीत ‘तिम्रै लागि हो...’ ल्याएका छन् । नरेश खातीको शब्द, सङ्गीत रहेको गीतमा श्यामसोयत रसाइलीको सङ्गीत संयोजन छ...
मुम्बई । कैलाश खेरको आवाज मन नपराउने त को नै होला र ? विश्वभर उनको करोडौं फ्यान छन् । गायनकै लागि सन् २०१७ मा उनले भारत सरकारबाट पद्य श्री पुरस्कार...
काठमाडौँ । गायक हस्त तामाङको नयाँ आधुनिक गीत परदेश सार्वजनिक भएको छ । चर्चित गायिका अनु चौधरी र हस्त तामाङको स्वर रहेको गीतले पदेशिन बाध्य युवाहरूको पीडा बोल्छ । ...
काठमाडौँ । गायक सुगम पोखरेलले अष्ट्रेलिया कन्सर्टमा दर्शकलाई माइक्रोफोन प्रहारको विषयमा आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन् । उनले आफू भावनमा बगेको भन्दै माफी मागेका हुन् । ‘मबाट...
काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो छ । अहिले इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी उनले सबैको मन जित्न सफल भएकी छन् । गत शनिवार...
काठमाडौँ । वरिष्ठ लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ आयोजना हुने भएको छ । आगामी मंसिर ८ गते राष्ट्रिय नाचघरमा आयोजना हुने एकल साँझ अन्नपूर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न...
काठमाडौँ । चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । उनले दर्शकलाई माइक्रोफोनले हानेको...
काठमाडौँ । गायक यम बरालको एकल साँझ सम्पन्न भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित साँझमा गायक बरालले आफ्ना लोकप्रिय गीत मार्फत दर्शक नचाए । उपसभामुख...
काठमाडौँ । गायक रमण रेग्मीको ‘घर त लगन खेल’ गीत सार्वजनिक भएको छ । मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वरमा यसअघि रेकर्ड भएको गीतलाई गायक रेग्मीले अहिले रिमेक भर्सनमा ल्याएका...
काठमाडौँ । गायिका शान्ता जिसीको स्वर रहेको ‘यस्तो भा छ मलाई त’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । युगल गीतमा शान्तालाई गायक प्रताप दाशले स्वरमा साथ दिएका...
काठमाडौँ । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । बाबुल...
काठमाडौँ । नारायण नेपालको शब्द रहेको गीत ‘धोका दिई बैगुनीले’ सार्वजनिक भएको छ । पिरतीमा खेल गर्नेहरूको करतूत अनि धोका खानेहरूको आवाज बनेको गीतमा कर्णराज गिरीको स्वर तथा अनिल विरहीको...
काठमाडौँ । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को शीर्ष गीत सार्वजनिक गरिएको छ । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत तथा शब्द छ...
काठमाडौँ । गायक महेन्द्र राज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पुष्कर खत्रीको एरेन्ज छ । भिडियोमा जिवी चिरण, वेदान थापा, कल्पना खड्का, दीपा शाही,...
काठमाडौँ । सांगीतिक व्याण्ड एक्सिसले देशका प्रमुख ४ सहरमा कन्सर्ट गर्ने भएको छ । ‘एक्सिस नेपाल टुर’ नाम दिइएको ब्यान्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौँमा हुने भएको ब्यान्डले जनाएको...
काठमाडौँ । युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर गीतमा छ । ओएसआर डिजिटल च्यानल मार्फत...
काठमाडौँ । गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत ‘माया नै हो’ सार्वजनिक भएको छ । गीतमा विकास गिरीको र्याप समेत छ । गीतको भिडियोमा इन्द्र दोङ लामा(खम्बे), शान्ति बस्नेत,...
‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्था राउत नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित नाम हो । उनले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् । ...
काठमाडौँ । गायक राम रानाको नयाँ गीत कुटु कुटु खायो कलेजी सार्वजनिक गरिएको छ । बुद्ध लामा र नितु पुनको स्वर रहेको गीतमा शंकर थापाको संगीत रहेको छ । ...
काठमाडौँ । फिल्म ‘दयारानी’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोष्टरमा...
काठमाडौँ । तिहार नजिकिदै जाँदा तिहार लक्षित गीत संगीत पनि सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायिका प्रीति रिमालको स्वर रहेको गीत ‘आँगनै भरी फुल्यो मखमली’ सार्बजनिक भएको छ ।...
काठमाडौं । आनन्द अधिकारीको शब्द, आशिष अविरलको संगीत तथा एरेन्ज रहेको ‘फूलैफूल दिन्छौ कि’ बोलको गीतको चाइल्ड भर्सनको भिडियो युट्युब ट्रेन्डिङमा आएको छ । शिव परियारले १२ वर्षअघि गाएको यस...
काठमाडौँ । गायन मनोहर भण्डारीको नयाँ गीत ‘देश बेचेर खानीलाई पो रहिछ नेता भन्नी’ सार्वजनिक भएको छ । भण्डारीकै शब्द रहेको गीतमा जय देवकोटाको सङ्गीत तथा एरेन्ज छ । ...
काठमाडौँ । गायक राजेश बर्देवा र गायिका प्रिती आलेको निकै कर्णप्रिय स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रिय कुमारको संगीत...
काठमाडौंँ । मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्म ‘विच्छेद’को गीत ‘गाजले’ सार्वजनिक गरिएको छ । मङ्सिर ८ बाट प्रदर्शनमा आउने फिल्मको गीतमा मुकुन र लक्ष्मीको प्रेमकथा देख्न...
काठमाडौँ । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक गरिएको छ । जयन जे सुब्बाको शब्द तथा संगीत, सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको गीतमा...
काठमाडौँ । पाकिस्तानी गायक आतिफ असलमको एउटा भिडियो बाहिरिएको छ । भिडियोमा उनी कन्सर्टमा छन् । कन्सर्टमा उनी गीत गाइरहेका थिए । यति नै बेला एक फ्यानले उनीमाथि नोटको वर्षात्...
काठमाडौँ । गायक रोशन अधिकारी र गायिका अश्मिता अधिकारीको स्वर रहेको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र संगीत तथा उदयराज पौडेलको एरेन्ज गीतमा छ । ...
काठमाडौँ । करिब ४५ वर्षअघि रेकर्ड भएको लोकगायक गंगा वरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुन नयाँ भर्सनमा आएको छ । नेपाली बब मार्लीको रूपमा परिचित गायक वरदानले उक्त...
काठमाडौँ । हिट गीत ‘भाइरल भइदियो’का गायक मानसराज बोहराले नयाँ गीत ‘मुड फ्रेस’ ल्याएका छन् । उनले यो गति आफ्नै शब्द, संगीत र स्वर ल्याएका हुन् । गीतमा एरेन्ज उदयराज...
काठमाडौँ । करिब ४ हजार मिटर उचाइमा रहेको रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायाङ्कन भएको छ । गायक किरन भुजेल र निर्देशक, कोरियोग्राफर केशव राज भट्टले आफ्नो टिम सहित...
काठमाडौंँ । अमेरिकामा पहिलोपटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा...
काठमाडौँ । गायक प्रमोद खरेलको स्वर रहेको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको सङ्गीत रहेको छ। सुमित विश्वकर्माको एरेन्ज रहेको गीतको...